×

Warning

JUser: :_load: Unable to load user with ID: 1032

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

Monday 11 Baishak, 2074 |
Menu

शुक्रबार

र्‍याम्पमा सेलिब्रिटी

र्‍याम्पमा सेलिब्रिटी

एभरेस्ट एमआईसी एन्ड इभेन्ट म्यानेजमेन्टले पोखराको पाँचतारे होटल, पोखरा ग्रान्डमा फेशन शो आयोजना गरेको थियो। पोखरेलीले लामो सयमदेखि र्‍याम्प मोडलिङको मज्जा लिन पाएका थिएनन्। यही कुरालाई ध्यानमा राखी एभरेस्टले बिहीवार...

हेर्नै पर्ने नाटक : कोही किन बर्बाद होस्!

सुनील पोखरेल नेपाली नाट्य–कलाकारमध्येका शिखर पुरुष नै हुन्। 'प्रतिभा आकाश खोज्छे' नाटकमा उनले दुष्ट देवरको जीवन्त अभिनय गरेर मलाई आजभन्दा २५–३० वर्षअगाडि नै तानिसकेका थिए।

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...

नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

कहिलेसम्म उदास भइरहने जनता

विक्रम संवत्को नयाँ वर्ष सुरु हुन केही दिनमात्र बाँकी छ। नेपाली जनताले नयाँ वर्षलाई नयाँ संकल्प र नयाँ योजना बनाउने अवसरका रूपमा प्रयोग गर्न नपाएको धेरै भइसक्यो। देश संक्रमणकालीन राजनीतिमा यसरी जकडिएको छ कि जतिवटा क्यालेन्डर फेरिए पनि परिस्थिति भने…
विस्तृतमा

'अखबारमा सम्पादकको नेतृत्व देखिँदैन'

प्राध्यापक पी खरेल पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापनसँगै सक्रिय पत्रकारिता गर्ने वरिष्ठ पत्रकार हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखसमेत रहेका खरेलले २०३० सालमा 'दी राइजिङ नेपाल'बाट पत्रकारिता सुरु गरेका थिए भने २०३६ सालदेखि पत्रकारिता अध्यापन थालेका थिए।
विस्तृतमा

कति पढ्ने, के दिने?

भारतको एक दैनिक पत्रिका 'टाइम्स अफ इन्डिया'ले केही वर्षअघि आफ्नो मुम्बई संस्करणका लागि केही पत्रकारको विज्ञापन गर्योक। पाँचजनाका लागि गरिएको सो विज्ञापनमा कैयौँ युवायुवतीले दर्खास्त दिए र लिखित र अन्तर्वार्ताबाट पत्रकारिता विषय नपढेका व्यक्ति बढी निपुण पाइए र छानिए। 
विस्तृतमा

'शुक्रवारमा समाजको प्रतिविम्ब पाइन्छ'

शुक्रवारले समाजमा भइरहेका गतिविधिलाई नै पछ्याइरहेको पाउँछु। आधुनिक समाजका चरित्रसँग मेल खाने विषयवस्तुलाई यसले समेटेको देखिन्छ। सन् १९०० मा बेलायतमा समाजलाई नै डोर्याँउने उद्देश्यले 'सेन्सेसनल पत्रकारिता' सुरु भएको थियो। त्यतिबेला पत्रिकाले जे छाप्छ, समाज त्यस्तै हुनुपर्छ भन्ने धारणा राख्नेहरू पनि…
विस्तृतमा

'शुक्रवारको प्राथमिकता युवा'

साप्ताहिक समाचारपत्रका विषयवस्तुका चर्चा गर्दा युरोपेली पुनर्जागरणका समयमा व्यापार, वाणिज्यका कुराहरू समाचारका प्रभावकारी खजाना हुने गरेका उदाहरण भेटिन्छन्। त्यसैगरी युद्ध र आर्थिक अवस्थाका विषयले पनि साप्ताहिक अखबारमा महत्वपूर्ण स्थान पाउने गरेको इतिहासमा पढ्न पाइन्छ।
विस्तृतमा

दलाल राज

यस्तो लाग्छ- दलालहरूले चलाएको देश हो यो। मालपोत कार्यालय जानुस्, दलालकै बिगबिगी छ, यातायात कार्यालय जानुस्, दलालकै जगजगी छ। मनोरञ्जन क्षेत्रदेखि वैदेशिक रोजगारीसम्म, तरकारी बजारदेखि यौन बजारसम्म... यत्रतत्र, सर्वत्र व्याप्त छन् दलाल।
विस्तृतमा

आमा-छोरा

तस्बिरमा देखिएका युवा अभिनेत्री रेखा थापाका नयाँ हिरो हुन्। सुटिङ सुरु भइनसकेको फिल्म 'रामप्यारी'मा आभास अधिकारी डेब्यू हुँदै छन्। तस्बिरमा रेखाको 'जोडी' देखिएका यी युवासँग रेखाको असली नाता आमाछोराको हो। रेखा आफ्नै जेठी दिदीकी छोरालाई आफूले निर्माण गर्ने फिल्ममा हिरो…
विस्तृतमा

‘नाच्न जान्नुका फाइदा छन्'

  • २१ चैत्र, २०७१
सम्झना लामिछाने मगर उदाउँदी लोकगायिका हुन्। उनको स्वरमा रहेका ‘घरमा पराल बारीमा बन्सो', ‘फूल फुलेर पयाँलै भयो' जस्ता गीत चर्चित छन्। नृत्यमा पनि रुचि भएकी उनी मोडलिङ पनि गर्छिन्। केही फिल्ममा  अभिनय पनि गरेकी छिन्। उनीसँग डिबी खड्काले गरेको अन्तरंग…
विस्तृतमा

एक सेवक, एक योद्धा

'आफ्नो पुस्ताको स्वास्थ्यका लागि पूरा जवानी दाउमा राखे, भावी पुस्ताका लागि ज्यानको बाजी थापेका छन्,' डा. गोविन्द केसीका अनशनमा ऐक्यबद्धता जनाउन पुगेका एक व्यक्ति भन्दै थिए।
विस्तृतमा
Subscribe to this RSS feed