Thursday 13 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

मुस्ताङ-तिब्बत व्यापार मेला सुरु

म्याग्दी- उपल्लो मुस्ताङ र तिब्बतको सीमा क्षेत्रमा अन्तरदेशीय व्यापार मेला सुरू भएको छ। उत्तरतर्फको कोरला नाकामा २५ दिनसम्म चल्ने मेलामा मुस्ताङी र तिब्बती व्यापारीले आफ्ना उत्पादन बिक्री गर्नेछन्। सीमाबाट करिब ११ किलोमिटर पर तिब्बती भूमिमा लागेको मेलामा तिब्बतमा उत्पादिन निर्माण…
Read more...

मतदाता रिझाउन जथाभाबी बजेट

काठमाडौं- प्रधानमन्त्री, मन्त्री एवं राजनीतिक दलका उच्च तहका नेताले मतदाता रिझाउन खुद्रेआयोजनालाई बहुवर्षीय बनाउँदै राज्यकोषको अबौं रकम दुरुपयोग गरिरहेको खुलेको छ। राजनीतिक प्रभाव र पहुँचकै आधारमा कम महŒवका आयोजनालाई प्राथमिकतामा राखेर बहुवर्षीय बनाउँदा यो वर्ष मात्र राज्यमाथि झन्डै ४० अर्ब…
Read more...

ग्लोबल आइएमईले प्यासिफिक डेभलपमेन्ट बैंक अधिग्रहण गर्ने

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने भएको छ। सोसम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका अध्यक्ष भेषबहादुर पौडेलले हस्ताक्षर गरेका छन्।
Read more...

विदेशबाट दुई अर्बको बीउ आयात

काठमाडौं–सरकारले कृषिमा आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरिरहँदा नेपालमा बीउमात्र करिब दुई अर्ब रुपैयाँको आयात हुने गरेको छ । खेतबारीमा चाहिने बीउ स्वदेशमै उत्पादन नहुँदा परनिर्भर हुनुपरेको हो ।
Read more...

लगानीकर्तामा विश्वास पातलिँदै

काठमाडौं–सरकारले बजेटमार्फत आर्थिक सुधार थाल्ने घोषणा गरे पनि लगानीकर्ताको विश्वास घट्दै गएको देखिएको छ । अनुकूल वातावरण नबन्दा व्यवसायीले लगानी प्रतिबद्धता घटाउन थालेका हुन् । विदेशी लगानी घटिरहेको बेलामा स्वदेशी लगानी प्रतिबद्धता पनि घटेको सरकारी तथ्यांकले देखाएको छ ।
Read more...

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै आएको नेप्से मंगलबार एकोहोरो अंकले बढे पनि कारोबार रकममा भने…
Read more...

नेप्सेमा नयाँ रेकर्ड, २ अर्ब १९ करोड रूपैयाँको कारोबार

काठमाडौं– केही दिनदेखि लगातार नयाँ उचाई छुँदै गएको नेपाल स्टक एक्सचेन्च(नेप्से) परिसूचकले मंगलबार पुन नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार हालसम्मकै सबैभन्दा बढी रु. २ अर्ब १९ करोड ७८ लाख ९५ हजार ८ सय ५७ को शेयर खरिद–बिक्री(कारोबार) भई नयाँ…
Read more...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।
Read more...

वायुसेवा निगम मुख्यालयमा बहुतल्ले मल्टिप्लेक्स भवन बन्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले राजधानीको न्युरोडस्थित संस्थाको मुख्यालय भत्काएर बहुतल्ले 'मल्टिप्लेक्स' निर्माण गर्न दिने निर्णय गरेको छ।
Read more...

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र छ। हालसम्म सयको नोटमा एउटामात्र गैंडा तस्बिर छ।
Read more...

'चिनियाँ कम्पनीले फसायो'

काठमाडौं- मेलम्ची खानेपानी आयोजना निर्माणबाट करिब ४ वर्षअघि हटाइएको चिनियाँ ठेकेदार कम्पनीका कारण नेपालका दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी डुब्ने निश्चित भएको छ।
Read more...

सेयर बजारमा दिनहुँ

काठमाडौं- सोमबार फेरि नेप्से परिसूचक दोहोरो अंक अर्थात ११.६३ अंकले उकालो लागेर १,६०९ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको छ। आइतबार पनि नेप्सेले १५९७.२६ बिन्दुको कीर्तिमान बनाएको थियो।
Read more...

हिमाली क्षेत्रका किसानलाई ७६ करोड अनुदान

काठमाडौं- उच्च हिमाली क्षेत्रमा कृषि व्यवसाय तथा जीविकोपार्जनमा सुधार ल्याउन करिब ७६ करोड रुपैयाँ अनुदान दिइएको छ। १० जिल्लामा कृषि, पशुपालन र जडीबुटीमा व्यवसायीकरण गर्दै उत्पादन बढाइ किसानलाई आत्मनिर्भर बनाउन अनुदान दिइएको छ।
Read more...

टेन्डर खोल्दा सर्तमै सेटिङ

काठमाडौं- • नेपाल विद्युत प्राधिकरणले सोलु कोरिडोरको ट्रान्समिसन लाइन निर्माणको टेन्डर सूचना निकाल्यो। टेन्डरका लागि यस्ता सर्त राखिएका थिए जसअनुसार योग्य कम्पनी एउटै मात्र थियो। अन्य कम्पनीको विरोधपछि प्राधिकरणले सर्त थपथाप गरेर फेरि टेन्डर माग्यो तर अन्त्यमा टेन्डर त्यही कम्पनीले…
Read more...
Subscribe to this RSS feed