Friday 24 Mangshir, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

माले उम्मेदवार कांग्रेस प्रवेश

  • सोमबार २५ कार्तिक, २०७०
  • जनक केसी
  • Be the first to comment!
(1 Vote)
जाजरकोट— नेकपा मालेका समानुपातिक उम्मेदवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । मालेका तर्फबााट समानुपातिक उम्मेदवार रहेकी दुर्गा घर्ती सोमवार खलंगामा आयोजित एक कार्यक्रममा काँग्रेसमा प्रवेश गरेकी हुन्।
nepali-patro-june
जिल्लाको पूर्वी गाविस डाडागाउँकी स्थानीय घर्तीले गाउँमा कांग्रेसको पक्षम वढेको जनलहर देखेर माले परित्याग गरेको बताइन्। घर्तीलाइ कांग्रेस जाजरकोटका पूर्व पार्टी सभापति सनतकुमार कार्कीले फूलअविर सहित पार्टी सदस्यता प्रदान गरे।

गाउँमा विभिन्न एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरुको अनिश्चित लहरले चुनावी परिणामको अनुमान गर्न गाह्रो हुँदै गएको छ।

प्रतिक्रिया