Wednesday 12 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

तरकारीले बिर्सायो विदेश

इलाम–आर्थिक आम्दानीका लागि व्यापार गर्ने र जागिर खानेजस्ता योजना धेरैले बुन्छन् । व्यापार र जागिरको सम्भावना नभए वैदेशिक रोजगारीलाई 'अन्तिम उपाय'का रूपमा प्रयोग गर्नेको संख्या दिनहुँ आकाशिँदै छ ।
Read more...

'सात नयाँ जातका बीउ' सिफारिस

काठमाडौं–किसानको माग अनुसार नयाँ जातका बीउ नपाइरहेको बेला कृषि अनुसन्धान परिषद (नार्क)ले चार बालीका सात नयाँ जातका बीउ तयार गरेको छ । कृषि वैज्ञानिकको करिब एक दशक लामो अनुसन्धानपछि धान, गहुँ, मकै र अदुवाका नयाँ जात सिफारिस गरिएको हो ।
Read more...

बीबीसीबाट नेपालको विज्ञापन

पोखरा–भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र उकास्न नेपाल पर्यटन बोर्डले ठूलो खर्चमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे प्रचारप्रसार गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रचारप्रसार गर्दा नेपालमा विदेशी पर्यटक भिœयाउन सकिने बोर्डको ठहर छ।
Read more...

गरिब जिल्लामै छुटे 'गरिब'

बाजुरा–बाजुरा अर्थात् मुलुकको सबैभन्दा गरिब जिल्ला । ६१ प्रतिशत जनता गरिबीको दुष्चक्रमा पिल्सिएको यस जिल्लामा सरकारले हालै गरेको तथ्य संकलनमा भने गरिब नै छुटाइएका छन्। सूचीमा बरु सरकारी कर्मचारी र स्थायी शिक्षकका नाम छन् ।
Read more...

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमबाट सडक बन्दै

रौतहट– सडक सञ्जाल विस्तारका दृष्टिले तराईमै सबैभन्दा पिछडिएको जिल्ला रौतहटको क्षेत्र नम्बर ३ का गाउँहरुमा अहिले धमाधम सडक विस्तार हुँदैछ।
Read more...

इन्टरनेट सेवा शुल्क ३ देखि ५ प्रतिशत बढाउने तयारी

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आगामी आर्थिक वर्षबाट इन्टरनेट सेवा प्रयोगबापतको शुल्क ३ देखि ५ प्रतिशतसम्म बढ्ने जनाएका छन्।  
Read more...

नेप्सेलार्इ आइतबारकाे क्षतिपूर्तिः साेमबार ३३ अंकले उकासियो

काठमाडौं– आइतबार करिब ३५ अंकले आरोलो लागेको नेपाल स्टक एक्सेचेन्ज परिसूचक सामबार पुनः ३३.६६ अंकले उकालो लागेको छ। सोमबारको कारोबारपछि परिसूचक १५१६.८० अंकको बिन्दुमा पुगेको छ।
Read more...

भत्ता कटौती गरेको भन्दै नेशनल हाइड्राेका कर्मचारी आन्दोलित

मेलम्ची– नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् एकाइमा कार्यरत कर्मचारीले भत्ता कटौती भएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
Read more...

सामग्री अभावले १२ तले काठमाडौँ टावर निर्माणमा ढिलाइ

काठमाडौं – निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको निर्माण कार्य अन्योलमा परेको छ।
Read more...

नेपाल ट्रष्टकाे अत्याधुनिक भवन ३ कराेडकाे लागतमा बन्ने

काठमाडौं– पूर्वराजा वीरेन्द्र शाहसहित पूर्वराजपरिवारको सम्पत्ति छानबिन तथा संरक्षण गर्ने नेपाल ट्रष्टको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ।
Read more...

मलेसियामा दिनहुँ सयौं करार रद्द

काठमाडौं–सत्र महिनाअघि मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक सपिङ मलमा सुरक्षा गार्डको काम थालेका खोटाङ, दिक्तेलका मनोज राई तीन साताअघि स्वदेश फर्किए । मेनपावरलाई एक लाख ३० हजार रुपैयाँ तिरेर मलेसिया पुगेका राई करार अवधि सकिन बाँकी रहँदै घर फर्कनुको कारण रोजगारदाताले…
Read more...

सेयर बजार ३५ अंकले घट्यो

काठमाडा–सेयर बजार मापक नेप्से आइतबार एकै दिन ३५ अंकले घटेको छ । बजेटमा सेयर बजारमा सम्बोधन हुने कार्यक्रम नल्याइएको, आगामी मौद्रिक नीतिमा पनि सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम ल्याउने सम्भावना कम भएको र सेयर कर्जा धितोमा कडाइ गर्ने सम्भावना…
Read more...

विमानस्थल ग्राउन्ड ह्यान्डलिङ पाँच वर्ष वायुसेवा निगमलाई

काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा आगामी पाँच वर्षका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय तथा मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणको सञ्चालक समितिले ग्राउन्ड ह्यान्डलिङ सेवा वायुसवा निगमलाई…
Read more...

विद्युत् उत्पादनमा अाधा दर्जन निकाय, काम शून्य

काठमाडौं— जलविद्युत् आयोजना निर्माणमा आधा दर्जन सरकारी निकाय र निजी क्षेत्र समन्वयविनै सक्रिय हुँदा उत्पादन कार्य प्रभावित बनेको छ । उत्पादन, प्रसारण र वितरणको काम पाएको नेपाल विद्युत् प्राधिकरणलाई सक्षम बनाउनु साटो धमाधम उस्तै प्रकृतिका निकाय खडा गरिँदा कार्यक्षेत्र नै…
Read more...
Subscribe to this RSS feed