Sunday 4 Kartik, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

पत्रकारिताका गुरुका नजरमा शुक्रवार

पत्रकारिताका गुरुका नजरमा शुक्रवार

प्रा. पी खरेलमेरो विचारमा नेपालबाट प्रकाशित साप्ताहिक पत्रिकाहरूमध्ये विविधता, लेखनशैली, चित्र प्रयोगका हिसाबले शुक्रवार अब्बल पत्रिकामा पर्छ। बजारमा थुप्रै पत्रिका स्थापित भइसकेको अवस्थामा शुक्रवार प्रकाशनमा आएको थियो। 

शुक्रबार सम्पादकीय - राष्ट्रिय सहमतिको सरकार : अर्को तुरुप

सत्तासाझेदार दल नेकपा एमालेले मधेसी दलहरूलाई राष्ट्रिय सरकारमा सहभागी हुन आग्रह गरेपछि मौसमसँगै चिसिँदै गएको नेपाली राजनीतिको तापक्रम एकाएक बढेको छ। एमालेको नयाँ प्रस्तावसँगै संविधानका विवादित विषयमा सहमति कायम गर्न...

सभापति कोइरालाको उपलब्धिविहीन कार्यकाल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको असहयोगका कारण पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न नसकेको कुतर्क गरेका छन्। सभापति कोइरालाको चारवर्षे...

फर्किइन् शशि

फर्किइन् शशि

एक वर्षदेखि अभिनयकर्मबाट टाढिएकी अभिनेत्री शशि खड्का फर्किएकी छिन्। उनी मुख्य भूमिकामा रहेको फिल्म 'किन किन'को व्यावसायिक असफलतासँगै फिल्म क्षेत्र छाडेर उनी व्यवसायमा सक्रिय भएकी थिइन्। 

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

स्विडेनलाई पराजित गर्दै इटाली शीर्ष स्थानमा

  • खेल
काठमाडौं- जाट्लान इब्राहमोभिचको टोली स्विडेनलाई १-० ले पराजित गर्दै पूर्व उपविजेता इटालीले यूरो कप अन्तर्गतको सोमबार भएको खेलमा १-० को जित हात पारेको छ।


एमालेको कर्मचारी संगठनमा कुटाकुट

  • Main Story
काठमाडौं— आधिकारिक निजामति कर्मचारीको ट्रेड युनियनको निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले सम्वद्ध नेपाल निजामति कर्मचारी संगठनमा अध्यक्ष लगायतका अन्य पदमा कसलाई पठाउने भन्ने विवाद हुँदा केपी शर्मा ओली र माधव नेपाल पक्षका पदाधिकारीहरुवीचनै कुटाकुट भएको छ।

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।


राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

  • समाज
काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने विषयमा निजी शैक्षिक क्षेत्रसँग छलफल गरिने जानकारी दिए।


जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

  • Main Story
काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ उनीहरुलाई पक्राउ गरेको हो।

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

  • समाज
काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

  • अर्थ
काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।


अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

  • समाज
काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।


रेड पाण्डाको छालासहित पक्राउ

  • समाज
रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ।


Subscribe to this RSS feed