Thursday 13 Ashwin, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

विश्वभर छरिएका नेपाली लगनशील परिश्रमी: घले

बेल्जियम— गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले तेज तीव्र गतिमा विकास भइरहेका विश्वका मुलुकहरुबाट नेपालीले सिक्नु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले लुभेनमा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै आइतबार उनले संसारभर…
Read more...

उपप्रधानमन्त्री कमल थापा लन्डन आउने

लन्डन -उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा २ दिने भ्रमणका लागि लन्डन आउने भएका छन् । न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्वन्धी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा मन्त्री थापा लन्डन आउन लागेको नेपाली दूतावास लन्डनले जनाएको छ । मन्त्री थापा २७ अप्रिल विहान…
Read more...

कोमल ओली र बद्री पंगेनीले मस्को तताए

मस्को— अधिकांश समय जाडो हुने रूसको राजधानी मस्कोमा नेपाली कलाकार कोमल ओली र लोक गायक बद्री पंगेनीले सांगीतिक प्रस्तुति दिएका छन्। शुभकामना एवं सांस्कृतिक साँझ कार्यक्रममा कोमल बद्रीको बेजोड प्रस्तुतिले उपस्थित दर्शकलाइ तताएको थियो।
Read more...

नीलमको 'चीरहरण' अमेरिकामा बिमोचन

वासिङ्टन डिसी—पाँच जना नेपाली र अमेरिकन जेष्ठ नागरिक आमाहरुबाट आख्यानकार नीलम कार्की निहारिकाको उपन्यास चीरहरण अमेरिकाको नर्थक्यारोलिना राज्यमा सार्वजनिक भएको छ। महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा, सत्यवतीदेखि द्रोपदीसम्म पुग्दा नारीका तमाम सामाजिक विवशता, हिंसा साथै धृतरास्ट्रहरुको सिंहासन मोह, सकुनी…
Read more...

युएइमा चैतेदशैँ धमाका

युएई- चैते दशैँ धमका युएईमा सम्पन्न भएको छ। नयाँ वर्ष तथा चैते दशैँ अवसरमा बाग्लुङ सेवा समाज दुबई क्षेत्रीय समिति युएईले दोश्रो चैते दशैँ धमका युएईमा सम्पन्न गरेको छ।
Read more...

हङकङका नेपालीलाई एसिया लिडरशीप अवार्ड

हङकङ— हङकङका नेपाली व्यावसायी वाईबी राई एसिया लिडरशीप अवार्डबाट सम्मानित भएका छन्। बुधबार हङकङमा आयोजित समारोहमा व्यावसायी राईसँगै उनको कम्पनी अंकल रस कफी सम्मानित भएको हो।
Read more...

जापानको भूकम्पमा एक नेपाली घाइते, नेपालीका रेष्टुराँमा क्षति

टोकियो— बिहीबार राति क्युसु आइल्यान्डलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट जापानका नेपाली प्रभावित भएका छन्। भूकम्पमा परी एक नेपाली सामान्य घाइते भएका छन् भने नेपालीले सञ्चालन गरेका केही रेष्टुराँमा क्षति पुगेको छ।
Read more...

निरास बनेर बेलायत फर्किए रामचन्द्र पौडेल पुत्र चिन्तन

लन्डन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेल बेलायत फर्किएका छन्। यसअघि बेलायतको बहुराष्ट्रिय कम्पनीको जागिर छोडेर नेपाल फर्किएका पौडेल पुनः स्थायी बसोबासका लागि बेलायत आएका हुन्।  
Read more...

कोरियाको चुनावमा ६ सय बढी नेपालीले मतदान गरे

सोल(कोरिया)— हिजो सम्पन्न दक्षिण कोरियाको संसदीय निर्वाचनमा सत्तारूढ सेनुरी दलले हार बेहोर्नु परेको छ । सत्तारूढ सेनुरी दलको यो हार संगै २० बर्ष पछि दक्षिण कोरियामा पहिलो पटक त्रिशंकु संसद निर्माण हुने भएको छ । सत्तारूढ दल नेतृत्वको कार्यशैली प्रती…
Read more...

लन्डनमा पत्रकारले मनाए नयाँ बर्ष

लन्डन- बेलायतमा रहेका नेपाली पत्रकारहरुले नयाँ बर्ष–२०७३ मनाएका छन्। शनिवार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाइएको हो।
Read more...

अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी

काठमाडौं- नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म 'नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला' हुने भएको छ ।
Read more...

बुद्ध नेपालमा जन्मिएको सन्देश दिन जापानमा र्‍याली

टोकियो—आइतवार जापानको राजधानी टोकियोयो अति व्यस्त शहर सिबुया नेपालमय बन्यो। गौतम बुद्ध र बुद्ध जन्मस्थल लुम्बिनीबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको शान्ति पदयात्रामा नेपाली तथा जापानी सहभागी भए।
Read more...

कतारमा एक नेपालीको मुत्यु

कतार– म्याग्दी जिल्लाको बेनी नपा–१३ सोटा घर भएका दिलबहादुर घर्ती मगरको कतारमा निधन भएको छ। एक हप्तादेखि घर्तीको शव यहाँको हमाद अस्पतालमा राखिएको छ। शव नेपाल पठाउने तयारी भइरहेको गैरआवसीय नेपाली सङ्घ कतारका मजदुर विभाग संयोजक प्रेम रसाइलीले जानकारी दिए।
Read more...

स्पेनका नेपालीको नयाँ वर्ष मह जोडीसँग

काठमाडौं– युरोप भ्रमणमा रहेका मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य स्पेनमा बसोबास गरिरहेका नेपालीसँग नयाँ वर्ष मनाउने भएका छन् । बिहीबार बेल्जियम पुगेका जोडीले नेपाल स्पेन समाजसँग २० अप्रिलमा बेनिड्रोममा नयाँ वर्ष २०७३ मनाउँनेछ।
Read more...
Subscribe to this RSS feed