Monday 10 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display

बजेटप्रति गठबन्धनभित्रै असन्तुष्टि

काठमाडौं– वितरणमुखी भनेर विपक्षी दलले आलोचना गरेको बजेटप्रति सत्ता गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ। सरकार नेतृत्व गरेको नेकपा एमालेले एकलौटी रूपमा कार्यक्रम पारेको भन्दै सत्तासाझेदार नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपाले असन्तुष्टि पोखेका हुन्।
Read more...

बबर्इ अायाेजनाका कामदारलार्इ चिनियाँ कम्पनीकाे सुरक्षाा सामग्री

कोहलपुर– बबई बहुचर्चित परियोजनाका लागि चाइना ओभरसिज ईन्जिनिरिय गुप्र कम्पनी लिमिटेड कोभेकले यहाँ कार्यरत ३ सय नेपाली कामदारलाई सुरक्षा सामग्री उपलब्ध गराएको छ। नेपाली कामदारलाई सुरक्षाका आवश्यक जानकारी दिदै व्यक्तिगत प्रयोजनका लाग सुरक्षाका सामग्री प्रदान गरिएको हो।
Read more...

७५ मेगावाट त्रिशुली गल्छीकाे पिपिए सम्पन्न

काठमाडौं– अपि पावर कम्पनी लिमिटेड र सिद्धकाली पावर लिमिटेडको संयुक्त प्रवर्द्धनमा निर्माणाधिन ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता(पिपिए) बिहीबार सम्पन्न भएको छ।
Read more...

राजनीति छाडेर कागती खेती

इटहरी–नौ वर्षअघिसम्म उनी राजनीतिमा सक्रिय थिए। घर–परिवारका लागि कमै समय दिन्थे। खोल्सा छेउको जग्गामा उनको कमैमात्र अन्नबाली उत्पादन हुने गथ्र्यो। त्यहाँ वरपरका गाउँले कसैले पनि सोचेका थिएनन, एक दिन त्यस्तो ठाउँ पुरै कागती खेती र नर्सरीले भरिएला।
Read more...

खानीखोलामा ८० गुणा बढी आवेदन

काठमाडौं–खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर खरिदका लागि ८० गुणाभन्दा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि ९ करोेड ३१ लाख (९ लाख ३१ हजार ४ सय २९ कित्ता) रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरेको उक्त कम्पनीको ७ अर्ब रुपैैयाँभन्दा…
Read more...

बीरबहादुरले पाए नागरिक कार

काठमाडौं–काभ्रे पनौतीका बीरबहादुर पसखलले नेपाल रिपब्लिक मिडियाको नागरिकसँग भाग्य खुल्यो ग्राहक योजनाको बम्पर उपहार बुझेका छन् । बुधबार रिपलब्कि मिडिया प्रांगणमा भएको विशेष कार्यक्रमा पसखललाई बम्पर उपहार महिन्द्रा रेभा इ ट्वान्टीको साँचो हस्तान्तरण गरिएको छ ।
Read more...

लगानी भित्र्याउन 'भिडियो कन्फरेन्स'

सुर्खेत–'कृषि, पर्यटन, जलविद्युत र प्राकृतिक सम्पदाको खानी मध्यपश्चिमबाट यहा"हरुलाई हार्दिक स्वागत गर्दै लगानी वर्ष–२०७३ मा अमेरिकी र अफगानी लगानीकर्ता र त्यहाँका जनतालाई सुर्खेतमा हार्दिक आमन्त्रण गर्दछौं ।'
Read more...

भारतद्वारा 'एकतर्फी' भन्सार सारिँदै

वीरगन्ज— भारतले वीरगन्ज–रक्सोल नाकास्थित सीमापार भन्सार कार्यालय १३ किमी टाढा सार्ने अन्तिम तयारी गरेको छ। शुक्रबारबाट सञ्चालन गर्ने गरी नयाँ भन्सार कार्यालय तयार पारिएपछि नेपाली पक्षले भन्सार पार गराउन १३ किमी पर जानुपर्नेछ।
Read more...

हिमालयको दोहा उडान सुरु

काठमाडौं-नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले जेठ १८ बाट कतारको दोहा उडान सुरु गरेको छ।
Read more...

नागरिकसँँग भाग्य खुल्योका विजेतालाई कार हस्तान्तरण

काठमाडौं -नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको नागरिकसँग भाग्य खुल्यो ग्राहक योजनाको बम्पर उपहार बिजेतालाई महेन्द्रा REVA e2o कार हस्तान्तरण गरििएकाे छ। बीर बहादुर पसखल, पनौती (रसित नं. १०,३०५) ले बम्पर उपहार कार प्राप्त गरेका हुन्।
Read more...

नेपाली आयातकर्तालाई 'कन्जेशन'बाट छुटकारा

वीरगन्ज–११ वर्ष अगाडि वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सुरु भए यता पहिलो पटक विना जरिवना तोकिएको अवधीभित्र कन्टेनर खाली गरी कोलकता पुग्न थालेको छ। तेस्रो मुलुकबाट आउने मालसामान जहाजबाट आरालेपछि भारतको कोलकतामा लामो समय थन्किर बस्ने 'कन्जेशन'को समस्या हटेपछि, ब्यपारमा हुने…
Read more...

कार्ययोजना कार्यान्वयन गफमै सीमित

काठमाडौं–एक वर्षमा ऊर्जा संकट निमिट्यान्न पार्ने घोषणा गरेको सरकारले तीन महिनाभित्र गर्नुपर्ने आधारभूत कामसमेत गरेको पाइएको छैन । गैरजिम्मेवार कार्यशैली र तालुक मन्त्रालय तथा सरोकारवाला निकायबीचको समन्वय अभावले काम नभएको हो ।
Read more...

वायुसेवा निगम पाँच वर्षपछि दुबई जाने

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमले पाँच वर्षपछि पुनः युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि काठमाडौंबाट सिधा उडान गर्ने घोषणा गरेको छ । दुबई निगमको आठौं अन्तर्राष्ट्रिय गन्तव्य हुने छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका 'ए३२०–२००' सिरिजका…
Read more...

सवा खर्ब रुपैयाँ नयाँं नोट आउँंदै

काठमाडौं–बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नेपाली नोट आउने भएका छन्। २०, ५० र सय दरका नोट धमाधम विदेशमा छापिँदै छन् भने ५ सय दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले हालै बोलपत्र आह्वान गरेको छ। अगामी वैशाखसम्ममा ती…
Read more...
Subscribe to this RSS feed