Sunday 19 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

सेयर बजार ३५ अंकले घट्यो

काठमाडा–सेयर बजार मापक नेप्से आइतबार एकै दिन ३५ अंकले घटेको छ । बजेटमा सेयर बजारमा सम्बोधन हुने कार्यक्रम नल्याइएको, आगामी मौद्रिक नीतिमा पनि सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रम ल्याउने सम्भावना कम भएको र सेयर कर्जा धितोमा कडाइ गर्ने सम्भावना…
Read more...

विमानस्थल ग्राउन्ड ह्यान्डलिङ पाँच वर्ष वायुसेवा निगमलाई

काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा आगामी पाँच वर्षका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय तथा मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणको सञ्चालक समितिले ग्राउन्ड ह्यान्डलिङ सेवा वायुसवा निगमलाई…
Read more...

विद्युत् उत्पादनमा अाधा दर्जन निकाय, काम शून्य

काठमाडौं— जलविद्युत् आयोजना निर्माणमा आधा दर्जन सरकारी निकाय र निजी क्षेत्र समन्वयविनै सक्रिय हुँदा उत्पादन कार्य प्रभावित बनेको छ । उत्पादन, प्रसारण र वितरणको काम पाएको नेपाल विद्युत् प्राधिकरणलाई सक्षम बनाउनु साटो धमाधम उस्तै प्रकृतिका निकाय खडा गरिँदा कार्यक्षेत्र नै…
Read more...

रक्सौल–अमलेखगन्ज पाइपलाइन अघि बढ्ने, सोमबार दिल्लीमा वार्ता

काठमाडौं– रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिन सोमबार नयाँ दिल्लीमा दुबै देशका अधिकारीबीच छलफल हुने भएको छ।  
Read more...

चार दिनसम्म विजुली नआएपछि प्राधिकरण घेराउ

धरान–ट्रान्सफर्मर पड्किए पछि विद्युत प्राधिकरणले समयमै मर्मत वा नयाँ जडान नगर्दा ४ दिनसम्म अन्धकारमा बस्नु परेको भन्दै धरान ८ का बासिन्दाले विद्युत प्राधिकरणमा घेराउ गरेका छन् ।
Read more...

बिएमडब्लुको नयाँ कार जो प्रतिघन्टा २३३ किलोमिटर कुद्छ

नयाँ दिल्ली— दक्षिण एशियाको बजार लक्ष्यित गर्दै जर्मनीको लग्जरी कार निर्माता बीएमडब्लुले फाइभ सिरिजको पेट्रोल भर्सन कार लञ्च गरेको छ। फाइभ सेरिज, ५२० आइ नाम दिइएको यो बिएमडब्लु कारको मूल्य भारतमा करिब ८६ लाख नेपाली रुपैयाँ तोकिएको छ।
Read more...

नाकाबन्दीमा घरेलु उत्पादन २४ प्रतिशत बढ्यो

काठमाडौं-लामो समयको नाकाबन्दी र तराई आन्दोलनले सबै क्षेत्रलाई नराम्ररी असर गरे पनि घरेलु तथा साना उद्योगको उत्पादनमा भने बढेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरेलु तथा साना उद्योगहरूले अघिल्लो वर्षको भन्दा झन्डै २४ प्रतिशत बढी उत्पादन…
Read more...

सेजमा उद्योग खोल्न २५ प्रस्ताव

भैरहवा-निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न दुई दर्जनभन्दा बढी उद्योगीले प्रस्ताव दर्ता गराएका छन् । रुपन्देहीको सदरमुकाम भैरहवासँग जोडिएको बगाहा गाविसमा रहेको सेजमा उद्योग स्थापना गर्न २५ वटा कम्पनीले प्रस्ताव पेस…
Read more...

कृषि अनुसन्धानमा बजेट घट्यो

काठमाडौं-सरकारले कृषिलाई उच्च प्राथमिकता राख्दै बजेट विनियोेजन गरे पनि 'कृषि अनुसन्धान'मा घटाएको छ । चालु आर्थिक वर्षको भन्दा आगामी वर्ष ०७३÷७४को बजेट घटेपछि अनुसन्धान प्रभावित हुने भन्दै कृषि वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।
Read more...

पर्यटकसँग मोलमोलाइ बढ्दो

पोखरा-केही दिनअघि पदयात्राबाट फर्केका पाँचजना जर्मन पर्यटक लेकसाइडको एडम होटलमा पुगे । कोठा बुकिङ नगरी आएका ती पर्यटक होटल खोज्दै एडमसम्म पुगेका थिए । एडमका सञ्चालक बासु त्रिपाठीसँगै तीनजना पर्यटक कोठा हेर्न होटलको भवनतिर लागे, दुईजना तलै पर्खे।
Read more...

रिलायन्सले हकप्रद सेयर दिने

काठमाडौं– रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०:६ हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न छैठौ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।
Read more...

रिलायन्सले १०.६ हकप्रद सेयर दिने

काठमाडौं– रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०ः६ हकप्रद सेयर जारी गर्ने भएको छ। फाइनान्सको शुक्रबार सम्पन्न छैठौै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।
Read more...

चाइना साउदर्न भदौबाट दैनिक काठमाडौं आउने

काठमाडौं– चिनियाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले आगामी भदौ १६ बाट काठमाडौका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको छ। हाल सातामा तीन उडान गरिरहेको छ।
Read more...

मासिक ८१ लाख तलब दिनुपर्ने प्रशिक्षक पाइलट एयरबसबाट सिँत्तैमा

काठमाडौं–युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालकदल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पाँच विज्ञ निःशुल्क उपलब्ध गराएको छ । यी विज्ञ निगमले आफैं व्यवस्था गर्ने हो भने मासिक ५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।
Read more...
Subscribe to this RSS feed