11 Bhadra, 2073 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

अर्पाटमेन्टको ८ तलाबाट खसेर एकको मृत्यु

(1 Vote)
ललितपुर— हात्तिवन स्थित चौधरी ग्रुपको अपार्टमेन्टबाट खसेर एक जनाको मृत्यु भएको छ। अर्पाटमेन्टको ८ औं तलाबाट खसेर सर्लाही घर भएका ३३ बर्षीय प्रदिप कुमार चौधरीको मृत्यु भएको हो।
nepali-patro-june
८ तलामाथिबाट खसेका उनलाई तत्कालै उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो। बाटोमै उनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया