Wednesday 12 Baishak, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

कार्टुनिस्ट र कमेन्टेटर रविन

कार्टुनिस्ट र कमेन्टेटर रविन

यद्यपि पहिले पनि नेपालमा कार्टुनकला थियो तर पनि २०४६ को जनआन्दोलनताका नेपाली कार्टुनकला क्षेत्र भर्खरजसो उक्लिँदै थियो। प्रविधि मैत्री नभइसकेको र परम्परागत किसिमले ब्लक बनाइराख्नुपर्ने बेला यस विधातिर सम्पादकहरू आकर्षित...

यौन र इन्टरनेट

यौन र इन्टरनेट

जर्मनीको बर्लिनमा यौनकर्मी खोज्न सजिलो छ। पेपर भन्ने एप्सले यस कामलाई सहज पारिदिएको छ। यसले यौनकर्मीको सूची, तस्बिर, मूल्य र शारीरिक बनोट आदि विवरण तुरुन्त उपलब्ध गराउँछ। 

नाचे लारा

नाचे लारा

वेस्ट इन्डिजका पूर्वकप्तान ब्रायन लाराले बारबाडोसको सडकमा नृत्य गरेका छन्। स्थानीय बासिन्दाले परम्परागत रूपमा मनाउने काडोमेन्ट डे परेडका अवसरमा उनले सडकमा युवतीहरुसँग नृत्य गरेका हुन्। 

साइको हत्यारा

साइको हत्यारा

अनुहार सुन्दर। बोल्न सिपालु। हेर्दा एकदम भलाद्मी। कुनै पनि कोणबाट खतरनाक नदेखिने अभिषेकराज सिंह निर्दयी 'सिरियल किलर' हुन्। उनले छ जनाको ज्यान लिएको कबुल गरिसकेका छन्। प्रहरीले 'मास्टरमाइन्ड', 'डेन्जरस' र...

टोलमा भूकम्प किस्सा

जब टोलका सारा मानिसहरू बेपत्ता दौडँदै खाली चउरतिर आए, तीमध्ये धेरै रुँदै थिए। तिनीहरू सबै आत्तिएका थिए, कतिका आफन्त घरभित्रको शौचालयका ढोका खुल्न नसकेर भित्रै बन्द थिए। कति भर्याएङका रेलिङ समातेर रोइरहेका थिए।
विस्तृतमा

राजनीतिक इमान र लोकतन्त्रको मर्यादा

वैशाख ११ नजिकिँदै जाँदा नागरिकमा बेग्लै प्रकारको उत्साहको सञ्चार हुन्छ। लोकतन्त्रमा निहित सौन्दर्यका कारण जनतामा उत्साह आउनु एउटा पक्ष हो। तर, यसबाट जनताले पाउनुपर्ने अधिकार र सुबिस्ता अर्को पाटो हो। लोकतन्त्र जनताका पीरमर्का समाधान गर्ने विधि भए पनि यो स्वयंले…
विस्तृतमा

पत्थरको तमासा

यस्तो लाग्छ– देशमा भाग्य र अन्धविश्वासको सुपरमार्केट नै चलिरहेको छ। आफ्नो भविष्यप्रति चिन्तित मान्छेहरूलाई चिकित्सकले औषधि लेखिदिएजस्तो गरी ज्योतिषहरू पुर्जीमा रत्न–पत्थर सिफारिस गरिरहेका हुन्छन्। 'सोचेको पूरा हुन्छ, दोष काटिन्छ, ग्रहशान्ति हुन्छ, धनलाभ हुन्छ' भन्ने जस्ता भ्रमको खेतीमा फसेर औँलामा पत्थरजडित…
विस्तृतमा

'क्यान्डी क्रस'को डरलाग्दो लत

फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन ? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस् । किनकि,…
विस्तृतमा

बाँझो फूलबारी डिलका उपदेशकहरू

यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर्नुभएजस्तै यसमा मेरा पनि दुविधाहरू थिए।
विस्तृतमा

सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ। उनको लवाइ पनि फेरिएको छ। वानपिस र हाई हिलमा सजिएर हिँड्दिनन्, कुर्तासुरुवालमा पुग्छिन्। खासमा उनको भूमिका फेरिएको छ। अभिनेत्रीबाट उनी…
विस्तृतमा

पत्रकारिताका गुरुका नजरमा शुक्रवार

प्रा. पी खरेलमेरो विचारमा नेपालबाट प्रकाशित साप्ताहिक पत्रिकाहरूमध्ये विविधता, लेखनशैली, चित्र प्रयोगका हिसाबले शुक्रवार अब्बल पत्रिकामा पर्छ। बजारमा थुप्रै पत्रिका स्थापित भइसकेको अवस्थामा शुक्रवार प्रकाशनमा आएको थियो। 
विस्तृतमा

'आफ्नै कथा' भन्ने सफल

२०७२ को सुरुवातमै नेपालीले महाभूकम्पको सामना गर्नुप¥यो । देश हल्लियो । धरहरा ढल्यो । घर ढल्यो । हजारौँले ज्यान गुमाए । लाखौँ घरबारविहीन भए । भूकम्पको पीडा बिर्सन नपाउँदै नेपालीले नाकाबन्दी झेल्नुप¥यो । अभावै अभावका बीच गुज्रिएको यो वर्ष नेपालीका…
विस्तृतमा

शुक्रवारबारे विक्रेताका विचार

शंकर ढुंगानामैले पत्रिका डुलाएर बेच्न थालेको २० वर्ष भइसक्यो । ग्राहकको ढोकाढोकामा पुगेर पत्रिका बेच्ने गरेको छु । पहिला पत्रिका पढ्नेहरू धेरै थिए । अहिले अलि कम हुँदै गएका छन् । शुक्रवार पनि सुरुदेखि नै बिक्री गर्दै आइरहेको छु ।…
विस्तृतमा
Subscribe to this RSS feed