Wednesday 12 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

किसानहरु पैंचो पसल तर्फ आकर्षित

पाल्पा- जिल्लाको अर्गली गाविसमा सञ्चालित पैंचो पसलतर्फ व्यवसायीक कृषकहरु आकर्षित भएकाछन्। पसलबाट किसानहरुले विउबिजन लैजाने र उत्पादन भएपछि त्यही ल्याउने साथै त्यसको सट्टामा अरु सामान लैजाने सुविधा प्राप्त गर्ने गरेका छन्।
Read more...

नेपालीको दैनिक बचत २८ रुपैयाँ

काठमाडौं- अहिले नेपालीको दैनिक प्रतिव्यक्ति आय औसतमा २ सय ४ रुपैयाँ र खर्च १ सय ७६ रुपैयाँ छ। राष्ट्र बैंकले तयार पारेको तथ्यांकलाई आधार मान्दा खर्च कटाएर नेपालीले दैनिक २८ रुपैयाँ ९० पैसा बचत गर्छन्। बैंकले पछिल्लोचोटि सञ्चालन गरेको पाँचौं…
Read more...

बजेटले बढायो महँगी

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता सर्वसाधारणको भान्सा झन् महँगिन थालेको छ। बजारभाउ बढ्नुमा सरकारले बजेटमार्फत परिवर्तन गर्ने करको दायरासँगै आपूर्ति व्यवस्थापनका कमजोरी र मनोवैज्ञानिक कारण पनि हुन्छ। यसपालि करको दायरा परिवर्तन र आपूर्ति व्यवस्थापनमा कमजोरी साथै कर्मचारीको…
Read more...

बैंक नपुग्दा पैसाकै सिरानी

काठमाडौं- मुलुकमा २९ वाणिज्य बंैक, ७२ विकास बैंक, ४७ फाइनान्स कम्पनी, ४१ लघुवित्त विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था सञ्चालनमा छन्। यिनीहरुको मुख्य काम नै सेवाग्राहीको कमाइको सुरक्षा गर्नु, बचत गर्ने बानी बसाल्नु र आवश्यक परेका…
Read more...

यार्साको मूल्य आधा घट्यो

रुकुम– गत वर्षको तुलनामा यस वर्ष यार्सागुम्बाको मूल्य आधाभन्दा बढीले गिरावट आएको छ। यस वर्ष यार्साको मूल्य घटेर प्रतिकेजी ६ देखि १५ लाख सम्ममा खरिद भइरहेको यार्सा व्यापारिक हेमराज पुनले बताए।
Read more...

छाडा गार्इ संरक्षण गर्न सन्धिखर्कमा गौशाला सञ्चालन

अर्घाखाँची– सडकमा बेबारिसे गाईहरु देख्दा सन्धिखर्कका नारायण खनालको मनमा चिन्ता पर्यो। दूध दिन छाडेपछि गाईलाई छाडा छाडिदिने चलन जिल्लामा बढेर गएको छ। 
Read more...

अब 'गीता प्रेस'को बिक्री केन्द्र नेपालमै

काठमाडौं– प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था 'गीता प्रेस'को नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्र पशुपतिमा खुलेको छ।
Read more...

अन्डा उत्पादन २० प्रतिशतले खस्क्यो

काठमाडौं- अन्डा उत्पादनमा गिरावट आएपछि कुखुरापालक किसान करिब साढे दुई अर्ब रुपैयाँ घाटामा परेका छन्। वातावरणीय प्रभाव, नाकाबन्दीले दाना उत्पादनमा कमी, मौसम अनुकूल नहुनु, रोगव्याधी लगायत कारणले उत्पादन घट्दा किसानले ठूलो नोक्सानी बेहोर्नु परेको हो।
Read more...

बिमा समूहले सेयर बजार उचाल्यो

काठमाडौं- बिहीबार सेयर बजार परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च बिन्दु छोएको छ। बिमा समूहमा आएको तीव्र सुधारले नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो। बिहीबार नेप्से १९.९० अकंले बढेर नयाँ रेकर्ड कायम गरेको छ। नेप्से अहिलेसम्मकै उच्च १५६६.७० बिन्दुमा पुगेको छ।
Read more...

टुंगिएन क्यासिनो विवाद

काठमाडौं- कर नतिरेको आरोपमा दुई वर्षअघि बन्द गराइएका क्यासिनोसम्बद्ध व्यवसायी र पर्यटन विभागबीचको विवाद अझै टुंगिएको छैन। विवाद नटुंगिदा नेपालका पाँचतारे होटलमा सञ्चालित क्यासिनोको भविष्य के हुने भन्नेमा अन्योल बढेको छ।
Read more...

'मन्त्रालयले सम्झौता उल्लंघन गर्यो'

काठमाडौं- ऊर्जा मन्त्रालयले नियुक्ति प्रक्रियाको सम्झौता उल्लंघन गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आरोप लगाएका छन्। क्षेत्राधिकारबाहिर गएर कार्यसम्पादन मूल्यांकन गरिएको भन्दै उनले यस्तो आरोप लगाएका हुन्।
Read more...

उठ्नै सकेन लगानी बोर्ड

काठमाडौं- सरकारले छोटो प्रक्रियाबाट १४ ठूला आयोजना सम्पन्न गर्न लगानी बोर्ड गठन गरे पनि झन्डै पाँच वर्षसम्म उपलब्धि निराशाजनक छ। बोर्ड र सरोकारवाला मन्त्रालयबीच टकराव, राजनीतिक हस्तक्षेप तथा परामर्शदाता निकायको चलखेलले काम हुन नसकेको हो।
Read more...

जबर्जस्तीले वित्तीय क्षेत्र संकटमा पर्ने

नेपालको वित्तीय प्रणालीले पछिल्ला वर्षहरुमा धेरै संकट बेहोरेको छ। बैक तथा वित्तीय संस्थामा लगानी गर्नेको हालिमुहाली बढ्दै गएर नेपाल विकास बैंक जस्ता वित्तीय संस्था धराशयी भए। नेपाल विकास बैंक खारेज भइसकेपछि पनि धेरै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएका छन्।…
Read more...

'बैंकको वित्तीय अवस्था अत्यन्त सबल'

हाल कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकमा अधिकृत स्तरको कर्मचारीको रुपमा २०४५ सालमा सेवा प्रवेश गरी दुई वर्षअघि कार्यकारी निर्देशकको पदबाट अवकाश लिएका हुन्।
Read more...
Subscribe to this RSS feed