Friday 11 Chaitra, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

फलकाओले म्यानचेस्टर छाड्ने

कोलम्बियाली स्ट्राइकर राडामेल फलकाओले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्। हप्ताको २ लाख ६० हजार पाउन्ड पाउनेगरी फ्रेन्च क्लब मोनाकोबाट म्यानचेस्टर युनाइटेड आएका फलकाओले तिघ्राको चोटका कारण राम्रो खेल्न...

गुगलमा जसलाई बढी खोजियो

गुगलमा जसलाई बढी खोजियो

सर्च इन्जिनमध्ये सबैभन्दा लोकप्रिय छ, गुगल। गुगलमा दैनिक असंख्य व्यक्ति र विषयबारे खोजिन्छन्। सन् २०१४ मा यी विषय र व्यक्तिबारे गुगलमा बढी खोजी भयो।

उहिले हाम्रो पालामा

उहिले हाम्रो पालामा

विमला गपाजु (५७), काठमाडौँ हामी असाध्यै कठोर व्रत बस्थ्यौँ। औँसीदेखि नै माछामासु खाइँदैनथ्यो। दरमा खीर, भटमास, सेलरोटी, मालपुवा, तरकारी र अचार खान्थ्यौँ। भोलिपल्ट पानीसमेत नखाई व्रत बस्थ्यौँ। शिवजीको पूजा गर्थ्यौ।...

'इम्पोर्टेड फ्रेन्ड'

'इम्पोर्टेड फ्रेन्ड'

बलिउड अभिनेता–अभिनेत्रीका नाम बेला–बेला अन्तर्राष्ट्रिय स्टारसँग जोडिइरहन्छ। बलिउड अभिनेत्रीहरू अन्तर्राष्ट्रिय अभिनेतालाई कहिले ब्वाइफ्रेन्डका रूपमा स्विकार्छन् त कहिले साथीका रूपमा मिडियासामु परिचित गराउँछिन्।

'साथीलाई कुखुरा पाल्न दिन्थेँ'

मीनबहादुर भाम लिखित र निर्देशित फिल्म 'कालो पोथी' अहिले फिल्म हलमा चलिरहेको छ । फरक तरिकाले निर्माण गरिएको यस फिल्मले व्यावसायिक सफलता पनि हासिल गरेको छ । फिल्मले यसअघि नै केही विदेशी फिल्म फेस्टिभलमा सहभागी भएर अवार्ड जितिसकेको छ भने…
विस्तृतमा

जर्सी र बुटमा केकी अधिकारी

  • मङ्गलबार ३२ जेष्ठ, २०७३
काठमाडौं- अभिनेत्री केकी अधिकारीले युरो कप २०१६ को सन्दर्भमा फोटो सुट गराएकी छन्। दशरथ रंगशालामा फोटोग्राफर श्रीधर पौडेलले केकीको फोटोसुट गरेका हुन्। अग्बु रुचालको शृंगार रहेको फोटोसुटको संयोजक आरजे स्पोर्ट्सका जनक न्यौपानेले गरेका हुन्। हेरौं तस्बिर:
विस्तृतमा

'सामाजिक जीवनमा योगदान गर्न चाहन्छु'

सत्कार मेसिनरी कन्सर्नबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका भोला दुलाल व्यवसायसँगै समाज सेवामा सक्रिय छन् । पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पीएलओ)का अध्यक्ष रहेका दुलाल २२ व्यापारिक र सामाजिक संस्थामा आबद्ध छन् । नेपाल जेसिजको अध्यक्ष भइसकेका दुलालको व्यावसायिक र सामाजिक जीवनबारे…
विस्तृतमा

चीनमा नेपाली वैज्ञानिक

केही वर्षयता नेपाली नागरिकको साझा गुनासो बन्ने गरेको छ कि चिकित्सकले स्वास्थ्य जाँचका क्रममा बिरामीलाई दुई मिनेट पनि समय दिन मान्दैनन् । चिकित्सक र बिरामीबीच हुनुपर्ने सौहार्द र भावनाको स्थान यतिखेर मेसिनले लिइदिएको छ । चिकित्सक उपचारका लागि धेरै मात्रामा…
विस्तृतमा

किशोरीमाथि गिद्धे नजर

राजधानीमा रहेका थुप्रै खाजाघर, मसाज पार्लर, स्पा, डान्सबार, दोहोरी रेस्टुरेन्टमा हजारौँ किशोरी र बालबालिका काम गर्छन् । खानपिन, रमाइलो र मनोरञ्जन चाहनेलाई उनीहरू सेवा पुर्याइरहेका छन् । उनीहरूको श्रमदेखि यौन शोषणसम्म भइरहेको छ । आन्तरिक बेचबिखन तथा ओसारपसार मौलाएको डरलाग्दो…
विस्तृतमा

'शृंगारले आत्मविश्वास बढाउँछ'

शृंगारमा प्रयोग हुने फेसियल प्रोडक्ट 'आस्टाबेरी'ले नेपाली बजारमा आफ्नो हिस्सा जमाउँदै आएको छ। भारतीय उत्पादन आस्टाबेरीको नेपालमा बजार प्रवर्द्धन र बिक्री वितरण हेमन्त निरौलाले गर्दै आएका छन्। डेल्टा मार्केटिङका प्रबन्ध निर्देशक निराैलासँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
विस्तृतमा

बजेटपछि बिरामी

जेठको धूप थेगिसाध्य थिएन। शीतल ताप्नेहरूले चौतारी खचाखच थियो। खेतमा डढेका मकै, सुक्दै गएका पानीका मुहान, सम्भावित अनिकाल लगायतका विषय चौतारीमा छलफल भइरहेका थिए। आखिर चौतारी न हो, देश विदेशको राजनीतिको बहस पनि नहुने कुरै थिएन। नेपाल सरकारले बजेट सार्वजनिक…
विस्तृतमा

बजेटपछि बिरामी

जेठको धूप थेगिसाध्य थिएन। शीतल ताप्नेहरूले चौतारी खचाखच थियो। खेतमा डढेका मकै, सुक्दै गएका पानीका मुहान, सम्भावित अनिकाल लगायतका विषय चौतारीमा छलफल भइरहेका थिए। आखिर चौतारी न हो, देश विदेशको राजनीतिको बहस पनि नहुने कुरै थिएन। नेपाल सरकारले बजेट सार्वजनिक…
विस्तृतमा

एकताको लड्डुपछि फलामको च्यूरा

एकीकृत नेकपा माओवादीले आफ्नो पुरानो स्वरूपलाई ध्वस्त गरेर नयाँ नेकपा (माओवादी केन्द्र) मा रूपान्तरण भएको घोषणा गरेको छ। एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत पार्टी…
विस्तृतमा
Subscribe to this RSS feed