15 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नक्कली 'मिस नेपाल'

(1 Vote)
नक्कली 'मिस नेपाल'
मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान छोरीकी आमा भनेर पत्याउन पनि मुश्किल पर्छ। त्यसैमाथि 'नक्कली मिस नेपाल'मा भिड्ने भएपछि उमेरको हदबन्दी हुने कुरै भएन। आफैँले निर्माण गरेको फिल्म 'दी मिस नेपाल'मा मिस नेपाल बन्न शुभेच्छा कसिएकी हुन्।
nepali-patro-june
तर, उनलाई नक्कली मिस नेपाल पनि बन्न नदिन मिस नेपालको सक्कली आयोजक हिडेन ट्रेजरले दबाब दिएको छ। फिल्मको कथालाई कुनै हालतमा नचुहाउने योजनासहित सुटिङ भइरहेको फिल्म 'दी मिस नेपाल'मा साँच्चीकैको मिस नेपाल बन्दा चुकाउनुपर्ने मूल्य समेटिन सक्ने डर भयो होला आयोजकलाई। नत्र किन डराउनु? उनले गर्न चाहेको र हुन चाहेको नक्कली मिस नेपाल हो क्यारे!

Leave a comment

लुटेराको बकितम्

लुटेराको बकितम्

लुट्नु महानतम् कला हो। यसको जगेर्ना हुनुपर्छ। कलाको जगेर्ना नगर्ने देश असभ्य र जंगली हुन्छ।  लुट्न पाउनु मानव अधिकार हो। यसको रक्षा हुनुपर्छ। मानव अधिकारको रक्षा नहुने देश बर्बर र...

ढलेको धरहरामा चार घण्टा

शनिवार मध्याह्न सुन्धारास्थित कार्यकक्षमा दाइ विनोदविक्रम केसीसँग गफ मारिरहेका बेला ७ दशमलव ६ रेक्टर स्केलको झट्का लाग्यो। सुरुमा त रिंगटा लागेको अनुभूत भयो। तर, दाइले 'भुइँचालो' भनेर जुरुक्क उठेपछि म...

'आफ्नै कथा' भन्ने सफल

'आफ्नै कथा' भन्ने सफल

२०७२ को सुरुवातमै नेपालीले महाभूकम्पको सामना गर्नुप¥यो । देश हल्लियो । धरहरा ढल्यो । घर ढल्यो । हजारौँले ज्यान गुमाए । लाखौँ घरबारविहीन भए । भूकम्पको पीडा बिर्सन नपाउँदै नेपालीले...

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

अहिले त यस्ती छु। बैँसमा कस्ती थिएँ होला ? आफँै गेस गर्नुस्। साह्रै नक्कली, चञ्चले, छुच्ची के भन्नु! कालीकाली, लामो कपाल भएकी, हेमा मालिनीको जस्तो आँखाभरि गाजल लाउने। गाउँभरिका केटाले...

ऊ उता, म यता : माया कता-कता !

ऊ उता, म यता : माया कता-कता !

भनिँदै, सुनिँदै आएको कुरा हो– प्रेमले भूगोल भन्दैन, दूरी भन्दैन, समुदाय भन्दैन, धनी–गरिब भन्दैन । तर, हामी यति सरल दुनियाँमा बाँचिरहेका छैनौँ कि सम्बन्धहरूमा कुनै जटिलता नहुन्। सन्दर्भ हो– भौगोलिक...

'परदेश' बनाउने कि 'प्रदेश' बनाउने?

पूर्व शिक्षामन्त्रीज्यूले पत्रकार सम्मेलनमा भन्नुभयो, "कति परदेश बनाउने भन्ने निर्णय पार्टीहरूले गर्ने हो। राष्ट्रपतिले बोल्ने कुरा होइन।" मलाई उहाँको राजनीतिक विचारप्रति कुनै टिप्पणी गर्नु छैन। भाषिक टिप्पणी नगरी मनमा शान्ति...

'मिस्ड कल'माथि गीत

'मिस्ड कल'माथि गीत

'मिस्ड कल' गरेर दुःख दिनुभन्दा 'कल' नै गर्नु जाती ठान्छिन्, अभिनेत्री सुष्मा कार्की। गायत्री थापाको 'लोक पप' गीत 'फोन गर मायालु मिस कल नगर'को म्युजिक भिडियोमा नाच्दै गर्दा उनले यस्तो...

'म पनि सेलिब्रिटी भइसकिछु!'

'म पनि सेलिब्रिटी भइसकिछु!'

उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो। यसअघि काठमाडौँ बाहिर गइएको थिएन?पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका...