Friday 24 Mangshir, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

नेपालीका लागि निःशुल्क स्वास्थ्य जॉच

टाेकियाे— जापानको राजधानी टोकियो नजिकको तोचिगि प्रिफेक्चरको आशिकागा शहरमा दुईदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। अप्रिल ३१ र मे १ तारिखका दिन नेपाल र नेपालीलाई माया गर्ने जापानी व्यवसायीहरूद्वारा गठित 'आसिकागा नेपारु कोरिउ क्योखाई' नामक संस्थाले आयोजना गरेको सो…
Read more...

नेपाली साँझमा झुमे टाेकियाेका नेपाली

टाेकियाे— नेपाली साँझ २०१६ जापानको टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। १ हजार २ सय भन्दा बढी उपस्थिति दर्शकहरुले नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिमा भरपुर मनाेरञ्जन लिए।
Read more...

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा गलामी

लण्डन—गुल्मी जिल्ला समाज यूकेले अध्यक्षमा राम गलामी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आइतवार सम्पन्न पांचौं अधिवेसनले गलामीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।
Read more...

कुमारलाई नेपाल फर्काउन आग्रह

युएई-रोजगारीको लागि युएई आएका पर्वत क्याङ १ लेसपारका कुमार पकामी पुन विगत दश महिना देखी युएईमा बिरामी परेका छन्। २०१३ मा घर छोडेर दुबई आएका कुमार हृदयघातका कारण उपचारको क्रममा अस्पतालमा छन्।
Read more...

क्षेत्रीय सम्मेलनका लागि ९ सदस्यीय समिति गठन, न्यूयोर्कमा सामुदायिक भवन बन्दै

न्युयाेर्क- गैरआवासिय नेपाली संघ अमेरिकाको क्लोराडोमा सम्पन्न बैठकले आगामी अगष्टमा हुन गैरहेको क्षेत्रिय सम्मेलनका लागि अमेरिका क्षेत्रका संयोजक सोनाम लामाको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति गठन भएको छ ।
Read more...

जर्मनीको क्लोन शहरमा नेपाल दिवस आयोजना गरिदै

लन्डन-जर्मनीको क्लोन शहरमा शनिबार र आइतबार 'नेपाल दिवस' मनाउन लागिएको छ। जर्मन नेपाल फ्रेन्डशीप एसोसियसनद्वारा आयोजना गरिन लागेको यसवर्षको नेपाल दिवसको मुख्य विषय एक वर्ष पछि रहेको र त्यसमा भूकम्पको एक वर्षपछि नेपालका चुनौती र संभावनाहरुबारे विशेषरुपमा चर्चा गरिने सम्मेलनका…
Read more...

आन्मा र नासाको संयूक्त सम्मेलन मिजौरीमा हुँदै

न्यूयोर्क– मध्यपश्चिम तथा दक्षिणपूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
Read more...

दीक्षितको बचाउमा लागे बेलायतमा कार्यरत दर्जन समूह

लन्डन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका साझा यातायतका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितको बचाउ गर्दै बेलायतका बिभिन्न विश्वविद्यालयमा कार्यरत एक प्राज्ञिक समूहले विज्ञप्ति जारी गरेका छन्।
Read more...

नेपाली चेली क्यानडामा मिसेस साउथ एसियामा प्रतिस्पर्धा गर्दै

न्युयोर्क-एक नेपाली चेली क्यानडाको टोरोन्टोमा हुन लागेको मिसेस साउथ एसिया क्यानडा प्रतियोगितामा सहभागी हुने तयारीमा जुटेकी छिन् । आठ बर्ष अघि भक्तपुरबाट क्यानडा आएकी सारा मखुची आगामी जुलाई २३ मा हुने सो प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली महिला हुन् ।
Read more...

युएइमा घन्किए पञ्चेबाजा

युएई- युएईमा पहिलो पटक पञ्चेबाजा बजाएर कार्यक्रम गरिएको छ। पाल्पाली समाज युएएईको प्रथम वार्षिक उत्सवको अवसरमा नेपाल मगर संघ शाखा युएईले पन्चे बाजा बजाएर कार्यक्रम गरेको हो।
Read more...

शशांकले मिलाए जनसम्पर्क समिति अमेरिकाको विवाद

न्यूयोर्क—नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो उपस्थितिमा जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद तत्कालका लागि मिलाएका छन्। केही दिनको लागि अमेरिका भ्रमण रहेका महामन्त्री कोइरालाले नेपाल जनसम्पर्क समिति अमेरिकामा देखिएको विवादको प्रभाव आफ्नो कार्यक्रममा समेत देखिएपछि दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम…
Read more...

अमेरिकाका नेपाली हिलारी क्लिन्टनको पक्षमा

वाशिंगटन डिसी— अमेरिकामा यतिबेला राष्ट्रपतिको प्राथमिक चुनाबको विषय निकै चर्चामा छ। राष्ट्रपति उम्मेदवार को हुने भनेर पार्टी भित्रैबाट उम्मेदवार चयन गर्ने प्रक्रिया नै प्राथमिक चुनाब हो। डेमोक्र्याट पार्टीकी हिलरी क्लिन्टन र रिब्लिकनका डोनाल्ड ट्रम्फबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुने लगभग…
Read more...

बेलायती विश्वविद्यालयमा नेपालसम्बन्धी २ दिने कार्यशाला

लन्डन– लिभरपुलस्थित जोन मोर विश्वविधालयमा नेपालसम्बन्धी रुची राख्ने एक बेलायती तथा नेपाली प्राज्ञिक समूहले नेपालको वर्तमान अवस्था र भविष्यका बारेमा मन्थन गरेका छन्।
Read more...

भूकम्पपीडित जापानीलाई एनअारएनले खुवायो नेपाली खाना

टोकियो— टोकियो—जापानको दक्षिण पश्चिम क्षेत्र कुमामोतो राज्यमा गएको विनासकारी भूकम्पका कारण प्रभावित जापानीलाई राहत वितरण गर्न एनआरएनए जापानको विशेष टोली सो स्थानमा पुगेको छ। एनआरएन जापानको विशेष राहत समितिले सो ठाउँमा शिविरमा बसिरहेका ६ सय जना भूकम्पपीडितलाई नेपाली खाना खुवाएको…
Read more...
Subscribe to this RSS feed