Sunday 12 Bhadra, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

धुर्मुस सुन्तली फाउन्डेसनलाई युकेबाट २० लाख रुपैयाँ

लन्डन—धुर्मुस सन्तुली फाउन्डेसनलाई हेल्प नेपाल फाउन्डेसनले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। हेल्प नेपालले बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।
Read more...

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

डेनमार्क—मह जोडीको साथमा नर्वेबाट शुरु भएको दुई महिने मह सांगीतिक एवम् साँस्कृतिक युरोप यात्रा युरोपका विभिन्न १९ वटा देशमा थुप्रै कार्यक्रम गर्दै बेल्जियम पुगेर अन्त्य भएको छ। युरोप यात्रा पूरा गरेर मह नेपाल फर्किएका छन्।
Read more...

कर्णेल लामा मुद्दामा राउत र हुसैनको बयान सुरु

काठमाडौं/लन्डन- यातना दिएको अभियोगमा अन्तर्राष्ट्रिय क्षेत्राधिकारअर्न्तगत युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्ध दुई नेपालीहरुको बयान सुरु भएको छ। कपिलवस्तुको गोरुसिंगेमा यातना पाएका जनक राउत र करम हुसैनले शुक्रबार लामाविरुद्ध अन्तिम फैसलाका लागि बयान दिन लागेका…
Read more...

धुर्मुस सुन्तलीको अभियानलाई वी फर अलको ६८ हजार

टोकियो – सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण हुन लागेको धुर्मुस सुन्तली दोस्रो एकिकृत नमुना बस्ती निर्माणको लागि जापानस्थित संस्था 'वी फर अल'ले आर्थिक सहयोग उपलब्ध गराएको छ। झण्डै साँढे ४ करोड रूपैया लाग्ने भनिएको गिरान्चौर एकीकृत बस्तीको निर्माणको लागि संस्थाले ६८ हजार…
Read more...

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

काठमाडौं – जापानको निगातामा बस्दै आएका नेपाली महिलाहरुले नेपाली परिकार बेचेर जापानका भूकम्प पीडितहरुका लागि रकम संकलन गरेका छन्। कुक फर कुमामोतो कार्यक्रममा सहभागी भएर महिलाहरुले ६५ हजार येन संलकन गरेका हुन्।
Read more...

जापानकाे कृषि प्रविधि नेपालसँग जाेड्न टाेकियाेमा अन्तरक्रिया हुँदै

टाेकियाे— जापानको राजधानी टोकियोमा कृषिजन्य वस्तु र खाद्यान्न प्रदर्शनीको साथै 'जापानको कृषि क्षेत्रमा नेपालीहरूको सम्भावना,यहाँको कृषिपद्धति र प्रबिधिलाई नेपालसँग कसरी जोड्ने' विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ।
Read more...

युएईमा बाटाेमुनिकाे फूल-२ प्रदर्शन

युएई - युएईमा नेपाली चलचित्र बाटो मुनिको फूल-२ प्रदर्शन गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विश्वकर्मा समाज युएईको आयोजनामा बाटो मुनिको फूल दुई प्रदर्शन गरिएको हो।
Read more...

नवरपरासी सेवा समाज युएई पुनर्गठन

युएई - रोजगारीको सिलसिलामा युएई आएका नवलपरासी बासीहरुले नवरपरासी सेवा समाज युएई पुनर्गठन गरेका छन्। गत शुक्रबार बसेको नवलपरासी बासीहरुको बैठकले भिम बहादुर हमालको अध्यक्षतामा नयाँ कार्य समित गठन गरेको हो।
Read more...

संघीयताबारे लण्डनमा बहस

लन्डन-अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा.डेभिड गेल्नरले नेपालमा धेरैले आशंका गरेजस्तो संघीयताले देश नटुक्राउने बताएका छन्। इन्टर्न्याशनल सोलिड्यारिटी फर नेपाल (इन्सोन) युके शाखाद्वारा सोमबार लण्डनमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै गेल्नरले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्ममा संघीयताबारे स्पष्ट धारणको अभाव रहेको उल्लेख गरे।
Read more...

विद्यार्थीले मनाए वार्षिकोत्सव

टोकियो— जापानमा अध्ययनरत विद्यार्थीहरूको संस्था नेपाल जापान विधार्थी समाजको प्रथम वार्षिक उत्सव तथा विशेष सांस्कृतिक महोत्सव २०१६ आइतबार सम्पन्न भएको छ। जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली समुदायका अभिभावक मानिने जिज्ञान कुमार थापा र…
Read more...

धुर्मुस–सुन्तलीको अभियानलाई बोस्टन तामाङ समाजको ६ लाख सहयोग

वासिङंटन डिसी— हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) को एकिककृत बस्ति निर्माण अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन्।
Read more...

'धन्यवाद जापान, नेपाल भ्रमणको निम्तो'

टोकियो— गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पमा हृदय खोलेर सहयोग पुर्‍याउने जापान सरकार तथा जापानी नागरिकलाई नेपालीले धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिएका छन्। जापानमा बसोबास गर्ने नेपालीहरुले भिन्ना भिन्नै सहरका ३० स्थानबाट र्याएली निकालेर जापान र जापानीलाई धन्यवाद…
Read more...

धुर्मुस सुन्तली फाउन्डेसनलाई पत्रकार दम्पतीद्वारा एक लाख रुपैयाँ सहयोग

वासिङटन डिसी (अमेरिका)— अमेरिका बस्दै अाएका नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन्।
Read more...

युएइमा नेपालीको मृत्यु

युएई- धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङको मृत्यु भएको छ। धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थानबहादुर गुरुङको गत शनिबार बिहान निधन भएको हो।
Read more...
Subscribe to this RSS feed