Thursday 13 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

सीपबिनै विदेशतिर

नेपाली कामदार रोजगारीको खोजीमा विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। सरकारले खुला गरेको १ सय ८ मुलुकमा नेपाली कामदार आफ्नो श्रम बेच्न जान्छन्। नेपाली श्रम बजारमा वार्षिक रूपमा प्रवेश गर्ने...

दुःखद दैनिकी

दुःखद दैनिकी

प्युठानकी यामी मगर पद्यकन्या क्याम्पसमा बीबीएस पहिलो वर्ष अध्ययनरत छिन्। कक्षा कोठा चार तलामाथि भइदिँदा सुरुमा त उनको सातो गुम्यो। क्याम्पस प्रशासन र शिक्षकहरूसँगको लामो गलफतीपछि कक्षा कोठा त भुइँतलामा...

नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

'पृथ्वीनारायण' यसराज

'पृथ्वीनारायण' यसराज

चकलेटी भूमिकामा निकै फिल्ममा अभिनय गरेका अभिनेता यसराज गराच पृथ्वीनारायण शाहको भूमिकामा देखिने भएका छन्। ऐतिहासिक विषयलाई लिएर बनाइएको फिल्म 'कीर्तिपुर'मा उनी पृथ्वीनारायण भएका हुन्।

बाइसकोप र सिनेमा

म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो। त्यसबखत सिनेमालाई 'बाइसकोप' भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपर्थ्याे। गरिब बाइसकोप पनि के गरोस्? उसित छवि देखाउने एउटै मेसिन हुन्थ्यो।
विस्तृतमा

नीति तथा कार्यक्रमः गफको पार्सल

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने विषयहरू ओझेलमा पारिएका छन्। यसअघिका सरकारले जस्तै यसपटक पनि जनतालाई अलमलमा पार्ने चिल्ला कुरा गरेर वर्तमान सरकार जनपक्षीय देखिने धुनमा जुटेको देखिन्छ।
विस्तृतमा

बाह्य चलखेल

मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन् भने जीवन स्वादिलो हुँदैन। तर, संसारमा सवैभन्दा तनाव पनि छिमेकी…
विस्तृतमा

मौन कांग्रेस

नयाँ संविधान जारी हुने क्रममा नेपाली कांग्रेसले आफू सत्ताको नयाँ समीकरणमा नअट्ने र पछाडि धकेलिने संकेत पाइसकेको घटनाक्रमले प्रस्ट्याएका छन्। संविधान जारी गर्ने मिति केही समय पछि सार्ने कांग्रेसको इच्छा पूरा हुन सकेको थिएन। त्यसले उसको आकलनलाई बल पुर्‍याएको हुनुपर्छ।…
विस्तृतमा

जो पनि मोडल !

कुनै गीत तयार भएपछि त्यसलाई आम दर्शक र स्रोतामा पुर्याउन म्युजिक भिडियो बनाउने गरिन्छ । गीतको भाव र सन्देशलाई दृश्यमा उतार्न सक्ने क्षमता भएका कलाकारलाई भिडियोमा अभिनय गराउनुपर्ने हो । तर, भद्रगोल यहीँनेर भइरहेको छ । म्युजिक भिडियो विकृतिको क्षेत्र…
विस्तृतमा

वर्षा राउत भन्छिन्- 'पंखाअगाडि कपाल हल्लाउँदै नाच्थेँ'

म्युजिक भिडियोमा व्यस्त मोडल हुन्, वर्षा राउत। तीन वर्षमा उनले ८० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्। भिडियोबाट पाएको लोकप्रियताकै कारण उनले फिल्म 'नाइँ नभन्नू ल–४' मा काम गर्ने मौका पाइन्। फिल्म '६क्का ५न्जा'मा पनि उनले अभिनय गरेकी छिन्।…
विस्तृतमा

भुइँचालो र शासकीय बहाना

अघिल्लो वर्षको वैशाख १२ गते एउटा ऐतिहासिक त्रासदीको दिन थियो। जुन दिन नेपाल सम्पूर्ण रूपमा आतंकित भयो, हजारौँ मान्छेहरूको एक्कैदिनमा ज्यान गयो। एक्कैदिनमा हजारौँ मान्छे घाइते भए, हजारौँ हजार घरबासविहीन र आफन्तविहीन भए। हजारौँको चिलबिचिल भयो। शक्तिशाली भुइँचालो गएको त्यो…
विस्तृतमा

टोलमा भूकम्प किस्सा

जब टोलका सारा मानिसहरू बेपत्ता दौडँदै खाली चउरतिर आए, तीमध्ये धेरै रुँदै थिए। तिनीहरू सबै आत्तिएका थिए, कतिका आफन्त घरभित्रको शौचालयका ढोका खुल्न नसकेर भित्रै बन्द थिए। कति भर्याएङका रेलिङ समातेर रोइरहेका थिए।
विस्तृतमा

राजनीतिक इमान र लोकतन्त्रको मर्यादा

वैशाख ११ नजिकिँदै जाँदा नागरिकमा बेग्लै प्रकारको उत्साहको सञ्चार हुन्छ। लोकतन्त्रमा निहित सौन्दर्यका कारण जनतामा उत्साह आउनु एउटा पक्ष हो। तर, यसबाट जनताले पाउनुपर्ने अधिकार र सुबिस्ता अर्को पाटो हो। लोकतन्त्र जनताका पीरमर्का समाधान गर्ने विधि भए पनि यो स्वयंले…
विस्तृतमा
Subscribe to this RSS feed