Tuesday 11 Ashwin, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

संघीयताबारे लण्डनमा बहस

लन्डन-अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा.डेभिड गेल्नरले नेपालमा धेरैले आशंका गरेजस्तो संघीयताले देश नटुक्राउने बताएका छन्। इन्टर्न्याशनल सोलिड्यारिटी फर नेपाल (इन्सोन) युके शाखाद्वारा सोमबार लण्डनमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै गेल्नरले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्ममा संघीयताबारे स्पष्ट धारणको अभाव रहेको उल्लेख गरे।
Read more...

विद्यार्थीले मनाए वार्षिकोत्सव

टोकियो— जापानमा अध्ययनरत विद्यार्थीहरूको संस्था नेपाल जापान विधार्थी समाजको प्रथम वार्षिक उत्सव तथा विशेष सांस्कृतिक महोत्सव २०१६ आइतबार सम्पन्न भएको छ। जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली समुदायका अभिभावक मानिने जिज्ञान कुमार थापा र…
Read more...

धुर्मुस–सुन्तलीको अभियानलाई बोस्टन तामाङ समाजको ६ लाख सहयोग

वासिङंटन डिसी— हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) को एकिककृत बस्ति निर्माण अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन्।
Read more...

'धन्यवाद जापान, नेपाल भ्रमणको निम्तो'

टोकियो— गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पमा हृदय खोलेर सहयोग पुर्‍याउने जापान सरकार तथा जापानी नागरिकलाई नेपालीले धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिएका छन्। जापानमा बसोबास गर्ने नेपालीहरुले भिन्ना भिन्नै सहरका ३० स्थानबाट र्याएली निकालेर जापान र जापानीलाई धन्यवाद…
Read more...

धुर्मुस सुन्तली फाउन्डेसनलाई पत्रकार दम्पतीद्वारा एक लाख रुपैयाँ सहयोग

वासिङटन डिसी (अमेरिका)— अमेरिका बस्दै अाएका नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन्।
Read more...

युएइमा नेपालीको मृत्यु

युएई- धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङको मृत्यु भएको छ। धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थानबहादुर गुरुङको गत शनिबार बिहान निधन भएको हो।
Read more...

नेपालमा आमाको निधन, युएइबाट छोराे फर्किन पाएनन्

युएई - रोजगारीको लागि परदेशी भूमिमा आएका नवलपरासीका बाबुराम देबकोटा यतिबेला युएइमा अलपत्र छन्। कम्पनी बन्द गरी मालिकले पासपोर्ट लिएर भागेपछि उनी नेपाली दूतावासको शरणमा पुगेका छन्।
Read more...

वार्षिकोत्सव मनाउँदै नेपाल-जापान विद्यार्थी समाज

टोकियो— जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था नेपाल-जापान विद्यार्थी समाजले पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ। मे २९ का दिन विभिन्न कार्यक्रम सहित वार्षिकोत्सव मनाउने तयारी गरिएको हो।
Read more...

टोकियोमा यसरी मनाइयो बुद्ध जयन्ती

टोकियो— जापानको टोकियोमा २५६० औं बुद्ध जयन्ती मनाइएको छ। विश्वशान्तिको कामना गर्दै विभिन्न संघ संस्थाहरूले बुद्ध जयन्ती मनाएका हुन्।
Read more...

न्युयाेर्कमा घन्कियाे यो नेपाली शिर उचाली

न्यूयोर्क—यो नेपाली शिर उचाली संसारमा चम्किन्छ भन्दै संसारकै राजधानी मानिने न्यूयोर्कमा नेपाली कला संस्कृति र झाँकी प्रदर्शन भएको छ। यो नेपाली शिर उचाली, रेशम फिरिरि लगायत नेपाली गीतले न्यूयोर्कको सडक नेपालमय बनेको हो।
Read more...

नेपालीले अमेरिकामा सुरु गरे अंग्रेजी पत्रिका

क्यालिफोर्निया—पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका 'दि हिमालयन भ्वाइस' प्रकाशनमा ल्याएका छन्। शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे।
Read more...

युएईमा एक नेपालीको मृत्यु

युएई- धादिङ सेवा समाज अजमान क्षेत्रिय समितिका अध्यक्ष थान बहादुर गुरुङको मृत्यु भएको छ। धादिङ जिल्ला ज्यामरुङ -९ गैह्रेका थान बहादुर गुरुङको आज बिहान निधन भएको हो।
Read more...

३० हजार बढी जापानीलाई नेपाल भ्रमणको निम्तो दिइने

टोकियो— गत वर्षको वैशाखमा नेपालमा गएको विनासकारी महाभूकम्पको संकटका बेला नेपाल र नेपालीलाई खुला हृदयले आर्थिक तथा भौतिक सहयोग गर्ने जापानीहरुलाई धन्यवाद ज्ञापन गरिने कार्यक्रम 'थेङ्क्स गिभिङ' मे २९ आइतबार हुने भएको छ। सोही दिन ३० हजार बढी जापानीलाई नेपाल…
Read more...

कुवेत पुगेका युवाको एक हप्तामै मृत्यु

बाबियाचौर- रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।
Read more...
Subscribe to this RSS feed