×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 6 Ashad, 2075 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

खोटाङमा एसएलसीको परिणाम पठाउन पनिकाको ढिलाइ

  • समाज
खोटाङ– परिक्षा नियन्त्रण कार्यालयले जिल्लामा एसएलसिको परिणाम पठाउन ढिलाइ गरेको छ। बिहीबार एसएलसीको परीक्षा सार्वजनिक गरेको परिक्षा नियन्त्रण कार्यलयले शुक्रबार मध्यन्हसम्म पनि खोटाङमा नजिता पठाएका छैनन्।


महँगी दोहोरो अंकमै

काठमाडौं- सरकारले मूल्यवृद्धि वाञ्छित सीमाभित्रै रहेको दाबी गरिरहँदा नेपाल राष्ट्र बैकको तथ्यांकले सरकारलाई दरो झापड दिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले महँगी अझै दोहोरो अंकमै रहेको देखाएको छ। राष्ट्र बैंकले गत पुसमा १२.१ प्रतिशतको उच्च बिन्दुमा पुगेको मूल्यवृद्धि दर घट्दै गएको भने तापनि बजारमा अचाक्ली बढेको दलहन तथा तरकारीको भाउले महँगी बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार गत वैशाखसम्मको मूल्य वृद्धिदर अर्थात १० प्रतिशत छ।


इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

  • फुटबल
वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।

खानी उद्यमलाई जनशक्तिकै अभाव

काठमाडौं- प्रधानमन्त्री केपी ओली एवं उद्योगमन्त्री सोमनाथ पाण्डे पेट्रोलियम उत्खनन लगायतका खानीजन्य उद्योग स्थापना गर्ने भाषणमा रमाइरहेको बेला खानी विज्ञानसँग सम्बन्धित निकायले भने खनिज उद्यमका लागि आवश्यक अनुसन्धान, प्राविधिक जनशक्ति तथा प्रयोगशालाको कमी औंल्याएका छन्।


एचपी प्रतिबन्ध फिर्ता गर्न दबाब

काठमाडौं- एचपी ग्यासको पिडिओ रोक्का गर्ने सरकारी निर्णयको उद्योगीले विरोध गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय सच्याउन माग गरेका हुन्।


पीडाबीच क्रोएसियाको लक्ष्य

  • फुटबल
सेन्ट इटेन- टिमका दुई सदस्यको पारिवारिक बिछोडको पीडामा रहेको क्रोएसियाले शुक्रबार चेक गणतन्त्रसँग भेट हुँदा जितसाथ समूह 'डी' बाट युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुग्ने लक्ष्य राख्ने रक्षक डोमागोज भिडाले बताएका छन्।

टर्कीलाई कप्तानको लय खाँचो

  • फुटबल
नाइस- युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह 'डी'को दोस्रो खेलमा टर्कीले साबिक विजेता स्पेनलाई पराजित गर्ने हो भने बिहीबार कप्तान अर्दा तुरान लयमा फर्किनु आवश्यक छ। आइतबार क्रोएसियासँग १–० ले पराजित खेलमा तुरान ६५ औं मिनेटमा मैदान छाडेका थिए। प्रतियोगिताको पहिलो खेल नै हारेपछि टर्कीका खेलाडीको चर्को आलोचना भएको थियो।

ब्राजिली प्रशिक्षकमा टिटे

  • फुटबल
साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।

खनाल र पुन एआइजीमा बढुवा

काठमाडौं- सशस्त्र प्रहरीका नायब महानिरीक्षक शैलेन्द्र खनाल र जितबहादुर पुन अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन्। नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषदले लोकसेवा आयोगको सिफारिसमा दुवैलाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका खनाल सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ता र पुन मद्दती तथा सेवा निर्देशनालय प्रमुखका रुपमा कार्यरत छन्।
Subscribe to this RSS feed