Thursday 10 Jestha, 2075 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display
विशाल भट्टराई

विशाल भट्टराई

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सौतेनीआमाद्वारा हत्या गरिएका बालकको काजकिरिया भएन

  • देश

गुल्मी— हाडहाडे गाविसमा केही दिन अघि सौतेनी आमाद्वारा हत्या गरिएका दुई बालकको अझैसम्म काजकिरिया हुन सकेको छैन। साउदी अरेवियामा रहेका बालकहरुका बाबु काजकिरियाको लागि घर आए पनि उनीहरुको अझै काजकिरिया नसकेको हो।

रिडीमा माघे संक्रान्ती नुहाउनेको भिड

  • समाज
गुल्मी- रिडीमा माघे सक्रान्ति नुहाउनेको विहानै देखि भिड छ। तीन दिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास अनुसार श्रद्वालुहरु स्नान गर्न आउने गर्छन्।


ट्रयाक्टर दुर्घटनामा चारको मृत्यु

गुल्मी— हस्तिचौर गाविसमा सोमबार राति भएको ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासदेखि ब्यापारीक सामान बोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु २ त ४८३१ नम्वरको ट्रयाक्टर राति गाविसको वडा नम्बर तीनमा पर्ने कालाखोलामा दुर्घटनामा परेहेको हो।

क्यान्सर पीडित किशोरद्धारा सहयोगको याचना

  • समाज
गुल्मी-रक्त क्यान्सरबाट पीडित गुल्मीका एक किशोरले उपचारका लागि सहयोगको याचना गरेका छन् । रेसुंगा नगरपालिका ११ सिमिचौरका १७ बर्षीय उमानन्द पाण्डेले आफ्नो उपचारमा सघाउन सहयोग याचना गरेका हुन् ।

गबारोले घटायो कफी उत्पादन

  • कृषि
गुल्मी- कफीमा लागेको सेतो गबारो नियन्त्रण नहुँदा यस वर्ष गुल्मीमा कफीको उत्पादन ह्वात्तै घटेको छ। गबारोका कारण उत्पादन घटेपछि किसान पनि कफी खेतीबाट विकर्षित हुन थालेका छन्। १५ वर्षअघि ७० मेटि्रकटन कफी उत्पादन गरेको गुल्मीमा यस वर्ष १५ मेटि्रकटन मात्र उत्पादन भएको छ। 'अहिले उत्पादन घटेको छ,' कफी बिक्री वितरणमा समन्वय गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले भने, 'उत्पादन घट्नुको मुख्य कारण सेतो गवारो नै हो।'

पेस्ताेल र नौ राउण्ड गोली सहित पक्राउ

  • अपराध
गुल्मी — गुल्मीको मजुवामा मंगलबार साँझ एक ब्यक्ति हतियार सहित पक्राउ परेका छन्। बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बसबाट उनलाई प्रहरीले मजुवामा पक्राउ गरेको हो।


नजिकिँदै भारत–चीन द्रूत मार्ग

  • देश
गुल्मी–राष्ट्रिय गौरवको योजना अन्तर्गत कालिगण्डकी करिडोरको गुल्मी खण्डमा ट्रयाक खोल्ने काम पूरा भएको छ। रिडी–रुद्रवेणीहुँदै खड्कोटको पालुङखोलामा पुगेर गुल्मी खण्डको ट्रयाक पूरा भएको हो।

काका भतिजी एउटै रुखमा मृत भेटिए

  • अपराध

गुल्मी— धेरै आत्महत्या हुने जिल्लामध्ये पर्ने गुल्मीमा शुक्रबार अनौठो प्रकृतिकोे घटना भएको छ। पीपलधारा गाविसमा नाताले काका–भतिजी पर्ने दुई जना एउटै रूखमा मृत अवस्थामा भेटिएका छन्।

हिन्दू राज्य माग्दै ब्राहमण समाजको प्रदर्शन

  • देश
गुल्मी- संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने कार्य चलिरेका बेला ब्राहमण समाजले हिन्दू राज्यको माग गर्दै आइतबार तम्घासमा प्रदर्शन गरेको छ। तम्घासको उदिनढुंगाबाट बिहान ८ बजे सुरु भएको र्याेली तम्घास बजार परिक्रमा गर्दै लाँकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो। र्यागलीमा सहभागीहरुले संविधानमा सनातन हिन्दूराज्यको माग गर्दै नाराबाजी गरेका थिए।

Subscribe to this RSS feed