Tuesday 10 Falgun, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

जाडोले कत्तिको साह्रो पार्‍यो  ?

जाडोले कत्तिको साह्रो पार्‍यो ?

केही दिन साह्रै चिसो मौसम झेलेका उपत्यकावासी यसबाट उन्मुक्ति पाउने क्रममा छन्। उपत्यकाभित्र धेरै समय रहने/बस्ने कलाकारले भोगेको जाडो मौसमको अनुभव शुक्रवारसँग साटेका छन्।

राहत रहस्य

राहत रहस्य

महाभैँचालोले घर ध्वस्त भएपछि परिवारका सबै सदस्य अट्ने त्रिपाल व्यवस्था गर्न पंक्तिकारलाई दुई साता लाग्यो। विपत्को पूर्वतयारीमा खासै काम नगरेको सरकारी संयन्त्रले आफ्नो च्यानलबाट भैँचालो पीडितसमक्ष अझैसम्म पर्याप्त राहत पुर्याकउन...

भाषाको भेउ : नेपाली चलचित्र किन हेर्ने !

२०७१ पुस ९ गते दिउँसो म पैदलै हिँडेर डिल्लीबजार कालिकास्थानको बाटो हुँदै निवासतिर लम्किँदै थिएँ। भाइ नवराज लम्सालले बोलाए। नवराजतिर फर्किंदा नाट्यकर्मी मोहन निरौलाको अनुहार पनि मेरोे दृष्टिमा पस्यो। नवराजले...

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख...

पूर्वमा नयाँ वर्ष उत्सव

नयाँ वर्षमा फुल्ने फूलसिराहास्थित ऐतिहासिक महत्वको सलहेश फूलबारीमा हरेक वैशाख १ गते मालाजस्तो देखिने सुनाखरी फुल्ने गर्छ। स्थानीयहरू यो फूललाई राजा जयवर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रूपमा लिन्छन्। सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र प्रेम सफल…
विस्तृतमा

गुन्डालाई अढैया दशा

वर्ष २०७१ संगठित आपराधिक गतिविधिमा सक्रियहरूका लागि अफापसिद्ध भयो। रकम असुली, अपहरण र हत्याजस्ता आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरू कोही मारिए, कोही जेल पुगे भने कोही नेपालमा टिक्न नसकेर विदेशिए। नेपालमै बसेकाहरू निष्त्रि्कय भए, कोही वैकल्पिक पेशातिर लागे।
विस्तृतमा

आशैआश, अल्झो नै अल्झो

संविधानको आशमै बित्योविगत वर्षमा जस्तै भित्तामा क्यालेन्डर फेरिए पनि देश र जनताको नियति भने फेरिएको छैन। संविधानसभाले नयाँ संविधान निर्माण गर्ने सुन्दर सपनासहित २०७१ साललाई स्वागत गरेका आमजनताका आशा वर्षको उत्तरार्द्धमा आइपुग्दा निराशामा परिणत भएका छन्।
विस्तृतमा

शुभ वैशाख १

अंग्रेजी नयाँ वर्ष भव्यतापूर्वक मनाउने शहरिया नयाँ पुस्तालाई विक्रम संवत्को नयाँ वर्ष खासै उल्लासमय लाग्दैन। नेपालीको मौलिक उत्सव हो, वैशाख १ गते। संस्कृतिविद्हरू यो दिनको विशेष महत्व भएको बताउँछन्। यो दिन पुरानो वर्षको समीक्षा गरेर नयाँ वर्षमा नयाँ संकल्प र…
विस्तृतमा

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्रकाशन सुरु भएको हप्तादेखि नै पाठकले देखाएको माया र सद्भावले हामी अत्यन्त उत्साहित थियौँ।
विस्तृतमा

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै घण्टा राजनीतिक चलखेलका घटना सुनाइरहन्छन्। त्यसैले हामीलाई लाग्छ राजनीति भनेको…
विस्तृतमा

आत्मकथा हाबी

२०७१ सालमा नेपाली साहित्य बजारमा आत्मकथा खूब बिके। साहित्यका रचनात्मक किताबको चर्चा निकै कम भयो। ठूला मान्छेका 'आत्मश्लाघाुले भरिएका 'आत्मकथाुले साहित्यको बजार कब्जा गर्योक। 'तपाईं कथा सुनाउनुस्, हामी लेखिदिन्छौँु भन्दै 'सेलिब्रिटीुका कथाको किनबेच शृंखला चल्यो। गोस्ट राइटिङको शृंखलामा विनोद चौधरी,…
विस्तृतमा

कहिलेसम्म उदास भइरहने जनता

विक्रम संवत्को नयाँ वर्ष सुरु हुन केही दिनमात्र बाँकी छ। नेपाली जनताले नयाँ वर्षलाई नयाँ संकल्प र नयाँ योजना बनाउने अवसरका रूपमा प्रयोग गर्न नपाएको धेरै भइसक्यो। देश संक्रमणकालीन राजनीतिमा यसरी जकडिएको छ कि जतिवटा क्यालेन्डर फेरिए पनि परिस्थिति भने…
विस्तृतमा

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

प्राध्यापक पी खरेल पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापनसँगै सक्रिय पत्रकारिता गर्ने वरिष्ठ पत्रकार हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखसमेत रहेका खरेलले २०३० सालमा 'दी राइजिङ नेपाल'बाट पत्रकारिता सुरु गरेका थिए भने २०३६ सालदेखि पत्रकारिता अध्यापन थालेका थिए।
विस्तृतमा
Subscribe to this RSS feed