Monday 10 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

रिलायन्सले १०.६ हकप्रद सेयर दिने

काठमाडौं– रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०ः६ हकप्रद सेयर जारी गर्ने भएको छ। फाइनान्सको शुक्रबार सम्पन्न छैठौै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।
Read more...

चाइना साउदर्न भदौबाट दैनिक काठमाडौं आउने

काठमाडौं– चिनियाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले आगामी भदौ १६ बाट काठमाडौका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको छ। हाल सातामा तीन उडान गरिरहेको छ।
Read more...

मासिक ८१ लाख तलब दिनुपर्ने प्रशिक्षक पाइलट एयरबसबाट सिँत्तैमा

काठमाडौं–युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालकदल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पाँच विज्ञ निःशुल्क उपलब्ध गराएको छ । यी विज्ञ निगमले आफैं व्यवस्था गर्ने हो भने मासिक ५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।
Read more...

'किसानलार्इ निवृत्तिभरण बजेटमा समावेश गर्ने तयारी'

काठमाडौं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले किसानलाई निवृत्तिभरणको व्यवस्था बजेट प्रस्तुत गर्दा छुटे पनि त्यसलाई फेरि समावेश गर्ने तयारी भइरहेको बताएका छन्।
Read more...

तयारी पोशाक संघको अध्यक्षमा अर्याल सर्वसम्मत

काठमाडौं– नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा चन्डीप्रसाद आर्याल चयन भएका छन्। संघको शनिबार राजधानीमा सम्पन्न साधारण सभाले आर्याललाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको हो।
Read more...

'पैसाको पछिमात्र दौडिनेले धेरै थोक गुमाउँछ'

लामो समयदेखि औषधि व्यवसायमा आबद्ध मिलन थापा विगत सात वर्षदेखि सौन्दर्य प्रसाधन सामग्री उत्पादनको क्षेत्रमा क्रियाशील छन् । फ्रेसिया इन्टरनेसनल, नेपालका कार्यकारी निर्देशक थापासँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
Read more...

दुगड र गोल्छा समूहले घर, जग्गा कर तिरेनन्

पथरी (मोरङ)– राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ।
Read more...

भारततर्फ 'आइसिपी' सुरु

वीरगन्ज-सात बर्ष अगाडी यतिखेर धान खेतीको लागि 'गाजार' (मलिलो हिलो) तयार गरी किसानहरुलाई रोपाईको चटारो हुने भारतीय सिमावर्ती गाउँ हजमाटोलाको १ सय १० बिगहा जग्गामा अहिले इन्टरग्रेटेड चेकपोष्ट (आइसिपी) अर्थात एकीकृत जाँच चौकीको नवनिर्मित संरचना उभिएका छन्।
Read more...

एनसेल ३५ अर्ब कर छली प्रकरणः लहरो तान्दा पहरो खस्न थाल्यो

काठमाडौं– करिब १ खर्ब ४० अर्बको शेयर स्वामित्व परिवर्तन कारोबारमा सरकारले पाउनु पर्ने ३५ अर्ब रुपैयाँ पूँजीगत लाभकर छल्न खोज्दा विवादमा तानिएको एनसेलका अन्य करछली प्रकरणको पनि पर्दा खुल्न थालेको छ।
Read more...

एनसेलले कर नतिरेसम्म पूँजीवृद्धि रोक्का गर्न निर्देशन

काठमाडौं– पूँजीगत लाभकर नतिरेपछि विवादमा मुछिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनबमोजिम शतप्रतिशत पूँजीगत लाभकर नतिरेसम्म उसको पूँजी वृद्धिलगायत कुनै पनि व्यवसायिक प्रस्तव स्वीकृति नगर्न संसदको अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ।  
Read more...

पाल्पामा लोप हुँदै अलैंची

पाल्पा-कुनै समय व्यवसायिक सफलता प्राप्त गरेको अलैंची खेती जिल्लाबाट लोप हुन पुगेको छ । झीरुवास, मित्याल, कसेनी, कोलडाँडा, भैरवस्थान, ठिमुरे गाविसका कृषकहरुले अलैंचीको खेती केही वर्ष अगाडीसम्म व्यवसायीक रुपमै गर्दै आएका थिए ।
Read more...

बजेटप्रति गठबन्धनभित्रै असन्तुष्टि

काठमाडौं– वितरणमुखी भनेर विपक्षी दलले आलोचना गरेको बजेटप्रति सत्ता गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ। सरकार नेतृत्व गरेको नेकपा एमालेले एकलौटी रूपमा कार्यक्रम पारेको भन्दै सत्तासाझेदार नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपाले असन्तुष्टि पोखेका हुन्।
Read more...

बबर्इ अायाेजनाका कामदारलार्इ चिनियाँ कम्पनीकाे सुरक्षाा सामग्री

कोहलपुर– बबई बहुचर्चित परियोजनाका लागि चाइना ओभरसिज ईन्जिनिरिय गुप्र कम्पनी लिमिटेड कोभेकले यहाँ कार्यरत ३ सय नेपाली कामदारलाई सुरक्षा सामग्री उपलब्ध गराएको छ। नेपाली कामदारलाई सुरक्षाका आवश्यक जानकारी दिदै व्यक्तिगत प्रयोजनका लाग सुरक्षाका सामग्री प्रदान गरिएको हो।
Read more...

७५ मेगावाट त्रिशुली गल्छीकाे पिपिए सम्पन्न

काठमाडौं– अपि पावर कम्पनी लिमिटेड र सिद्धकाली पावर लिमिटेडको संयुक्त प्रवर्द्धनमा निर्माणाधिन ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता(पिपिए) बिहीबार सम्पन्न भएको छ।
Read more...
Subscribe to this RSS feed