×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 16 Bhadra, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

जापानको जङ्गलमा भेटियो नेपालीको शव

जापान- कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ ।
Read more...

कतारमा गाडी दुर्घटनामा परी नेपालीको मुत्यु

कतार—रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ।
Read more...

मोबाइलमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

खोटाङ–साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो।
Read more...

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा

लन्डन—आगामी सेप्टेम्बरमा विश्वका करिब दुई दर्जन देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा आयोजना हुने भएको छ। सेप्टेम्बर १८ देखि २३ सम्म चल्ने सो सम्मेलनमा अमेरिका, जर्मनी, जापान, फ्रान्स, स्वीजरल्याण्ड, बेलायत, नर्वे, इटाली, चीन र भारतलगायत विश्वका ३० राष्ट्रका वैज्ञानिकहरु सम्मेलनमा सहभागी…
Read more...

कोरियामा एक नेपाली मृत फेला

पाँचथर- पाँचथर जिल्ला फिदिम नगरपालिका-३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई छन्। सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट…
Read more...

बेलायतमा नेपाली मूलका मेयर निर्वाचित

लन्डन—बेलायतमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली पहिलो पटक मेयरमा निर्वाचित भएका छन्। स्वान्ली टाउन काउन्सिल, केन्टको मेयरमा कन्जरभेटिभ पार्टीबाट शंकर गैरे निर्वाचित भएका हुन्।
Read more...

युएइमा नेपालीलाई उपचारमा २०% छुट दिन सम्झौता

दुबइ–सम्झौता पत्रमा नेपाली समाजको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद सापकोटा र पोलिक्लिनिकको तर्फबाट सिईयो मनु माहदी र जनरल म्यानेजर क्यापटेन जेसी जोसीपले हस्ताक्षर गरेका छन्।
Read more...

टोकियोमा गजल मधुशाला

टोकियो—जापानको टोकियोमा गजल मधुशाला २०१६ आयोजना हुने भएको छ। जापानमै पहिलो पटक आधुनिक तथा गजलका पारखीका लागि युवा व्यवसायी एवं गीतकार लवकुमार बुढाथोकीको आयोजनामा गजल मधुशाला हुन लागेको हो।
Read more...

युरोपमा पत्रकार तथा गीतकार क्षेत्रीको सम्झना

बैशाख-कालाकार संघ, पोर्चुगलले पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । क्षेत्रीको १३ औं दिनको पूण्य तिथिमा संघले पोर्चुगलको राजधानी लिस्वोनमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो।
Read more...

मनास्लु अाराेहणकाे ६० अाैं वर्षगाँठ टाेकियाेमा मनाइयाे

टाेकियाे(जापान)– नेपालको गोरखा जिल्लामा अवस्थित मनास्लु हिमाल आरोहणको ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ जापानको टोकियोमा मनाइएकाे छ।
Read more...

माेहन महर्जन ड्रागन जापानी च्याम्पियनसँग भिड्ने

टाेकियाे— १६ वर्षदेखि जापानमा रहेर मार्सल आर्टस किक बक्सिङ खेलमा स्थापित भएका नेपाली खेलाडी मोहन महर्जन ड्रागन आगामी महिना नयाँ उपाधिका लागि भिड्ने भएका छन्। हालै जापानकै एहिमे राज्यमा भएको किक बक्सिंग प्रतियोगितामा च्याम्पियनसीपको उपाधि हात पारेका मोहनले आगामी महिना टोकियोमा…
Read more...

हाँस्य कलाकारसँगै वेलायतमा प्रमाेद खरेलको प्रस्तुति

लन्डन—गायक प्रमोद खरेलसँगै हास्य कलाकार किरण केसी (ए राता मकै) एवम् मुखाँ हान्नुजस्तो (शिवहरि पौडेल) को समूहले बेलायतमा प्रस्तुति दिएको छ। नेपाली नयाँ वर्ष मनाउने सिलसिलामा दुई हप्ता अघि बेलायत उत्रिएका उनीहरुको समूहले नेपाली समुदायको बाक्लो उपस्थिति रहेको अल्डशट, आशफोर्ड…
Read more...

नेजाको पाँचौ अधिवेशनबाट भोलाको अध्यक्षतामा नयाँ कार्यसमिति

अमेरिका–नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशनले भोला आचार्यको नेतृत्वमा सबै कार्यसमितिलाई निर्वार्चित गरेको छ । अमेरिकाको लसएन्जलसस्थित हिमालयन काउजिनमा नेजाको अधिवेशन आइतबार भएको थियो।
Read more...

कोरियामा भएकाे सडक दुर्घटनामा नेपालीको मृत्यु

सोल- दक्षिण कोरियामा सडक भएको सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन्। लामो समयदेखि दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा पनि सक्रिय स्यांग्जा मनकामनाका ईश्वर गुरुङको हिजो राती ११ बजेर ३२ मिनेटमा मृत्यु भएको कोरियाली प्रहरीलाई उदृत गर्दै सोल स्थित नेपाली…
Read more...
Subscribe to this RSS feed