1 Mangshir, 2075 |
Menu

अर्थ

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display
अर्जुन ओली

अर्जुन ओली

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

पाँच हजारको लोभमा पर्दा...

  • देश
नेपालगन्ज-पाँच हजार रुपैयाँको प्रलोभनमा पर्दा रुकुमका एक युवक कानुनी सजायँको भागिदार बनेका छन्। अर्काको भरिया बनेर अफिम ओसार्दै गरेको अवस्थामा रुकुम, स्यालापाखा–२ भुरंगा निवासी २४ बर्षिय दिलबहादुर रावत भारतको रुपैडिहामा पक्राउ परेका हुन्।

गुणस्तरहीन सडक बनाएको भन्दै ठेकेदारको एक्साभेटरमा आगजनी

  • देश
नेपालगन्ज–चारलेन सडक अन्तर्गत निर्माणाधीन राँझा–जमुनाहा खण्ड निर्माणको जिम्मा लिएको ठेकेदार पप्पु कन्ट्रक्सन कम्पनीकोे एस्काभेटरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकले आगजनी गरेको छ।

राष्ट्रिय राजनीतिमा नयाँ समझदारी आवश्यक:सिटौला

नेपालगन्ज–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा नयाँ समझदारी हुनुपर्ने आवश्यकता औंल्याएका छन्। संविधान ल्याउन विगतमा अगुवाई गर्ने दलका नेताले समझदारीको अग्रसरता लिनुपर्ने उनको सुझाव छ।

सरकारी विद्यालय अभिभावकको रोजाइ

  • समाज
नेपालगन्ज— बाँके, बैजापुर–७ पर्सोहना निवासी पवित्रा चन्दले आफ्ना दुई छोरीलाई सरकारी बिद्यालयमा भर्ना गरेकी छन् । उनीजत्तिकै आर्थिक हैसियत भएका गाउँका केही व्यक्तिले आफ्ना सन्तानलाई बोर्डिङ स्कुलमा पढाउँछन् । तर, उनको चासो बोर्डिङ स्कुलभन्दा सरकारी विद्यालयतिर गएको छ । पवित्राले एक छोरीलाई जनशक्ति मावि बैजापुर र अर्कीलाई नेरा प्रावि सूर्यलालपुरमा भर्ना गरेको बताइन् । छोरीलाई सरकारी विद्यालयमा भर्ना गरेदेखि उनी नियमित रुपमा विद्यालय पुग्छिन् र पढाइको अवस्थाबारे शिक्षकसँग सोधपुछ गर्छिन्।

समयको माग अनुसार संविधान परिवर्तनः सिटौला

नेपालगन्ज– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान राजनीतिक दस्तावेज भएको भन्दै समयको माग अनुसार परिवर्तन हुन सक्ने बताएका छन्। हालै जारी भएको नयाँ संविधान भने समय सान्र्दभिक भएकाले कार्यान्वयन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

तरकारी फलाउँदै पूर्वसभासद

  • कृषि
नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे। आम्दानी राम्रो भएपछि उनले एक वर्षपछि क्षेत्रफल बढाएर ८ कट्ठामा खेती गर्न थाले। अहिले उनी व्यावसायकि तरकारी कृषक बनेका छन्।

आन्दोलनकारीको नियन्त्रणमा एम्बुलेन्स

  • देश
नेपालगन्ज–यात्रु ओसारेको भन्दै आन्दोलनरत यातायात व्यवसायीले बाँकेको कोहलपुरबाट एउटा एम्बुलेन्स नियन्त्रणमा लिएका छन्।

विद्युत कटौतविरुद्ध सर्वसाधारण सडकमा

  • देश
नेपालगन्ज–विद्युत कटौती गरिएको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन्। नेपालगन्जको सदरलाइनमा ठूलो संख्यामा भेला भएका स्थानीय बासिन्दाले विद्युत कटौतीको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन्।

एकलौटी ढंगले घोषणा गरेको स्थानीय निर्वाचन असम्भव:महामन्त्री कोइराला

नेपालगन्ज–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एकलौटी ढंगले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन गर्न असम्भव भएको बताएका छन्।

नौबुँदेले झस्किए द्वन्द्वपीडित

  • देश
फत्तेपुर (बाँके)- सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी संकलन गरिरहेको कुरा फत्तेपुरका जैसरा चन्दलाई राम्ररी थाहा छ। तर, उनले अहिलेसम्म उजुरी दिएकी छैनन्। भन्छिन्, 'फुर्सद मिलेको छैन।'
Subscribe to this RSS feed