×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 13 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

खेलाडीलाई पुरस्कृत गरिने

(0 votes)
खेलाडीलाई पुरस्कृत गरिने
काठमाडौं- नेपालक्रिकेट संघ (क्यान)को वैठकले आगामीवर्ष बंगलादेशमाहुने आईसिसी यु–१९ विश्वकपकालागि छनोट भएको नेपाली टोलीलाई जनही५० हजार रुपैयाँले पुरस्कृतगर्ने सहितविभिन्न निर्णय गरेको छ।

nepali-patro-june
यसैगरी शुक्रबार र आइतबार बसेको क्यानको वैठकले बंगलादेशमाहुने आइसिसी यु–१९ क्रिकेट विश्वकपको तयारी अगाडी बढाउने निर्णय गरेको छ।

जनवरीमाबंगलादेशमाहुने प्रतियोगिताको लागिक्यानले टोली छनोट गर्न अक्टोबरमामलेसियामाभएको आइसिसी यु–१९ क्रिकेट विश्वकप छनोटमा सहभागी १४ रबैकल्पिक ४ गरी १८ सहितप्रत्येक क्षेत्रकाउत्कृष्ट खेलाडी समेटेरछनोट प्रतियोगितागर्ने बताएको छ। प्रारम्भिक छनोटमा परेका सबै खेलाडीलाई तीन समुहमाविभाजन गरी छनोट प्रतियोगिताहुने बताइएको छ। प्रतियोगिता डबल लिग राउन्ड रोबिन पद्दतिमा मंसिर ११ देखि १६ सम्मगर्ने क्यानले बताएको छ।

यसैगरी अक्टोबरमामलेसियामाभएको आइसिसी यु–१९ छनोटमा विजयीहुँदैअर्को वर्ष हुने आइसिसी यु–१९ क्रिकेट विश्वकपमा छनोट भएको यु–१९ टोलीका सम्पुर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ। टोलीकाप्रशिक्षक जगत टमाटालाई आइसिसी यु–१९ क्रिकेट विश्वकपको तयारी गर्ने गरी २ महिनाको लागीविशेष सुविधा सहितप्रतिमहिना २५ हजार उपलब्ध गराउने क्यानकामहासचिवअशोकनाथप्याकुर्याीलले बताए।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धानआयोगले विशेष अदालतमादायर गरेको मुद्दामा सफाइपाएका संघकाअध्यक्षर महासचिवसहित १० पदाधिकारीलाईवैठकले स्वागततथाबधाई ज्ञापन गरेको छ।

यसैबीच, क्यानअध्यक्ष टंक आङबुहाङले राखेपको स्विकृतिमा क्यानको निर्वाचनगरिने बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...