×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/jquery.fancybox.pack.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-buttons.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-thumbs.js?v=2.1.4

Sunday 19 Mangshir, 2073 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

आइफामा नाचिन् श्रीदेवी र माधुरी (फोटो फिचर)

(0 votes)
आइफामा नाचिन् श्रीदेवी र माधुरी  (फोटो फिचर)
एजेन्सी- अभिनेत्री विद्या बालनले आइफा अवार्डमा बेस्ट हिरोइनको अवार्ड पाएकी छन्। उनले फिल्म 'कहानी'बाट सो अवार्ड जितेकी हुन्। अभिनेता रणवीर कपुर भने 'बर्फी'बाट बेस्ट हिरोको अवार्ड जितेका छन्। आइबार राति मकाउमा भएको अवार्ड समारोहमा ती दुबै स्टारले अवार्ड पाएका हुन्। 'यो अवार्ड म निर्देशक सुजितलाई समर्पित गर्न चाहन्छु,' अवार्ड लिँदै 'दर्डी पिक्चर'की हिरोइनले भनिन्, 'यो अवार्ड उनकै कारण मैले पाएकी हुँ।' समारोहमा भने रणवीर कपुर उपस्थित थिएन।

nepali-patro-june
बेस्ट जोडीको अवार्ड 'ए जवानी है दिवानी'बाट पूर्व जोडी रणवीर र दीपिकालाई प्रदान गरियो। अवार्ड लिँदै दीपिकाले भनिन्, 'आइ लभ यु रणवीर। म तिमीलाई धेरै मिस गरिरहेकी छु।'

अवार्ढ समारोहमा चर्चित अभिनेत्री श्रीदेवीले प्रस्तुती दिएकी थिइन्। उनीसँगै माधुरी दीक्षित, दीपिका पादुकोन लगायतले नृत्य गरेकी थिइन्। समारोहका केही तस्बिर हेरौं :

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...