Monday 10 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

निर्विकल्प अरुणिमा

(2 votes)
निर्विकल्प अरुणिमा
दिन दुगुना, रात चौगुना भनेझैँ नेपाली फिल्ममा हिरोइन आउने क्रम बढेको बढ्यै छ। त्यसैले फिल्मका लागि कोही हिरोइन निर्विकल्प हुने कुरा भएन। तर, राजेश हमालले फिल्म 'किन किन'का लागि अरुणिमा लामा 'निर्विकल्प भएको' बताएका छन्। सुटिङ सकएपछि आफूले अभिनय गरेको फिल्मलाई फर्केर नहेर्ने हमालले उक्त फिल्मको अन्तिम प्रिन्ट हेरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। 
nepali-patro-june
फिल्ममा हमालसँग रोमान्स गर्नुका साथै अरुणिमाले न्युड दृश्य पनि दिएकी छिन्। फिल्ममा उनको नग्न शारीरिक बनावट हेरेर हमालले पेन्टिङ गरेको देखाइएको छ। मोडलिङ र अरु फिल्ममा कतै नदेखिएकी अरुणिमा फिल्मको कथाअनुसार फिट देखिएको हमालको प्रतिक्रिया थियो। तस्बिरअनुसार शारीरिक बनावटमा 'फिटदेखिएकी उनी फिल्ममा फिट छिन् कि छैनन् भन्ने हेर्न दर्शकले भने साउन ३२ गतेमात्रै पाउनेछन्। 

Leave a comment

दिनेश अधिकारीका ती उट्पट्याङ काम

अाफ्नो वैश सम्झँदै दिनेश अधिकारी भन्छन- मेरो किशोरावस्था साह्रै रमाइलो थियो। त्यो बेला भोलिका लागि केही चिन्ता हुँदैन थियो। आजै सबथोक गरौँ जस्तो लाग्थ्यो। पकेटमा कौडी नभए पनि रहरको भकारी ठूलै...

जनताको दुःखसँग खेलबाड नगर

समान्य अवस्था हुँदो हो त प्रधानमन्त्री केपी शर्मा ओली 'हनिमुन पिरियड' नै पार नगरेका प्रधानमन्त्री भनेर आलोचनाभन्दा बाहिर हुन्थे। लोकतान्त्रिक पद्धतिको अभ्यास गर्नेहरूले कम्तीमा एक सय दिन सरकारको मधुमास अवधि...

उपमा अलङ्कार र प्रेमसूत्र

–गाउँले बलदेव हाम्रा पूर्वजहरू उपमानको सहारा लिई वर्ण चिनाउने वा चिन्ने गर्थे। गाईको जस्तो गोडा= गाईगोडा। गाईगोडे ग। यहाँ गाईको जस्तो उपमान र गोडा चाहिँ उपमेय हो। गाईगोडे विशेषण हो र...

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

नेपालमा मेडिकल कलेज खोल्ने स्पर्धा चर्को बन्दै गए पनि एमबीबीएस पढ्न विदेशिने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। देशमा अहिले डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा छन्। तर, एमबीबीएस पढ्न विदेश...

बिरालो पति मरेपछि कुकुरसँग बिहे

हल्याण्ड– हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ।

यौनप्यासी युवासँग एक फन्को

यौनप्यासी युवासँग एक फन्को

हामी होटलको टेबुलमा बसेर स्थिति बुझिरहेका थियौँ। खाइलाग्दो ज्यान भएका, ३० वर्ष नकटेका एक युवा आए। उनले झोलाबाट मोबाइल निकाले र चार्ज गर्न अघि बढे। चार्ज उनी आफैँ पनि हुनु...

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

काठमाडौं- वैशाख १२ गते आएको महाभुईँचालोले खण्डहर बनेको बस्तीबाट तपाईंलाई यो पत्र लेख्दै छु। भूकम्प पीडितका तर्फबाट तपाईंसमक्ष आफ्ना कुरा राख्ने मसँग यो पत्रबाहेक अरू के नै विकल्प छ र?...

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन...