Sunday 9 Baishak, 2075 |
Menu

कला

republica-headerdiscount-subscribe1

istl

नेवाः फिल्म महोत्सव सम्पन्न

(0 votes)
नेवाः फिल्म महोत्सव सम्पन्न
काठमाडौं- सडक विस्तारको नाममा भत्काइरहेका घरविरुद्धको आवाजको कथा बाकेको द मिथले राजधानीमा शुक्रबार सम्पन्न नेवा : फिल्म फेस्टिभलमा उत्कृष्ट लघु फिल्मको अवार्ड थापेको छ। दर्शनवीर शाक्यले निर्देशन गरेको फिल्मले उत्कृष्ट स्त्रि्कनप्ले र उत्कृष्ट निर्देशन गरी सर्वाधिक ३ विधामा अवार्ड हात पार्‍यो। 
nepali-patro-june
डकुमेन्ट्री तर्फ भने 'स्याक्रेड साँखु' उत्कृष्ट ठहरियो। डकुमेन्ट्रिलाई रोकेशचन्द्र प्रजापतिले निर्देशन गरेका हुन। फिल्ममा साँखुको शहरका ऐतिहासिक, भौगोलिक र धार्मिक महत्व वर्णन गरिएको छ। 
दुवै फिल्मले उत्कृष्ट भए वापत् रु पच्चिस हजार नगद पुरस्कार हात पारे।
हरर शैलीमा बनेको फिल्म अंगूले उत्कृष्ट प्रविधि विधामा अवार्ड हात पार्योस।। फिल्मलाई निर्देशक संदीप तुलाधरले निर्देशन गरेका हुन्। रवि साय्मिले निर्देशन गरेको घरमा श्रीमानश्रीमती बीचको असमझदारीले निम्त्याउन सक्ने विध्वंशको कथा भएको वाःचाः फिल्मले उत्कृष्ट ध्वनि र उत्कृष्ट सम्पादन गरि दुईमा विधामा अवार्ड जित्यो। त्यसैगरी झीगु नेपाः का चन्द्रमान डंगोलको उत्कृष्ट छायाँकार बने भने नव प्रतिभा सम्मान पुरुष कलाकार तर्फ बालश्रममा आधारित चलचित्र सः का अभिनव जोशी र नव प्रतिभा सम्मान महिला कलाकार तर्फ बाल कलाकार नस्वाः जोशीले जिते। उनले सडक बालबालिकाको जीवनमा आधारित ध्याचलय् ह्वयाच्वंगु स्वां बाट उक्त अवार्ड प्राप्त गरिन् ।
नेवाः संकिपा नखः अर्थात नेवाः फिल्म फेस्टिवल जम्मा १७ वटा शर्ट फिल्म र ३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा सामेल थिए। महोत्सवका दौरान ९ वटा नेपालभाषाका फिल्म देखाइएको थियो।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...