×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

पशुपतिनगर नाका खोल्न माग

इलाम- उद्योगी–व्यवसायी र जिल्लाबासीले भारतसँग सीमा जोडिएको जिल्लाको पूर्वी पशुपतिनगर नाका खोल्न माग गरेका छन्। उद्योग, वाणिज्य लगायत मन्त्रालय र सरोकारवाला निकायमा दर्जनौंपटक माग गर्दा पनि यो नाका खोल्न कसैले चासो नदिएको उनीहरूको गुनासो छ।
Read more...

समृद्धिको यात्रामा कर्णाली

कालिकोट– कर्णालीबासीले पुस्तौंदेखि पिठँयूमा भारी बोक्ने बाटोमा गाडी गुडेको देखेर खुसी भएका छन्। दुई दशकदेखि निर्माणाधीन कर्णाली करिडोरमा करोडौं रुपैयाँ राज्यले खर्च गरिसकेको छ। अन्तिममा नेपाली सेनाले सडकको जिम्मा लिएको एक वर्षभित्रै करिडोरमा गाडी गुडाउँदा स्थानीयको मनमा खुशीकाे सीमा छैन।
Read more...

एनसेलको टावरमा आक्रमण

बेनी— बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी क्षति पु¥याएको छ। शनिबार टावर नजिक रहेको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ।
Read more...

एयर फ्रान्समा पाइलट हडताल, युरोकप हेर्न जाने ७० लाख यात्रु प्रभावित

पेरिस- फ्रान्सको राष्ट्रिय वायुसेवा कम्पनी एयर फ्रान्समा कार्यरत पाइलटहरूले चार दिन लामो हडताल सुरु गरेका छन्। हडतालका कारण 'युरो २०१६' फुटबल खेल हेर्ने योजना बनाएका हजारौं फुटबलप्रेमी प्रभावित भएका छन्।
Read more...

डलर साट्न हिच्किचाउँदै बैंक

काठमाडौं- बैंकहरुले डलर साट्न हिच्किचाउन थालेका छन्। नगद साट्दा भन्दा डेबिट कार्ड लिन लगाउँदा बैंकहरुलाई बढी फाइदा हुने भएकाले उनीहरु डलर साट्न हिच्किचाउन थालेका हुन्।
Read more...

'बजेट पारित नै नभई कसरी महँगी बढ्छ?'

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पारित नै नभईकन कसरी महँगी बढ्छ भन्दै प्रश्न गरेका छन्। उनले पत्रकारसामु यसरी प्रश्न गरे मानौं, महँगी बढ्नुअघि बजारले अर्थमन्त्री वा संसदलाई बजेट पारित भयो वा भएन भनेर सोध्छ।
Read more...

बायोमेट्रिक, गाम्का अध्ययन गर्न कार्यदल

काठमाडौं- मलेसिया र साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण प्रणाली बायोमेटि्रक र गाम्काको अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयले कार्यदल गठन गरेको छ।
Read more...

चन्द्रागिरीमा केबलकार हेर्नेको लर्को

काठमाडौं- पद्यकन्या क्याम्पस, काठमाडौंमा स्नातक अध्ययन गर्ने रामेछापकी प्रतिमा अधिकारी शनिबार चन्द्रागिरीमा भेटिइन्। अधिकारी साथीहरुसँग चन्द्रागिरीमा केबलकार हेर्न पुगेकी हुन्। काठमाडौंको थानकोटमा चन्द्रागिरी केबलकार निर्माण सम्पन्न भएको खबर सुनेर उनी त्यहाँ पुगेको बताइन्। 'केबलकार चढ्ने धेरै पहिलेदेखिकै रहर हो,' उनले…
Read more...

चिनी बजारमा चरम कालोबजारी

काठमाडौं- किसानलाई उखु खरिदबापत करोडौं रुपैयाँ भुक्तानीमा आलटाल गरिरहेका उद्योगीले अभावको मौका छोपेर चिनीमा चरम कालोबजारी गरेका छन्।
Read more...

इक्यान मेलामा दोस्रो दिन ५२ हजार अवलोकनकर्ता

काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औं शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अवलोकन गरेको मेला आयोजकले जनाएको छ।
Read more...

चुक्ता पुँजी बृद्धिले देशको मुहार फेरीन्छ :गर्भनर

प्यूठान– चुक्ता पुँजी बृद्धिले देशको मुहार फेरीने नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले बताएका छन्। मुलुकको आर्थिक विकासमा फड्को मार्ने गरी बैंकहरुको चूक्ता पूँजी बढाइएको बतउँदै उनले छरिएर रहेको पूँजिलाई एकीकृत गरी देश विकासमा खर्चिने उनको भनाई छ।
Read more...

किसानहरु पैंचो पसल तर्फ आकर्षित

पाल्पा- जिल्लाको अर्गली गाविसमा सञ्चालित पैंचो पसलतर्फ व्यवसायीक कृषकहरु आकर्षित भएकाछन्। पसलबाट किसानहरुले विउबिजन लैजाने र उत्पादन भएपछि त्यही ल्याउने साथै त्यसको सट्टामा अरु सामान लैजाने सुविधा प्राप्त गर्ने गरेका छन्।
Read more...

नेपालीको दैनिक बचत २८ रुपैयाँ

काठमाडौं- अहिले नेपालीको दैनिक प्रतिव्यक्ति आय औसतमा २ सय ४ रुपैयाँ र खर्च १ सय ७६ रुपैयाँ छ। राष्ट्र बैंकले तयार पारेको तथ्यांकलाई आधार मान्दा खर्च कटाएर नेपालीले दैनिक २८ रुपैयाँ ९० पैसा बचत गर्छन्। बैंकले पछिल्लोचोटि सञ्चालन गरेको पाँचौं…
Read more...

बजेटले बढायो महँगी

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता सर्वसाधारणको भान्सा झन् महँगिन थालेको छ। बजारभाउ बढ्नुमा सरकारले बजेटमार्फत परिवर्तन गर्ने करको दायरासँगै आपूर्ति व्यवस्थापनका कमजोरी र मनोवैज्ञानिक कारण पनि हुन्छ। यसपालि करको दायरा परिवर्तन र आपूर्ति व्यवस्थापनमा कमजोरी साथै कर्मचारीको…
Read more...
Subscribe to this RSS feed