Sunday 9 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

बाह्य चलखेल

मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन्...

मेरा फ्यान, मेरा भगवान्

मेरा फ्यान, मेरा भगवान्

स्वरूपराज आचार्यका धेरै गीत लोकप्रिय छन्। उनी आधुनिक, गजल, पप, भजन गरी थुप्रै प्रकारका गीत गाउँछन्। उनका फ्यान पनि थुप्रै किसिमका छन्। अनेक थरी फ्यानलाई 'झेलेका' छन् उनले। कतिपय फ्यानप्रति...

'काँडालाई प्रवेश निषेध!'

'काँडालाई प्रवेश निषेध!'

भनिन्छ, प्रेमका लागि एक पल पर्याप्त हुन्छ। अभिनेत्री नीता ढुंगानाले दशक लामो फिल्म करिअर धेरै पुरुषसँग संगत गरिन्। समाजले 'लायक'को परिभाषामा पार्ने सुन्दर, प्रतिभाशाली र धनाढ्य केटाहरू भेटिन्। तर, कहिल्यै...

को जाओस् पार्टी कार्यालय?

को जाओस् पार्टी कार्यालय?

एक वर्षअघि सरकारको नेतृत्व लिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पार्टीका नेता भेटिँदैनन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला सार्वजनिक कार्यक्रमबाहेक गत साउनदेखि कार्यालय पुगेका छैनन्। 

बजेटपछि बिरामी

जेठको धूप थेगिसाध्य थिएन। शीतल ताप्नेहरूले चौतारी खचाखच थियो। खेतमा डढेका मकै, सुक्दै गएका पानीका मुहान, सम्भावित अनिकाल लगायतका विषय चौतारीमा छलफल भइरहेका थिए। आखिर चौतारी न हो, देश विदेशको राजनीतिको बहस पनि नहुने कुरै थिएन। नेपाल सरकारले बजेट सार्वजनिक…
विस्तृतमा

एकताको लड्डुपछि फलामको च्यूरा

एकीकृत नेकपा माओवादीले आफ्नो पुरानो स्वरूपलाई ध्वस्त गरेर नयाँ नेकपा (माओवादी केन्द्र) मा रूपान्तरण भएको घोषणा गरेको छ। एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत पार्टी…
विस्तृतमा

अलिकति दोहोरी अलिकति फोहोरी

करिब दुई दशकअघि देशमा दोहोरी साँझको जन्म भयो । कुनै बेला दोहोरी साँझ गायन प्रतिभाका लागि राम्रो 'प्लेटफर्म' थियो । यसबाटै दर्जनौँ गायक–गायिकाले आफ्नो करिअर चम्काए । दोहोरी साँझ सभ्य र अनुशासित पनि हुन्थ्यो । तर, अहिले दोहोरी साँझ फोहोरी…
विस्तृतमा

पुलिसले किन मार्छ छापा?

  • शुक्रबार ७ जेष्ठ, २०७३
कुनै बेला प्रहरी कपाल पाल्ने र मुन्द्रा लाउने तन्नेरीको दोहोलो काढ्दै हिँड्यो। पार्क, पोखरी, मन्दिरतिर जोडी समाउँदै हिँड्यो। प्रहरीका यस्ता काम–कारबाहीलाई ...कस्मेटिक', ...सस्तो प्रचारबाजी' भनेर टिप्पणी र आलोचना पनि गरियो। अहिले पनि मुख्य पर्यटकीय क्षेत्र र रात्री जीवनमा चहलपहल हुने…
विस्तृतमा

कस्तो मनोरञ्जन? कसको मजाक?

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको…
विस्तृतमा

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

  • शुक्रबार ३१ बैशाख, २०७३
रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्। उनले अभिनय गरेका नाटक 'माथा…
विस्तृतमा

'साथीहरू 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्'

  • शुक्रबार ३१ बैशाख, २०७३
केमा व्यस्त हुनुहुन्छ अचेल?भर्खरै नयाँ म्युजिक भिडियो 'नाइलनको सारी' सार्वजनिक गरेको छु। यसैको 'प्रमोसन'मा दौडिरहेको छु।कस्तो गीत हो 'नाइलनको सारी'?यो लोक 'फ्युजन' भएको गीत हो। यसमा मौलिक लोक धुन छ। अहिलेका दर्शक/स्रोताको रोजाइलाई ध्यानमा राखेर ल्याएको गीत हो।
विस्तृतमा

बाइसकोप र सिनेमा

म बसेको सानो शहरमा पहिलो पल्ट सिनेमा आयो। त्यसबखत सिनेमालाई 'बाइसकोप' भन्दथे, किनकि प्रदर्शन कालमा बाइस पटक मध्यान्तर हुन्थ्यो र प्रत्येक मध्यान्तरमा सिनेमाका कारिन्दाहरूले दर्शकहरूको कोप सहनुपर्थ्याे। गरिब बाइसकोप पनि के गरोस्? उसित छवि देखाउने एउटै मेसिन हुन्थ्यो।
विस्तृतमा

नीति तथा कार्यक्रमः गफको पार्सल

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने विषयहरू ओझेलमा पारिएका छन्। यसअघिका सरकारले जस्तै यसपटक पनि जनतालाई अलमलमा पार्ने चिल्ला कुरा गरेर वर्तमान सरकार जनपक्षीय देखिने धुनमा जुटेको देखिन्छ।
विस्तृतमा
Subscribe to this RSS feed