×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

2 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

कतारमा ३२ नेपालीको मृत्यु

(0 votes)
दोहा –कतारमा एकै महिनामा ३२ जना नेपालीले ज्यान गुमाएका छन्। सडक र कन्स्ट्रक्सन दुर्घटना एवं हृदयघातका कारण जुलाइ महिनामा ३२ जनाले ज्यान गुमाएको नेपाली दूताबासलाई उदृत गर्दै कतारी मिडियाले जनाएका छन्।
nepali-patro-june
दोहास्थित नेपाली दुताबासका अनुसार मृत्युहुने मध्येमा २० जना निर्माण मजदूर छन्।

'धेरै कामदारहरु खाना र पानीबिनै उच्च गर्मीमा काम गर्ने हुँदा स्वास्थ्यमा समस्या आउने गरेको छ', नेपाली दूताबासका हरिहरकान्त पौडेल भन्छन्- 'हाम्रो देशको भन्दा याहाँको पानी फरक छ। उनीहरु यसमा बानी परेका छैनन्।'

पौडेलले जुलाइमा मुटुको समस्याका कारण १३ नेपालीको मृत्यु भएको जानकारी दिए। ११ जना सडक दुर्घटना र ८ जनाको अन्य दुर्घटनामा मृत्यु भएको हो।

प्रतिक्रिया