Friday 11 Falgun, 2074 |
Menu

शुक्रबार

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख...

शुक्रवार सुन्दरी : निशा अधिकारी

शुक्रवार सुन्दरी : निशा अधिकारी

निशा अधिकारी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेक्न सफल अभिनेत्री हुन्। तर, उनी फिल्म करिअरमा भने अहिले पनि आधार–शिविरमा पुग्नैका लागि संघर्षरत छिन्। 

‘मेरो लुगा अरूले तोक्ने होइन'

‘मेरो लुगा अरूले तोक्ने होइन'

लोकगायिका ज्योति मगरका ‘उही मुलाको सिन्की', ‘पिरतीमा दम छ', ‘जिम्वाल बाउकी छोरी' आदि गीत चर्चित छन्। आफैँ गीत लेख्ने र कम्पोज गर्ने मात्रै होइन, आफ्ना गीतमा आफैँ मोडलिङ गर्छिन् उनी।...

निर्लज्जताको हद

निर्लज्जताको हद

संस्कृतमा एउटा उखान छ– 'एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।' अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार...

भारतसँग जिब्रो नचपाई कुरा गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन व्यापक छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूलगायत विभिन्न दलका नेतासँग भ्रमणमा उठाउनुपर्ने विषयका बारेमा परामर्श गरेको खबर सार्वजनिक भएका छन्। 
विस्तृतमा

सौराहामा पिरती प्याकेज

नदी, खोला, जंगल, जंगली जनावर, चरा, बोटबिरुवा, माछा, पुतलीले घेरिएको छ चितवन। विश्व विख्यात चितवन राष्ट्रिय निकुञ्ज यी सबै खाले प्रकृति सम्पदाको स्रोत हो। प्रेमीहरूका लागि प्रकृति निकै प्रिय हुन्छ। त्यसैले चितवन निकुञ्जको मुख्य प्रवेशद्वार रहेको सौराहामा भ्यालेन्टाइन्स डे अर्थात्…
विस्तृतमा

'रेसम किराजस्तो म'

उपन्यासकार बुद्धिसागरको दोस्रो उपन्यास ‘फिरफिरे’ हालसालै बजारमा आएको छ । उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ पाठकका आँखामा त चढ्यो नै, यसले उनलाई समर्थ र प्रतिभाशाली आख्यानकारका रूपमा पनि उभ्यायो । उनका कविता पनि उत्तिकै रुचाइएका छन् । उनीसँग शुक्रवारका लागि…
विस्तृतमा

प्रेममा पैसाको चुरीफुरी

प्रेमको पवित्रता, उच्चता र महानतामाथि यति धेरै लेखिएका र बोलिएका छन् कि अब यसबारे केही भन्न सायदै आवश्यक छ । तर, विडम्बना के छ भने प्रेमको खाँट्टी प्रतीक गरिबको झुपडी होइन, ताजमहल भइदिन्छ । हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ…
विस्तृतमा

प्रेमाधिकारको प्रश्न र घर

'प्रेम केवल प्रेम हो, प्रेमले केवल प्रेम गर्छ।''प्रेमको कुनै जात, धर्म र भूगोल हुँदैन।''प्रेम नै संसारमा सबैभन्दा सुन्दर कुरा हो।'प्रेमका यस्ता 'सुन्दर' परिभाषा र 'महानता' ध्रुवसत्य जस्तै आरोपित गरिएका छन्। तर, यी ध्रुवसत्य जस्ता लाग्ने पर्दाहरूभित्र प्रेमले चरम यातना खेपिरहेको…
विस्तृतमा

कोइरालाः सरल मान्छे, प्रतिबद्ध नेता

कुनै नेताको मृत्युपछि उसका बारेमा गरिने अति प्रशंसाले कतिपय अवस्थामा उसले आफ्नो जीवनकालमा गरेका राम्रा कामको पनि कम चर्चा हुने गरेको पाइन्छ। मृत्युपछि कसैको निन्दा गर्नुलाई पूर्वीय दर्शनमा निको मानिँदैन। तर, इतिहासले कसैको मूल्यांकन उसको मृत्युपछि गरिएका प्रशंसाहरूको चाङबाट मात्रै…
विस्तृतमा

यौनप्रति अतिरिक्त अभिरुचि किन ?

प्रेम र यौनबीच कस्तो सम्बन्ध हुन्छ' भन्ने प्रश्नमा धेरैको जवाफ यस्तो हुने गर्छ– 'यी दुईबीच ज्यादै घनिष्ठ सम्बन्घ छ। यौनले प्रेमलाई अझ प्रगाढ बनाउँछ।' विकासमूलक जीवविज्ञानले समेत यौन र प्रेमबीच अन्योन्याश्रित सम्बन्ध रहेको कुरालाई स्वीकार गर्छ। अमेरिकी वैज्ञानिक जेर्ड डायमन्डले…
विस्तृतमा

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ। अंगदानबाट कसैले जीवनदान पाउँछ। परोपकार, समाजसेवा, मानवसेवा आदि जे शब्द…
विस्तृतमा

'कथाले जति माग्छ, त्यति लोकेसन'

फिल्म 'पशुपतिप्रसाद'लाई समीक्षकले राम्रो ठहराएपछि निर्देशक दीपेन्द्र के. खनाल अहिले फुरुङ्ङ छन् । फिल्म 'द युगदेखि युगसम्म'बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू भएका उनी सधैँ केही फरक गर्न रुचाउँछन् । लामो समयपछि 'धर्मा'बाट अभिनेत्री मनीषा कोइरालालाई उनैले नेपाली फिल्ममा पुनरागमन…
विस्तृतमा
Subscribe to this RSS feed