×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 5 Mangshir, 2074 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

क्रिसमस मनाउन फेसन सो

(0 votes)
क्रिसमस मनाउन फेसन सो
काठमाडौं- फेसन इभेन्ट र म्युजिकको प्रबर्द्धनका लागि स्थापित फेम नेपालले क्रिसमसको छेको पारेर फेसन सो गर्ने भएको छ। फेम नेपालले आउँदो शनिबार 'एन इभिनिङ इन स्टाइल' थिममा 'फेम फेसन सो' गर्न लागेको हो। दरबारमार्गको भिक्ट्री लन्जमा हुने कार्यक्रममा नाम चलेका मोडलहरुले र्या म्पमा आफ्नो कला प्रस्तुत गर्नेछन्। शो–स्टपरका रुपमा भने मोडल शुभेच्छा खड्का प्रस्तुत हुनेछिन्।

फेम फेसनको यो दोस्रो संस्करण हो। यसअघि सन् २०१३ मा अघिल्लो संस्करण भएको थियो। आयोजक साइमन राईका अनुसार उक्त संस्करणमा मोडल तथा अभिनेत्री माल्भिका सुब्बा, प्रियंका कार्की, निशा अधिकारी, सदिच्छा श्रेेष्ठ, समृद्धि राई आदिले शो–स्टरपका रुपमा काम गरेका थिए।

गायक अनिल सिंहले उसबेला गीत प्रस्तुत गरेका थिए। यसपालि भने र्याुपर गिरीश खतिवडाले गीत प्रस्तुत गरेर सोलाई संगीतमय बनाउनेछन्। बेलुकी ७ बजे सुरु भएर बिहान तीन बजेसम्म चल्ने फेसन शोलाई अरु दुई मोडल रिजन थापा र स्वस्तिमा खड्काले होस्ट गर्नेछन्।

प्रतिक्रिया