Wednesday 28 Kartik, 2075 |
Menu
टेकनारायण भट्टराई

टेकनारायण भट्टराई

एक दशकदेखि पत्रकारितामा सक्रिय टेकनारायण भट्टराई नागरिकन्युज संवाददाता हुन्। सामाजिक, राजनीतिक मुद्दाहरुमा कलम चलाउने उनी मल्टिमिडिया रिपोर्टिङमा दक्खल राख्छन्। 

फेसबुक : https://www.facebook.com/tnbht
ट्विटर : https://twitter.com/Teknarayan_

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बेनिजिर भुट्टो र म रातभर खित्का छाडेर हास्यौं अनि रोयौंः मीना (अडियो)

काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल आउँदा आफ्नो कोठामा भुट्टोले रात बिताएको मीन सिं खड्कको दावी छ।

अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'

  • देश
काठमाडौं–गोलोवल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीना सिंह खड्का कलेजको जिम्मेवारीबाट मुक्त हुने भएकी छन्।

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे]

काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै मीनालाई भेट्न आफू बसेको होटल छाडेर राति १ बजे एक्लै मीनाको कोठासम्म पुग्छिन्। रातभरी मीनासँग गफिएर विहान ५ बजे कसैले चाल नपाउनेगरि भुट्टो होटलमै फर्कन्छिन्। पख्नुस्, अझै रोचक किस्सा बाँकी नै छन्।

ट्रिपर ब्याक भएर चारजना सवार मोटरसाइकल किचेपछि...(फोटो फिचर)

  • समाज
काठमाडाैं-ललितपुरको महालक्ष्मी नगरपालिका-१० टिकाथलीमा इटा बोकेर उकालो बाटो चढ्दै गरेको ट्रिपर एक्कासी नियन्त्रण गुमाएर ब्याक हुँदा पछाडीको मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।

शिक्षण अस्पतालको आँगनमा विमल आमासँग भक्कानिँदा...

विमल र मनीषा बालख हुँदा बुबाको निधन भयो। उनीहरुलाई बाबुको माया थाहै भएन। आमा धनकुमारीलाई दुबै सन्तान हुर्काउने दायित्व थपियो। उनले हिम्मत हारिनन्। छोराछोरी नै भविष्य ठानेर पारिवारिक व्यवस्थापन र संघर्षमा उनले सिंगो जीवन अर्पण गरिन्।


मनिषाका प्रेमी भन्छन्ः बियर खाएको थिएँ, राती ११ बजे पासो लगाएको देखेँ

काठमाडौं–मनिषा घर्ती मगरको शव पोष्टमार्टमका लागि नवलपरासीबाट काठमाडौं तर्फ ल्याइदैछ। टिचिङ अस्पतालमा शवको पोष्टमार्टम हुने नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र चौधरीले जानकारी दिए।

'काठमाडौंमा एक्सपर्ट बाट पोष्टमार्टम र फरेन्सिक टेस्ट गर्ने सल्लाह भएअनुसार शव काठमाडौं पठाइएको छ,' चौधरीले नागरिकन्युजसँग भने 'मेडिकल रिपोर्ट आएपछि मात्रै हत्या वा आत्महत्या भन्ने स्पष्ट हुनेछ।'

मनिषाको मृत्यु रहस्यमय, पोष्टमार्टम रोकियो

  • अपराध
काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी १७ बर्षीया मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भन्दै पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। पोष्टमार्टमका लागि भन्दै जिल्ला अस्पताल परासीमा पुर्यइएको शवको पोष्टमार्टम हुन सकेको छैन।

फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनीको हत्या

  • अपराध

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो।

वार्ता नै अन्तिम विकल्प हो, वार्ता इन्कार्दैनौंः राजेन्द्र महतो

काठमाडाैं-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फेरि मधेसमा गएर नाकाबन्दी गर्न नपरोस् भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले आफूहरु अब मधेसमा गएर बन्द हड्ताल गर्ने पक्षमा नरहेको बताए । वार्ताबाट समाधान खाेज्न इच्छुक रहेको उनको भनाइ छ।

चुनाब नभएसम्म यही सरकार : अाेली

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा अोलीले अर्को निर्वाचनबाट नयाँ सरकार निर्माण नभएसम्मका लागि यो सरकार रहने बताएका छन्। 'यो सरकार अस्थायी नै हो', विपक्षीतर्फ लक्ष्यित गर्दै उनले संसदमा भने, 'निर्वाचन गराएर अर्को सरकार परिवर्तन हुन्छ। त्यतिन्जेललाई सरकार अस्थायी हो।'

Subscribe to this RSS feed