Monday 7 Magh, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

बहस: किन बन्दैनन् स्तरीय नेपाली फिल्म?

काठमाडौं— नेपाली फिल्ममा सक्रिय निर्देशक र अभिनेता अभिनेतृले अहिले नेपालमा मौलिक र स्तरीय फिल्म निर्माण गर्ने निर्देशक र चरित्र निर्वाह गर्ने अभिनेताको अभावमा पछि परेको स्विकारेका छन् । 'नुमाफुङ' बनाएर फरक छाप छाडेका निर्देशक नविन सुब्बा, अभिनेत्री रिचा शर्मा, अभिनेता…
विस्तृतमा

राजबल्लभको 'विवाह स्टाटस'मा बैंकर रविनाको प्रतिक्रिया

काठमाडौं- 'म विवाह गर्दैछु' भनेर सामाजिक सञ्जालमा एक्कासी कसैले स्ट्याटस लेख्यो भने सबैजना आश्चर्यमा पर्छन्। अझ कुनै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत् विवाहको जानकारी गराए भने उनका शुभचिन्तकदेखि निकट सबैजना आश्चर्य मानिहाल्छन्। हालः अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले फेसबुकमार्फत सबैलाई आश्चर्यमा पारेका…
विस्तृतमा

हिरोइनहरुको फिटनेश राज

काठमाडौं- अभिनयका कारण चर्चामा रहेका अभिनेत्रीहरुको फिगर सुन्दर हुनुपर्छ भन्ने माध्यता रहेको छ। नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीहरु सुन्दर फिगर देखाउन नियमित फिटनेस र योग सेन्टर धाउने गरेका छन्। नियमित दुई घन्टा फिटनेस र योग सेन्टरमा बिताउने गरेका अभिनेत्रीहरु खानपिनमा…
विस्तृतमा

पाँच फिल्म बनाउँदै एभिन्युज

काठमाडौं- एभिन्युज टेलिभिजन आफ्नो भगिनी संस्था 'एभिन्युज पिक्चर्स'मार्फत् फिल्म निर्माणमा उत्रने भएको छ। आइतबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा 'एभिन्युज पिक्चर्स'ले एकसाथ पाँच फिल्म निर्माणको घोषणा गरेको छ। 'एभिन्युज पिक्चर्स'ले अर्को फिल्म निर्माण कम्पनी 'अनन्या पिक्चर्स'सँगको सहकार्यमा पाँच फिल्म निर्माण गर्ने घोषणा…
विस्तृतमा

'होमवर्क'को प्रिमियरमा यस्ती देखिइन् नम्रता

काठमाडौं- निर्देशक निरक पौडेलको फिल्म 'होमवर्क'ले प्रिमियर शोको आयोजना गरेको छ। बिहीबार गोपीकृष्ण हलमा आयोजित प्रिमियर शोमा नेपाली मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तित्व सहभागी थिए।
विस्तृतमा

विवाहसँगै गरिमाले गरिन् सात लाखको अक्षय कोष स्थापना

काठमाडौं- अभिनेत्री गरिमा पन्त विवाह बन्धनमा बाँधिएकी छन्। 'झोला' फिल्मबाट चर्चा बटुलेकी अभिनेत्री पन्तले शुक्रबार सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्। 'मेरो जीवनमा यहाँहरुको साथ, समर्थन र सद्भावले एउटा ठूलो सेतुको काम गरेको छ। तसर्थ म यहाँहरुप्रति आजीवन…
विस्तृतमा

मिडियाले मलाई 'फ्रि रेट हर्ट प्रपटी' बनाइदियो : साहाना [भिडियो]

काठमाडौं- टेलिभिजन प्रस्तोता साहाना बज्रचार्य एनटिभी प्ल्समा हरेक दिन साँझ आउने 'नमस्ते टिभी शो'नामक कार्यक्रम सञ्चालन गर्न व्यस्त छिन्। २०७१ सालबाट फागुन २५ देखि औपचारिकरुपमा सञ्चालन गरिएको 'नमस्ते टिभी शो' कार्यक्रमले झण्डै चार सयसभन्दा बढी एपिसोड गरिसकेको छ। 'नमस्ते टिभी…
विस्तृतमा

को 'गुड किसर'?

एउटै फिल्मका दुई कलाकारबीच 'कसको अभिनय राम्रो?' भन्ने विषयमा चर्चा हुनुपर्ने हो। तर, निर्देशक आकाश अधिकारीको फिल्म 'के म तिम्रो होइन र'को हकमा अर्कै भइरहेको छ। यो फिल्मका दुवै प्रमुख कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल नयाँ हुन्।
विस्तृतमा

आर्यनलाई दुब्लाउन निर्देशन

गत वर्ष रिलिज भएको फिल्म 'क्लासिक' हेरिसकेपछि अभिनेता आर्यन सिग्देललाई धेरैले सुझाव दिए, 'फिल्ममा तपाईं मोटो देखिनुभयो, अलि दुब्लाउनुपर्योा।' फिल्ममा उनको मोटोपना प्रष्ट झल्किन्थ्यो। त्यसैले आर्यन यतिबेला आफ्नो शरीर मेन्टेन गर्न निकै ध्यान दिइरहेका छन्।
विस्तृतमा
Subscribe to this RSS feed