×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 5 Kartik, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

'रेमिटेन्स घटे आर्थिक प्रगतिमा धक्का'

काठमाडौं- विश्व बैंकले नेपाल भित्रिने रेमिटेन्स १० प्रतिशतले घटेको खण्डमा ३ प्रतिशत बिन्दुले आर्थिक वृद्धि घट्न सक्ने चेतावनी दिएको छ। मुख्य श्रम गन्तव्य मलेसिया र साउदी अरब जाने नेपाली कामदारको संख्यामा भारी गिरावट आइरहेको बेला विश्व बैंकले यस्तो चेतावनी दिएको…
Read more...

चन्द्रागिरीमा केबलकार हेर्नेको लर्को

काठमाडौं- पद्यकन्या क्याम्पस, काठमाडौंमा स्नातक अध्ययन गर्ने रामेछापकी प्रतिमा अधिकारी शनिबार चन्द्रागिरीमा भेटिइन्। अधिकारी साथीहरुसँग चन्द्रागिरीमा केबलकार हेर्न पुगेकी हुन्। काठमाडौंको थानकोटमा चन्द्रागिरी केबलकार निर्माण सम्पन्न भएको खबर सुनेर उनी त्यहाँ पुगेको बताइन्। 'केबलकार चढ्ने धेरै पहिलेदेखिकै रहर हो,' उनले…
Read more...

टुंगिएन क्यासिनो विवाद

काठमाडौं- कर नतिरेको आरोपमा दुई वर्षअघि बन्द गराइएका क्यासिनोसम्बद्ध व्यवसायी र पर्यटन विभागबीचको विवाद अझै टुंगिएको छैन। विवाद नटुंगिदा नेपालका पाँचतारे होटलमा सञ्चालित क्यासिनोको भविष्य के हुने भन्नेमा अन्योल बढेको छ।
Read more...

आठ महिनादेखि चिनियाँ जहाज उडाउन सकिएन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ महिनादेखि उडाउन गरेको प्रयास अझै सफल हुन सकेको छैन।
Read more...

चाइना साउदर्न भदौबाट दैनिक काठमाडौं आउने

काठमाडौं– चिनियाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले आगामी भदौ १६ बाट काठमाडौका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको छ। हाल सातामा तीन उडान गरिरहेको छ।
Read more...

मंगलबार डेढ दर्जन आरोही सगरमाथा शिखरमा

काठमाडौं— सर्वोच्च शिखर सगरमाथा आरोहण क्रममा मंगलबार नेपाली तथा विदेशी गरी १६ आरोहीले विजयी झन्डा फहराएका छन्। सोमबार रातिदेखि विभिन्न क्याम्पबाट शिखरतिर उक्लिएकामध्ये स्वदेश तथा विदेशका १६ आरोही मंगलबार बिहान शिखर पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध आरोहण सम्पर्क…
Read more...

नयाँ बजेटले पर्यटन क्षेत्र उत्साही : प्रम

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटले पर्यटन क्षेत्रलाई पनि उत्साही बनाएको बताएका छन्। सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि नयाँ कार्यक्रमहरू नेपाल भ्रमण वर्ष, आन्तरिक भ्रमण वर्षदेखि नयाँ गन्तव्य पहिचान हुँदै…
Read more...

तीन दर्जनबढी आरोही सगरमाथा शिखरमा

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रममा सोमबार ३५ भन्दा बढी आरोहीले विजयी झन्डा फहराएका छन्। आइतबार रातिदेखि विभिन्न क्याम्पबाट शिखरतिर उक्लिएका दर्जनौंमध्ये स्वदेश तथा विदेशका ३५ भन्दा बढी आरोही सोमबार बिहान शिखर पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध आरोहण सम्पर्क…
Read more...

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने दोहामा स्थानीय समयअनुसार १ः३० बजे अवतरण गर्नेछ।
Read more...

पोखरा–ढोरपाटन घुम्न जाँउ अभियान

पर्वत–पोखरा नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो। नेपालभित्र सबैभन्दा बढी पर्यटक भित्रिने स्थान सम्भवत पोखरा नै हो। पोखराबाट जोडिएको र धेरै आकर्षक पर्यटकीय स्थल रहेपनि पर्वत, बागलुङमा निकै कम पर्यटक भित्रिन्छन्।
Read more...

सगरमाथामा दुई आरोही सम्पर्कबिहिन

काठमाडौं- सगरमाथा आरोहण गर्न गएका दुई भारतीय आरोही बेपत्ता भएका छन्। उनीहरुको आरोहण व्यवस्थापन गरेको ट्रेकिङ क्याम्प नेपाल प्रालीका प्रवन्ध निर्देशक वाङ छु शेर्पाका अनुसार कोलकता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ शनिबार दिउँसो १२ बजे देखि…
Read more...

एयर इन्डियाले ल्यायो सुपरसेल स्किम

नयाँ दिल्ली— भारतको आन्तरिक उडान क्षेत्रमा बजेट केरिअर कम्पनीहरुले राज गरिरहेको अवस्थामा एयर इन्डियाले सुपर सेल स्किम घोषणा गरेको छ। यो योजना अनुसार सरकारी कम्पनी एयर इन्डियाको टिकट सबै कर सहित १४९९ भारतीय रुपैयाँबाट सुरु हुनेछ।
Read more...

पर्यटकलाई बसपार्कमा तानातान

पोखरा- बंगलादेशबाट सपरिवार पोखरा घुम्न आएका सोहेल राना शुक्रबार दिउँसो राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कमा उत्रिए। होटल बुकिङ नगरी आएको उनको परिवार बसबाट ओर्लनासाथ होटलका प्रतिनिधिको घेराउमा परे।
Read more...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।  
Read more...
Subscribe to this RSS feed