×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 22 Mangshir, 2073 |
Menu

प्रवास

टोकियोमा यसरी मनाइयो बुद्ध जयन्ती

टोकियो— जापानको टोकियोमा २५६० औं बुद्ध जयन्ती मनाइएको छ। विश्वशान्तिको कामना गर्दै विभिन्न संघ संस्थाहरूले बुद्ध जयन्ती मनाएका हुन्।
Read more...

न्युयाेर्कमा घन्कियाे यो नेपाली शिर उचाली

न्यूयोर्क—यो नेपाली शिर उचाली संसारमा चम्किन्छ भन्दै संसारकै राजधानी मानिने न्यूयोर्कमा नेपाली कला संस्कृति र झाँकी प्रदर्शन भएको छ। यो नेपाली शिर उचाली, रेशम फिरिरि लगायत नेपाली गीतले न्यूयोर्कको सडक नेपालमय बनेको हो।
Read more...

नेपालीले अमेरिकामा सुरु गरे अंग्रेजी पत्रिका

क्यालिफोर्निया—पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका 'दि हिमालयन भ्वाइस' प्रकाशनमा ल्याएका छन्। शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे।
Read more...

युएईमा एक नेपालीको मृत्यु

युएई- धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङको मृत्यु भएको छ। धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थान बहादुर गुरुङको आज बिहान निधन भएको हो।
Read more...

३० हजार बढी जापानीलाई नेपाल भ्रमणको निम्तो दिइने

टोकियो— गत वर्षको वैशाखमा नेपालमा गएको विनासकारी महाभूकम्पको संकटका बेला नेपाल र नेपालीलाई खुला हृदयले आर्थिक तथा भौतिक सहयोग गर्ने जापानीहरुलाई धन्यवाद ज्ञापन गरिने कार्यक्रम 'थेङ्क्स गिभिङ' मे २९ आइतबार हुने भएको छ। सोही दिन ३० हजार बढी जापानीलाई नेपाल…
Read more...

कुवेत पुगेका युवाको एक हप्तामै मृत्यु

बाबियाचौर- रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।
Read more...

१ लाख रुपैयाँको नेजा पत्रकारिता पुरस्कार केसीलाई

क्यालिफोर्निया (अमेरिका)—नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष जाजरकोटका पत्रकार जनक केसीलाई दिने निर्णय गरेको छ।
Read more...

सुमो प्रतियोगितामा नेपाली विद्यार्थी सहभागी

टोकियो— जापानको टोकियो स्थित ओगिकुबोमा टोकियो सेइएन खाइगिस्यो सुगिनामी कु इन्काईद्वारा आयोजना गरिएको सुमो प्रतियोगितामा नेपालीद्वारा सञ्चालित एभरेष्ट इन्टरनेसनल स्कुलका नेपाली विद्यार्थीले सहभागिता जनाएका छन्।
Read more...

जापानको जङ्गलमा भेटियो नेपालीको शव

जापान- कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ ।
Read more...

कतारमा गाडी दुर्घटनामा परी नेपालीको मुत्यु

कतार—रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ।
Read more...

मोबाइलमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

खोटाङ–साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो।
Read more...

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा

लन्डन—आगामी सेप्टेम्बरमा विश्वका करिब दुई दर्जन देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा आयोजना हुने भएको छ। सेप्टेम्बर १८ देखि २३ सम्म चल्ने सो सम्मेलनमा अमेरिका, जर्मनी, जापान, फ्रान्स, स्वीजरल्याण्ड, बेलायत, नर्वे, इटाली, चीन र भारतलगायत विश्वका ३० राष्ट्रका वैज्ञानिकहरु सम्मेलनमा सहभागी…
Read more...

कोरियामा एक नेपाली मृत फेला

पाँचथर- पाँचथर जिल्ला फिदिम नगरपालिका-३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई छन्। सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट…
Read more...

बेलायतमा नेपाली मूलका मेयर निर्वाचित

लन्डन—बेलायतमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली पहिलो पटक मेयरमा निर्वाचित भएका छन्। स्वान्ली टाउन काउन्सिल, केन्टको मेयरमा कन्जरभेटिभ पार्टीबाट शंकर गैरे निर्वाचित भएका हुन्।
Read more...
Subscribe to this RSS feed