Wednesday 13 Baishak, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

बालुवामा फेसन

बालुवामा फेसन

अमेरिकी फेसन डिजाइनर कोर्ट्नी कारदासियन गएको वर्ष आमा बनिन्। आमा बनेपछि उनको सुन्दरता र फेसन डिजाइनप्रतिको लगावमा कमी आएको हुनसक्ने अनुमान कतिपयले गरेका थिए। तर, अमेरिकी राज्य फ्लोरिडाको समुद्री किनारमा...

गुलाब अभियन्ताको बयान

गुलाब अभियन्ताको बयान

डा. सुशील कोइराला आफूलाई 'सदाबहार आन्दोलनकारी'का रूपमा चिनाउन चाहन्छन्। विभिन्न समयमा गुलाबको सहारामा विभिन्न मुद्दामा आन्दोलन चलाउने गरेका उनलाई धेरैले 'गुलाब डाक्टर' भनेर चिन्छन्। गुलाबकै माध्यमबाट मान्छेको मन बदल्न सकिने...

'हँसाउनुमात्रै हाम्रो लक्ष्य होइन'

'हँसाउनुमात्रै हाम्रो लक्ष्य होइन'

प्रसिद्ध कला जोडी 'मह'का मदनकृष्ण श्रेष्ठ अहिले देशमा आइरहेको हास्य सिरियलहरूको बाढीप्रति सकारात्मक छन्। तर, उनको मान्यता छ– 'कमेडियन'को काम हँसाउनुमात्र कदापि होइन। स्पष्ट सन्देश भएन भने हास्यव्यंग्यसम्बन्धी कुनै पनि...

यौनरोग कि मनोरोग?

यौनरोग कि मनोरोग?

यौनजीवन स्वस्थ भएन भने मान्छे निराश, कुण्ठित र हताश हुन्छ। जीवनमा उसले कुनै सौन्दर्य देख्दैन, कुनै मिठास भेट्दैन। शारीरिक तथा मानसिक रोग र समस्याले यौनजीवन तहसनहस बनाउन सक्छन्। भनिन्छ– करिब...

प्रेम होइन, सजिलो त पाखण्ड हुन्छ

मैले कलेजमा आफूसँगै पढ्ने साथीसँग लामो समय प्रेम सम्बन्ध राखेपछि नै विवाह गरेको हुँ। तर, प्रेम सम्बन्धकै बारेमा धेरै दिमाग लगाएर घोत्लिएको भने छैन। एकताका ओशो पढ्दा उनले नित्सेका बारेमा भनेको सुनेरै मैले प्रेमका बारे धेरै दिमाग नखियाउने निधो गरेँ…
विस्तृतमा

इतिहासका प्रेम प्रकरण

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे नेपालमा मनाउने चलन बढ्दै गएको छ। पश्चिमा देशबाट सुरु भएको यो चलन विश्वव्यापी रूपमा फैलिएको छ। शहरका युवायुवतीले प्रेम दिवसका रूपमा यसलाई धुमधामसँग मनाउने गरेका छन्। नेपालको इतिहास केलाउँदा प्रेममा परी गरिएका धेरै राम्रा तथा…
विस्तृतमा

भ्यालेन्टाइन्स डे डिस्कोर्स

  • शुक्रबार १ फागुन, २०७१
डा. अभि सुवेदी, साहित्यकारमान्छेले प्रेममा जत्रो नाटक अरू केही कुरामा गरेको देखिएन। सबैभन्दा प्रकट रूपमा गरिने प्रेम हो। तर, सबैभन्दा लुकाएर हि"डिने पनि प्रेम नै हो। यो दुईवटा कुरा सबैलाई थाहा छ, तर त्यो प्रकट गर्ने र लुकाउने काम नित्य…
विस्तृतमा

'ओढारमा पहिलो सेक्स'

विश्व साइकल यात्री पुष्कर शाह 'संसारलाई साढे पा"च फन्को' किताब लेखेर चर्चामा छन्। उनले गरेको यात्रा मात्रै रोचक छैन, उनको प्रेमजीवन पनि उत्तिकै रोचक छ। शुक्रवारका लागि दीपक सापकोटाले उनीसँग भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा वार्ता गरेका थिए। प्रेम, सेक्स र रोमान्सबारे…
विस्तृतमा

'काँडालाई प्रवेश निषेध!'

भनिन्छ, प्रेमका लागि एक पल पर्याप्त हुन्छ। अभिनेत्री नीता ढुंगानाले दशक लामो फिल्म करिअर धेरै पुरुषसँग संगत गरिन्। समाजले 'लायक'को परिभाषामा पार्ने सुन्दर, प्रतिभाशाली र धनाढ्य केटाहरू भेटिन्। तर, कहिल्यै उनको मनले त्यस्तो आभास गरेन, जस्तो एउटा स्कुलको कार्यक्रममा आमेश…
विस्तृतमा

जे छ सरकारीमै छ!

केही सय पदका लागि लाखसम्म आवेदन पर्छन्। लोक सेवा आयोगको परीक्षा दिनेहरूको लर्को अनन्त लामो हुन्छ। सरकारी जागिरमा आखिर के छ त्यस्तो? सुनिश्चित भविष्य, सामाजिक प्रतिष्ठा, प्रगतिको अवसर, आकर्षक सेवासुविधा...सरकारी जागिरमा धेरै थोक देखेका छन् युवाहरूले। जानेबुझेकाहरू भन्छन्- उद्यमशील संस्कृतिको…
विस्तृतमा

'कविता मूल्यांकनमा निष्पक्षताको ग्यारेन्टी दिन्छु'

विसं २०२२ देखि हरेक वर्ष असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव यसपल्ट माघ २६ गते हुँदैछ। असार ९ गते आयोजना हुन नसकी स्थगित भएको महोत्सव यसपल्ट पहिलेको भन्दा भिन्न हुने प्रतिष्ठानका काव्य विभाग प्रमुख अमर…
विस्तृतमा

सुन्दरीलाई फाराम भराउने होड

मिस टुरिजम, मिस कोशी, मिस पूर्वेली सुपरमोडल, मिस लिम्बू, मिस पूर्वाञ्चल। पूर्वमा यतिबेला धमाधम सुरु भएका सुन्दरी छान्ने प्रतिस्पर्धाका 'टाइटल' हुन् यी। पूर्वमा हरेक वर्ष यतिबेला यस्ता सुन्दरी प्रतिस्पर्धा हुन्छन्। विभिन्न नामका 'टाइटल' जित्नका लागि पूर्वेली युवतीहरूको प्रतिस्पर्धा त हुन्छ…
विस्तृतमा

'पोलिटिकल सुसाइड एटेम्प्ट?'

माघ ८ पछि सत्तारूढ गठबन्धन र विपक्षी मोर्चाका बीच बिग्रिएको सम्बन्ध सुधार गर्ने जिम्मा पाएका प्रधानमन्त्री कोइरालाले 'सरप्राइज' ढंगले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई उनकै निवास गएर भेट गर्नेबाहेक राजनीतिक गतिरोध तोड्नेगरी यो अवधिमा संवाद प्रक्रिया सुरु गर्न सकेका छैनन्। 
विस्तृतमा
Subscribe to this RSS feed