Sunday 9 Ashwin, 2073 |
Menu

कला

republica-headerdiscount-subscribe1

नेपाली सिनेमा

  • 1
  • 2
  • 3
  • 4
Prev Next
बहस: किन बन्दैनन् स्तरीय नेपाली फिल्म?

बहस: किन बन्दैनन् स्तरीय नेपाली फिल्म?

03-06-2016 | चाँदनी हमाल

काठमाडौं— नेपाली फिल्ममा सक्रिय निर्देशक र अभिनेता अभिनेतृले अहिले नेपालमा मौलिक र स्तरीय फिल्म निर्माण गर्ने निर्देशक र चरित्र निर्वाह...

राजबल्लभको 'विवाह स्टाटस'मा बैंकर रविनाको प्रतिक्रिया

राजबल्लभको 'विवाह स्टाटस'मा बैंकर रविनाको प्रतिक्रिया

30-05-2016 | नागरिक

काठमाडौं- 'म विवाह गर्दैछु' भनेर सामाजिक सञ्जालमा एक्कासी कसैले स्ट्याटस लेख्यो भने सबैजना आश्चर्यमा पर्छन्। अझ कुनै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत्...

हिरोइनहरुको फिटनेश राज

हिरोइनहरुको फिटनेश राज

23-05-2016 | स्मृति ढुंगाना

काठमाडौं- अभिनयका कारण चर्चामा रहेका अभिनेत्रीहरुको फिगर सुन्दर हुनुपर्छ भन्ने माध्यता रहेको छ। नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु सुन्दर फिगर...

पाँच फिल्म बनाउँदै एभिन्युज

पाँच फिल्म बनाउँदै एभिन्युज

23-05-2016 | नागरिक

काठमाडौं- एभिन्युज टेलिभिजन आफ्नो भगिनी संस्था 'एभिन्युज पिक्चर्स'मार्फत् फिल्म निर्माणमा उत्रने भएको छ। आइतबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा 'एभिन्युज पिक्चर्स'ले एकसाथ...

हलिउड/बलिउड

  • 1
  • 2
  • 3
  • 4
Prev Next
सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

15-05-2016 | स्मृति ढुंगाना

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा...

जंगल बोई

जंगल बोई

30-04-2016 | नागरिक

'द जंगल बुक' कथानक र कम्प्युटर प्रविधिको उच्चतम प्रयोगका कारण निकै चर्चामा आयो। केही सातादेखि जंगल बुकले मात्र चर्चा कमाएको...

कुस्त कमाउने फिल्म कसरी बनाउने?

कुस्त कमाउने फिल्म कसरी बनाउने?

24-04-2016 | नागरिक

काठमाडौंको सुन्धारास्थित क्युएफएक्समा बिहीबार दिउँसो हलिउड फिल्म 'द जंगल बुक'को सो हेर्ने दर्शक आश्चर्यजनक रुपमा बढी थिए। फिल्मी भाषामा सोमबारदेखि...

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

14-04-2016 | नागरिक

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित...

अन्य

  • 1
  • 2
  • 3
  • 4
Prev Next
अम्बरले सार्वजनिक गर्न नदिएको गीत

अम्बरले सार्वजनिक गर्न नदिएको गीत

11-06-2016 | प्रकाश तिमल्सिना

काठमाडौं-'सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेऊकिल्ला, काँगडा हामीले बिर्सेका छैनौं भनिदेऊ'

आइट्युन्समा अबाट्रसको 'म र मलाई' गीत

10-06-2016 | स्मृति ढुंगाना

काठमाडौं, माघ १६ – नेपाली रक ब्यान्ड 'अबाट्रस'को एल्बम 'म र मलाई' को गीतहरु आइट्युनमार्फत सुन्न सकिने भएको छ। गत...

वर्षालाई लिटिल आइडल उपाधि

वर्षालाई लिटिल आइडल उपाधि

06-06-2016 | नागरिक

काठमाडौं– मिस लिटिल आइडल २०१६ को उपाधि वर्षा पोखरेललाई हासिल भएको छ । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा...

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

12-05-2016 | नागरिक

ल्होसार मनाउन काठमाडौँ, जोरपाटीस्थित एउटा स्कुलमा भव्य मेला लाग्यो। त्यही मेलामा कर्न्सटको लागि निम्तो आयो। संगीतमा रुचि राख्ने स्कुले केटीहरूले...

