Tuesday 9 Jestha, 2074 |
Menu

शुक्रबार

istl

एकैचोटि पाँचवटा भिडियो

(2 votes)
एकैचोटि पाँचवटा भिडियो
छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु खड्काले चार दिनमा पाँचवटा भिडियोमा अभिनय गरिन्। एउटा भिडियोका लागि भनेर पोखरा पुगेकी उनलाई अरू भिडियो निर्माताले पनि अफर गरेपछि थप चारवटा भिडियोमा अभिनय गरेकी हुन्। 
खुश्बु फिल्म 'साइनापछि भिडियो अभिनयमै व्यस्त भइरहेकी छिन्।

Leave a comment

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर...

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

दुःख बाँडौँ, दुःख साटौँ

महाभूकम्पले ल्याएको भयावह विपत्तिले जनजीवन ठप्प छ। सरकारले दिएको आधिकारिक तथ्यांकअनुसार बुधवार बेलुकासम्म पाँच हजारभन्दा बढी व्यक्तिले महाभूकम्पमा ज्यान गुमाएका छन् भने हजारौँ घाइते छन्।

फर्किइन् शशि

फर्किइन् शशि

एक वर्षदेखि अभिनयकर्मबाट टाढिएकी अभिनेत्री शशि खड्का फर्किएकी छिन्। उनी मुख्य भूमिकामा रहेको फिल्म 'किन किन'को व्यावसायिक असफलतासँगै फिल्म क्षेत्र छाडेर उनी व्यवसायमा सक्रिय भएकी थिइन्। 

गतिछाडा, समाजभाँडा!

गतिछाडा, समाजभाँडा!

बिहान चिया खाँदै परिवारसँग बसेर नेपाल टेलिभिजनमा लोकगीत हेर्दा एउटा तीजको गीतले दर्शकको मनोदशा खलबल्याउन सक्छ। हातमा रिमोट हुनेले पारिवारिक शालीनताका लागि च्यानल चेन्ज गर्न बाध्य हुनुपर्छ। कारण– गायिका ज्योति...

तन्नेरी राजनीतिप्रति किन उदासीन?

तन्नेरी राजनीतिप्रति किन उदासीन?

राजनीतिमा सक्रियहरूले नै देखाउने प्रवृत्तिले यहाँ सबैतिर राजनीतिको आलोचना भइरहेको छ।राजनीतिप्रति तन्नेरीमा वितृष्णा जाग्नुमा केही कारण जिम्मेवार छन्। पहिलो त, राजनीतिक नेतृत्वले क्षमताभन्दा परका ठूलठूला सपना वितरण गर्यो। सपना कार्यान्वयन...

सेतो पर्दा : नामको रोलक्रम

फिल्मसम्बन्धी विद्वता छाँट्ने निर्माता, निर्देशक तथा कलाकारको जमात दिनहुँ बाक्लिँदै छ। पूरा संसार आफैँले धानेजसरी गफ दिन्छन् उनीहरू। जब कि धेरैजसोले फिल्मको सुरुवातमा देखाइने 'ओपनिङ क्रेडिट' कस्तो हुनुपर्छ भन्ने नै...

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...