Thursday 9 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

उठ्नै सकेन लगानी बोर्ड

काठमाडौं- सरकारले छोटो प्रक्रियाबाट १४ ठूला आयोजना सम्पन्न गर्न लगानी बोर्ड गठन गरे पनि झन्डै पाँच वर्षसम्म उपलब्धि निराशाजनक छ। बोर्ड र सरोकारवाला मन्त्रालयबीच टकराव, राजनीतिक हस्तक्षेप तथा परामर्शदाता निकायको चलखेलले काम हुन नसकेको हो।
Read more...

जबर्जस्तीले वित्तीय क्षेत्र संकटमा पर्ने

नेपालको वित्तीय प्रणालीले पछिल्ला वर्षहरुमा धेरै संकट बेहोरेको छ। बैक तथा वित्तीय संस्थामा लगानी गर्नेको हालिमुहाली बढ्दै गएर नेपाल विकास बैंक जस्ता वित्तीय संस्था धराशयी भए। नेपाल विकास बैंक खारेज भइसकेपछि पनि धेरै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएका छन्।…
Read more...

'बैंकको वित्तीय अवस्था अत्यन्त सबल'

हाल कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकमा अधिकृत स्तरको कर्मचारीको रुपमा २०४५ सालमा सेवा प्रवेश गरी दुई वर्षअघि कार्यकारी निर्देशकको पदबाट अवकाश लिएका हुन्।
Read more...

आठ महिनादेखि चिनियाँ जहाज उडाउन सकिएन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ महिनादेखि उडाउन गरेको प्रयास अझै सफल हुन सकेको छैन।
Read more...

विभागमै टुंगो लगाउने बाध्यताले रोजगार पीडितलाई न्याय पाउन गाह्रो

काठमाडौं- मेनपावरको दबाबमा बनेको वैदेशिक रोजगार ऐन २०६४ ले पीडितका उजुरी टुंगो लगाउने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र दिँदा सयौं पीडित न्याय पाउन नसकी छटपटाइरहेका छन्।
Read more...

भारतले नेपाललाई थप ग्यास दिने

काठमाडौं- उपभोक्ताको माग थेग्न हम्मे परेपछि नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउने भएको छ। निगमले भारतबाट मासिक थप १० हजार मेटि्रकटन ग्यास ल्याउन लागेको हो।
Read more...

आपूर्ति कम्पनीको गृहकार्यमा सरकार

काठमाडौं-दैनिक उपभोग्य वस्तु कम भएको बेला सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने जनाएको छ। बजार नियन्त्रणमा लिएर कालोबजारी निरुत्साहित गर्दै उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य वस्तु…
Read more...

तातोपानी नाका नखुल्दा मानसरोवर जाने पर्यटक घटे

काठमाडौं-एक वर्षअघि गएको भूकम्पछि बन्द तातोपानी नाका नखुल्दा मानसरोवर जाने पर्यटक संख्यामा भारी गिरावट आएको छ। तैपनि सम्बन्धित निकायले नाका खुलाउने पहल नगरेको भन्दै पर्यटन व्यवसायीले आक्रोश पोखेका छन्।
Read more...

रोजगार ठगीमा मेनपावरलाई उन्मुक्ति, व्यक्तिलाई निशाना

काठमाडौं-वैदेशिक रोजगारीमा जान थालेका आफन्तलाई १० हजार रुपैयाँभन्दा बढी तिर्न हुँदैन भनेर अडान लिएका कारण सोलुखुम्बु, राम्सेकी जाङ्मु शेर्पा अहिले मुद्दाको तारेख धाउँदैछिन्।
Read more...

'पर्यटन प्रवर्द्धनमा बजेट खर्च गर'

पोखरा-सधैंजसो पूर्वाधार निर्माणमा ठूलो बजेट खर्चन चाहने यहाँका पर्यटन व्यवसायीले यसपटक पर्यटक भित्र्याउने गरी प्रवद्र्धनमा खर्चन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्।
Read more...

अकबरे खुर्सानीबाट वार्षिक तीन लाख आम्दानी

पाँचथर—तारावीर नेम्बाङ अकबरे खुर्सानीखेती गरेर अहिले जिल्लामा एक सफल व्यवसायी पहिचान बनाएका छन्। दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवार भएका नेम्बाङ विसं २०५६ देखि यसको खेती गर्दै आएका छन्। आफूसँग भएको एक रोपनी जमिनबाट व्यावसायिक रुपमा अकबरे खेती…
Read more...

तरकारीले बिर्सायो विदेश

इलाम–आर्थिक आम्दानीका लागि व्यापार गर्ने र जागिर खानेजस्ता योजना धेरैले बुन्छन् । व्यापार र जागिरको सम्भावना नभए वैदेशिक रोजगारीलाई 'अन्तिम उपाय'का रूपमा प्रयोग गर्नेको संख्या दिनहुँ आकाशिँदै छ ।
Read more...

'सात नयाँ जातका बीउ' सिफारिस

काठमाडौं–किसानको माग अनुसार नयाँ जातका बीउ नपाइरहेको बेला कृषि अनुसन्धान परिषद (नार्क)ले चार बालीका सात नयाँ जातका बीउ तयार गरेको छ । कृषि वैज्ञानिकको करिब एक दशक लामो अनुसन्धानपछि धान, गहुँ, मकै र अदुवाका नयाँ जात सिफारिस गरिएको हो ।
Read more...

बीबीसीबाट नेपालको विज्ञापन

पोखरा–भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र उकास्न नेपाल पर्यटन बोर्डले ठूलो खर्चमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचारप्रसार गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रचारप्रसार गर्दा नेपालमा विदेशी पर्यटक भिœयाउन सकिने बोर्डको ठहर छ।
Read more...
Subscribe to this RSS feed