×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 7 Mangshir, 2074 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कोरियाका नेपालीद्वारा बाढी पीडितलाई ५ लाख सहयोग

  • मङ्गलबार ८ श्रावण, २०७०
  • अशोक मैनाली
  • Be the first to comment!
(0 votes)
सोल (कोरिया) — कोरियामा रहेका विभिन्न संघ संस्थाले नेपालका बाढी पीडितलाई ५ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हेल्प नेपाल नेटवर्कको पहलमा संकलित ४२ लाख कोरियन वोन हेल्प नेपाल नेटवर्कमार्फत् र २४,९१,९११ कोरियन वोन कोरियामा अध्यनरत नेपाली विद्यार्थीले नेपाल पत्रकार महासंघ कोरिया शाखामार्फत् प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाएका हुन्।
nepali-patro-june
यहाँ अधयनरत विद्यार्थीहरूको संस्था सोसाईटी अफ नेपलिज स्टुडेण्ट (सोन्सिक )को पहलमा उक्त रकम संकलन गरिएको हो।

कोरियामा अन्य संघ संस्थाले पनी बाढी पीडितका लागि रकम संकलन गरिरहेका छन्। पीडितका सहयोगको लागि भनेर सुदुरपश्चिम समाज कोरियाले आगामी सेप्टेम्बरमा नेपालबाट ख्याती प्राप्त कलाकार ल्याएर सांगीतिक कार्यक्रम नै गर्न लागेको छ। सो कार्यक्रमबाट संकलित रकम दार्चुलाका बाढी पीडितलाई सहयोग गर्ने बताइएको छ। त्यस्तै भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था बिन्दु मल्ल रहेको राहत संकलन टोलीले पनि आर्थिक संकलन गरिरहेको छ।

प्रतिक्रिया