ढकाल र नेपाललाई राष्ट्रिय प्रतिभा पुरस्कार

विराटनगर– प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार कवि विप्लव ढकाल र कथाकार रत्नमणि नेपाललाई संयुक्त रूपमा दिने निर्णय गरेको छ।
विस्तृतमा

विराटको घरमा अनुष्का

मुम्बइ-पछिल्लो साता बलिउडका 'लभ बर्डस' अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मुम्बई एयरपोर्टमा गाडीभित्र केही गम्भीर कुराकानी गर्दै देखिए।
विस्तृतमा

असनको गल्लीमा खिचिँदै 'जात्रा'

काठमाडौं –मानिसको जीवनमा घट्ने दुःख सुखमाथि केन्द्रित गरेर निर्देशक प्रदीप भट्टराईले फिल्म 'जात्रा निर्देशन गर्ने भएका छन्। असन क्षेत्रमा व्यापार गरेर बस्ने तीन व्यापारीको जीवनमा आधारित 'जात्रा' फिल्मको सुटिङ आगामी आइतबारदेखि सुरु हुँदैछ।
विस्तृतमा

सामाजिक विकृतिमा आधारित 'ओ माई म्यान'

काठमाडौँ-आधुनिकता र यसले निम्त्याएको सामाजिक विसङ्गतिलाई छोटो चलचित्र 'ओ माई म्यान'ले पस्कने कोसिस गरेको छ। पुनम गौतमको निर्माण, सञ्चारकर्मी सुशील पौडेलको लेखन र गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको 'ओ माई म्यान' को आज विशेष 'प्रिमियर सो' गरिएको थियो।
विस्तृतमा

दुई महिनाको युरोप यात्रा सकेर फर्किए मह जोडी

काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले करिव दुई महिनाको युरोप भ्रमण सिध्याएर फर्किएका छन्। सांस्कृतिक कार्यक्रम लिएर दुई महिनाअघि युरोप पुगेका मह जोडीले १७ वटा देश पुगेका थिए।
विस्तृतमा

निर्देशकले हद पारगरेपछि चित्रंगदाले फिल्म छोडिन्

मुम्बई–बलिउड अभिनेत्री चित्रांगदा सिंहले बाबुमोशाय बन्दुकबाज फिल्म छोडेकी छिन्। सो फिल्मको शुटिङ लखनउमा भइरहेको थियो। सो फिल्मको निर्देशन कुशन नन्दीले गरिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। अभिनेत्रीले सो फिल्म छोडेपछि फिल्म संकटमा परेको संचारमाध्यमले जनाएका छन्।
विस्तृतमा

१६ वर्षपछि 'दर्पण छाँया'को सिक्वेल बन्दै

काठमाडौं – निर्देशक तुलसी घिमिरेको फिल्म 'दर्पण छाँया'को सिक्वेल 'दर्पण छाँया २' बन्ने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा 'दर्पण छाँया २' फिल्मको पहिलो दृश्य खिच्दै सुटिङ थालनी गरियो। कार्यक्रममा निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको 'दर्पण छाँया २' बारे…
विस्तृतमा

बोसनको डाँडामा देखिइन् सिपोरा [भिडियो]

काठमाडौं- टौदहबाट उकालो डाँडाको पश्चिम भागमा रहेको बोसनको टुप्पाको कच्ची बाटो छिचोल्दै डुकाटी मोटरबाइक रफ्तारमा आउँदै थियो। दुई जना अट्ने चर्को आवाज निकाल्ने ६ सय सिसीको उक्त मोटरबाइक नजिक आउँदै गर्दा त्यसमा सवार यात्रीहरुको परिचय खुल्दै गयो।
विस्तृतमा

'उज्यालो यात्रामा तामाङ महिला' विमोचित

काठमाडौं- भाषाविद् अमृत योन्जनले लेखेको पुस्तक 'उज्यालो यात्रामा तामाङ महिला, रञ्जना मोक्तानको 'फापा ह्वाइ' र विशाल सिन्तानको 'सगुन' एल्बम एकैपटक विमोचन गरिएको छ। शनिबार तामाङ डाजाङले आयोजना गरेको नियमित कार्यक्रम ग्योकाइ गेताङमा तीनै कृति चर्चित तामाङ महिलाहरूले विमोचन गरेका हुन्।
विस्तृतमा
Subscribe to this RSS feed