Friday 15 Baishak, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

निखिलको सुटिङ अनुभव– अनगिन्ती चोट, असंख्य घाउ

निखिलको सुटिङ अनुभव– अनगिन्ती चोट, असंख्य घाउ

अहिलेसम्म डेढ सयवटा जति फिल्ममा अभिनय गरियो होला। तीमध्ये सुटिङका क्रममा चोट नलागेको फिल्म कमै छन्। फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फाल्दा प्रेसरले नाकबाट रगत बगेको थियो।

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...

'रेसम किराजस्तो म'

'रेसम किराजस्तो म'

उपन्यासकार बुद्धिसागरको दोस्रो उपन्यास ‘फिरफिरे’ हालसालै बजारमा आएको छ । उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ पाठकका आँखामा त चढ्यो नै, यसले उनलाई समर्थ र प्रतिभाशाली आख्यानकारका रूपमा पनि उभ्यायो ।...

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक आवास, इन्द्रप्रष्ट ओशो भवन र गाई गोठमा दुई दर्जन गाईहरु।
विस्तृतमा

साइनबोर्ड एउटा धन्दा अर्कै

  • बिहीबार ११ चैत्र, २०७२
फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको साइनबोर्ड झुन्ड्याएर अर्कै थरी धन्दा गर्नेहरूको बिगबिगी छ । खाजापसलमा…
विस्तृतमा

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ दक्षिण सुडानी त्यही जलाशयमा लुक्न जान्छन् । किनभने, जमिनमा उनीहरूमाथि…
विस्तृतमा

फेरिँदै 'फगुवा'

धीरे से रंगवा डाल हे राजाभितरी लागेला पाला होअर्थात्, बिस्तारै रङ हाल है, भित्र चिसो भयो। होलीअगावै यस्ता गीत गुञ्जिन थालेका छन् चोक र गल्लीहरूमा। होलीको परम्परागत संगीत 'होरी'को रूपमा गाउँटोलमा साँझ जम्मा भएर सामूहिक रूपमा गाइने गीत सुनिदैन। 'रिल'वाला…
विस्तृतमा

महामूर्खलाई आलु-मुलाको माला

  • मङ्गलबार ९ चैत्र, २०७२
महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्न थाल्यो। त्यसअघि पनि विभिन्न संस्थाले हास्य कवि…
विस्तृतमा

भक्तपुरको मौलिक होली

भक्तपुरमा मनाइने चाडपर्व नेपालमा मात्र हैन, विश्वमै नामी छन्। यहाँ मनाइने बिस्केट जात्रा होस् वा गाईजात्रा होस्। अझ यहाँ मनाइने होली अर्थात् फागु पर्व त झनै आफ्नै मौलिक शैलीको छ। अचेल होली भन्नासाथ एकआपसमा रङ दल्नेदेखि लोला हान्ने मानसिकता सबैमा…
विस्तृतमा

एक महिनासम्म होरी

धनगढी– पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास…
विस्तृतमा

सुदूरमा 'ड्यौडिया होरी'

आयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारीइस व्यौपारीको भुक लगिहे, खाना खिलादे मतवालीआयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारी
विस्तृतमा
Subscribe to this RSS feed