Monday 10 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

(5 votes)
टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर पूरा गर्न उदयपुरबाट एक वर्षअघि काठमाडौँ आइपुगेकी थिइन् उनी।
nepali-patro-june
तर अझै उनलाई काठमाडौँले पत्याएको छैन। केही समयअघि मात्रै उनले फिल्म 'भइहाल्छ नि'मा आइटम डान्स गरिन्, तर त्यसले पनि केही भएन। भर्खरै मात्र दुइटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। डान्स र अभिनय सिक्दै गरेकी उनको चान्स पाएपछि गरेर देखाउने चाह छ। भन्छिन्, 'कम्टिसनको जमाना छ, भिड्न तयार छु।'

Leave a comment

भारतसँग जिब्रो नचपाई कुरा गर्नुपर्छ

भारतसँग जिब्रो नचपाई कुरा गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन व्यापक छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूलगायत विभिन्न दलका नेतासँग भ्रमणमा उठाउनुपर्ने विषयका बारेमा परामर्श गरेको खबर सार्वजनिक भएका छन्। 

शुक्रवार सुन्दरी : निशा अधिकारी

शुक्रवार सुन्दरी : निशा अधिकारी

निशा अधिकारी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेक्न सफल अभिनेत्री हुन्। तर, उनी फिल्म करिअरमा भने अहिले पनि आधार–शिविरमा पुग्नैका लागि संघर्षरत छिन्। 

भ्यालेन्टाइन्स डे डिस्कोर्स

भ्यालेन्टाइन्स डे डिस्कोर्स

डा. अभि सुवेदी, साहित्यकारमान्छेले प्रेममा जत्रो नाटक अरू केही कुरामा गरेको देखिएन। सबैभन्दा प्रकट रूपमा गरिने प्रेम हो। तर, सबैभन्दा लुकाएर हि"डिने पनि प्रेम नै हो। यो दुईवटा कुरा सबैलाई...

थाहै नपाई दुइटै फेल

थाहै नपाई दुइटै फेल

काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै...

मेला आतंक

मेला आतंक

पोखरामा मेला/महोत्सवको मौसम सुरु भएको छ। यहाँ हप्तैपिच्छे मेला लागिरहेका छन्। महोत्सव गर्न हानथापसमेत सुरु भएको छ यहाँ। मेला भर्न आह्वान गर्दै ठूलठूला माइक जडेका गाडी पोखरा र आसपासका क्षेत्रमा...

'अहिले त नमस्ते पनि कमर्सियल!'

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा...

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...

किन डुब्दै छन् फिल्म?

किन डुब्दै छन् फिल्म?

नेपाली फिल्मको उन्नति र प्रगति किन भइरहेको छैन? यसमा राम्रो फिल्म बन्न नसकेर भन्ने सामान्य तर्कमात्र पर्याप्त छैन। निर्माता, वितरक र हलवालाको असमझदारी र द्वन्द्वका कारण पनि फिल्महरू डुबिरहेका छन्।...