×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

15 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

सरकारी ढुकुटीमा १ खर्ब थुप्रियो

काठमाडौं— विकास निर्माणमा बढी बजेट छुट्ट्याइए पनि चालु आर्थिक वर्षको आठ महिना सकिँदासम्म झन्डै १ खर्ब रुपैयाँ खर्च हुन नसकेर सरकारी ढुकुटीमा थुप्रिएको छ।
Read more...

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर गत १३ वर्षयताकै…
Read more...

७ मालपोत कार्यालय अनलाइनमा

काठमाडौं– सरकारले चालू आर्थिक वर्षमा जम्मा ७ ओटा मालपोत कार्यालयलाई मात्रै अनलाइन सेवा प्रणालीमा लगेको छ। सेवाग्राहीको चाप बढी हुने विभिन्न १६ ओटा मालपोत कार्यालयलाई चालू वर्षमा अनलाइन सेवा प्रणालीमा लाने लक्ष्य लिएकोमा भूकम्प, नाकाबन्दीलगायत विषयलाई कारण देखाउँदै यस आवको…
Read more...

आर्थिक वृद्धिदर शून्य दशमलव ७७% मा खुम्चियो

काठमाडाैं– चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिएर शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने भएको छ। करिब ५ महिना लामो आर्थिक नाकाबन्दी र कम वर्षाका कारण कृषिजन्य उत्पादनमा आएको ह्रास र भूकम्पको असरका कारण आर्थिक वृद्धिदर खुम्चिने भएको हो।
Read more...

आपको उत्पादनमा २५ प्रतिशत कमी आउने अनुमान

कपिलवस्तु–बढी फल्ने जिल्लाको सूचीमा रहेको कपिलवस्तमा यस वर्ष आँपको उत्पादनमा कमी आउने भएको छ। चक्रीय रुपमा फल्ने आँपका बोटमा यस वर्ष फूल, मजुर र बतिला धेरै देखिएका थिए।
Read more...

'प्रक्रिया विपरीत ६ करोडका योजना'

बारा- बाराबाट निर्वाचित सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत प्राप्त बजेट खर्च गर्न प्रक्रिया पूरा नगरी आफूखुसी योजना छानेको भन्दै ती योजना खारेज गर्न माग गरिएको छ।
Read more...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा चौथाइ काम दोहोरो पर्छ।
Read more...

सरकारी लापरबाहीले क्षतिपूर्ति लिन चार वर्ष

काठमाडौं- सरकारी अधिकारीको हेलचक्र्याइँले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका धनकुटाका एक युवकका परिवारले चार वर्षपछि क्षतिपूर्तिको रकम पाएका छन्। काम गर्दै गर्दा चार वर्षअघि दुबईमा दुर्घटनामा परी मृत्यु भएका धनकुटाका तुलसीप्रसाद चापागाईंको परिवारले अहिले ५७ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति…
Read more...

सार्कस्तरीय साझा अवधारणा बनाउन आप्रवासी सम्मेलन

काठमाडौं- दक्षिण एसियाली मुलुकका आप्रवासी कामदारको सुरक्षामा साझा धारणा बनाउन मंगलबार (आज) देखि काठमाडौंमा सार्क स्तरीय आप्रवासी सम्मेलन सुरु हुँदैछ। आप्रवासी कामदार जोखिममा पर्ने क्रम नरोकिएपछि नेपालले १८औं सार्क सम्मलेनमा उठाएको अप्रवासी कामदार सुरक्षा चासोलाई सम्बोधन गर्ने गरी पहिलोपटक उक्त…
Read more...

प्रशासनले बोलायो पानी ट्यांकर व्यवसायी

काठमाडौं- अभावको मौका छोपी पानी ट्यांकर व्यवसायीले उपभोक्ताबाट दोब्बरभन्दा धेरै मूल्य असुलेको समाचार प्रकाशित भएपछि जिल्ला प्रसाशन कार्यालय काठमाडौंले सम्बद्ध व्यवसायीसँग सोधपुछ गरेको छ। सोमबार व्यवसायीलाई कार्यालयमा बोलाएर अभावको बेला धेरै मूल्य असुली गरेको बारे जानकारी लिएको थियो।
Read more...

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी गिरावट आउने भएको छ।
Read more...

पाँच र दसका नोटलाई हेलाँ

काठमाडौं-उपभोक्ताले जतन नगर्दा पाँच र दसका नोट छिटो च्यातिने गरेका छन्। ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती नोट च्यातिने गरेका हुन्।
Read more...

सर्वोच्चको अन्तरिम आदेशले क्यासिनो रोयल्टी उठेन

काठमाडौं-सर्वोच्च अदालतको 'अन्तरिम आदेश' देखाउँदै क्यासिनो व्यवसायीले रोयल्टी (राजस्व) नतिर्दा सरकारलाई करोडौं घाटा भइरहेको छ। प्रत्येक आर्थिक वर्ष ठूला र मिनी क्यासिनोबाट सरकारले करोडौं रुपैयाँ रोयल्टी उठाउन पाउने भए पनि केही क्यासिनोले पेसा–व्यवसायमा रोक लगाएको दाबीसहित अन्तरिम आदेश माग गरेका…
Read more...

पेट्रोल पाइप निर्माण अघि बढाइने

काठमाडौं-नेपाल र भारत सरकारबीच सम्झौता भएर पनि काम अघि नबढेको रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माण सुरु हुने भएको छ। भारतीय पक्षले तत्परता देखाएपछि नेपाल आयल निगम उक्त परियोजना कार्यन्वयनमा ल्याउन उत्साहित भएको छ।
Read more...
Subscribe to this RSS feed