Wednesday 8 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

सेयर बजारमा दिनहुँ

काठमाडौं- सोमबार फेरि नेप्से परिसूचक दोहोरो अंक अर्थात ११.६३ अंकले उकालो लागेर १,६०९ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको छ। आइतबार पनि नेप्सेले १५९७.२६ बिन्दुको कीर्तिमान बनाएको थियो।
Read more...

हिमाली क्षेत्रका किसानलाई ७६ करोड अनुदान

काठमाडौं- उच्च हिमाली क्षेत्रमा कृषि व्यवसाय तथा जीविकोपार्जनमा सुधार ल्याउन करिब ७६ करोड रुपैयाँ अनुदान दिइएको छ। १० जिल्लामा कृषि, पशुपालन र जडीबुटीमा व्यवसायीकरण गर्दै उत्पादन बढाइ किसानलाई आत्मनिर्भर बनाउन अनुदान दिइएको छ।
Read more...

टेन्डर खोल्दा सर्तमै सेटिङ

काठमाडौं- • नेपाल विद्युत प्राधिकरणले सोलु कोरिडोरको ट्रान्समिसन लाइन निर्माणको टेन्डर सूचना निकाल्यो। टेन्डरका लागि यस्ता सर्त राखिएका थिए जसअनुसार योग्य कम्पनी एउटै मात्र थियो। अन्य कम्पनीको विरोधपछि प्राधिकरणले सर्त थपथाप गरेर फेरि टेन्डर माग्यो तर अन्त्यमा टेन्डर त्यही कम्पनीले…
Read more...

चिडियाखाना व्यवस्थापन गर्न प्राणी उद्यान प्राधिकरण बनाइने

काठमाडौं– सरकारले मुलुकभर सञ्चालनमा रहेका चिडियाखाना व्यवस्थापन र नियमन गर्न राष्ट्रिय प्राणी उद्यान प्राधिकरण बनाउने भएको छ।
Read more...

उद्योग खोल्न चिनियाँ लागानीकर्ता विराटनगरमा

विराटनगर– झापा र मोरङमा उद्योग स्थापनाका लागि संभाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताहरू विराटनगर आइपुगेका छन्। विराटनगर आइपुगेको चिनियाँ टोलीलाई सोमबार मोरङ व्यापार संघले एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ।
Read more...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको सुनेका कृषक केरुङले प्रतिमन एक लाख रुपैयाँ भन्दा माथिमा विक्रि…
Read more...

एनसेलका ६० वटा टावरलार्इ कन्चनपुर प्रहरीकाे सुरक्षा

भीमदत्तनगर– देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ।
Read more...

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। पछिल्लो समयमा डेढ अर्ब रुपैयाँ हाराहारी कारोबार…
Read more...

माथिल्लो कर्णालीमा रेगुलेटिङ ड्याम आवश्यक

काठमाडौं- माथिल्लो कर्णाली (९ सय मेगावाट आयोजना) को तल्लो तटीय क्षेत्रमा बन्ने तीन सिँचाइ आयोजनामा असर पर्ने हुँदा जिएमआर इनर्जी कम्पनीले रेगुलेटिङ ड्याम वा ब्यारेज बनाउनुपर्ने भएको छ। 'कन्सोलिडेटेड म्यानेजमेन्ट सर्भिसेज (सिएमएस)' ले गरेको अध्ययनअनुसार ड्याम बनाउन सुझाइएको हो।
Read more...

चिनियाँ जहाजले उडायो निगमको सपना

काठमाडौं- चिनियाँ जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको 'सपना' सपनामात्रै हुने भएको छ। गत वैशाखमा दुई साताभन्दा बढी थन्किएर बल्लबल्ल मर्मतपछि उडेको 'मोडर्न आर्क–६०' (एमए–६०) सिरिजको चिनियाँ जहाज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको…
Read more...

पशुपतिनगर नाका खोल्न माग

इलाम- उद्योगी–व्यवसायी र जिल्लाबासीले भारतसँग सीमा जोडिएको जिल्लाको पूर्वी पशुपतिनगर नाका खोल्न माग गरेका छन्। उद्योग, वाणिज्य लगायत मन्त्रालय र सरोकारवाला निकायमा दर्जनौंपटक माग गर्दा पनि यो नाका खोल्न कसैले चासो नदिएको उनीहरूको गुनासो छ।
Read more...

पशुपतिनगर नाका खोल्न माग

इलाम- उद्योगी–व्यवसायी र जिल्लाबासीले भारतसँग सीमा जोडिएको जिल्लाको पूर्वी पशुपतिनगर नाका खोल्न माग गरेका छन्। उद्योग, वाणिज्य लगायत मन्त्रालय र सरोकारवाला निकायमा दर्जनौंपटक माग गर्दा पनि यो नाका खोल्न कसैले चासो नदिएको उनीहरूको गुनासो छ।
Read more...

समृद्धिको यात्रामा कर्णाली

कालिकोट– कर्णालीबासीले पुस्तौंदेखि पिठँयूमा भारी बोक्ने बाटोमा गाडी गुडेको देखेर खुसी भएका छन्। दुई दशकदेखि निर्माणाधीन कर्णाली करिडोरमा करोडौं रुपैयाँ राज्यले खर्च गरिसकेको छ। अन्तिममा नेपाली सेनाले सडकको जिम्मा लिएको एक वर्षभित्रै करिडोरमा गाडी गुडाउँदा स्थानीयको मनमा खुशीकाे सीमा छैन।
Read more...

एनसेलको टावरमा आक्रमण

बेनी— बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी क्षति पु¥याएको छ। शनिबार टावर नजिक रहेको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ।
Read more...
Subscribe to this RSS feed