Tuesday 11 Ashwin, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'बेड सिन दिन रमाइलो लाग्छ'

(3 votes)
स्मिता थपलिया, अभिनेत्री स्मिता थपलिया, अभिनेत्री

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!
कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि।

सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!
फिल्मको कथाअनुसार चाहिने जति दृश्य दिएकी हुँ। मैले अहिले यस्तै फिल्म खेलिरहेकी छु। म कलाकार हुँ, परिस्थितिअनुसार जे पनि गर्नुपर्छ। त्यसैले अहिले त्यसो भन्दा मलाई केही फरक पर्दैन।

nepali-patro-june
फिल्मको नामै 'रोमान्सभएपछि बेडमा रोमान्स गरेका दृश्य पनि खुब होलान् है?
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि बाध्यताले परपुरुषसँग रोमान्स गर्नुपर्ने फिल्मको कथा छ। त्यसैले यस फिल्ममा कथाले मागेजति बेड सिन दिएकी छु। पाँच जना हिरोसँग मेरो रोमान्स सिन राखिएको छ। 
हिरोइन बन्न त निर्देशकले मागेजति पनि दिनुभयो होला?
क्यामराअघि निर्देशकले भनेजत्तिको हट दृश्य दिन कुनै आपत्ति छैन। तरत्यसभन्दा बाहिर गएर कसैले प्रस्ताव राख्छ भने उसले झापड खान्छ। 
गरम सिनमा काम गर्न गाह्रो हुँदैन?
किस सिन दिन अलि गाह्रो हुन्छ। किनभने साह्रै घिन लाग्छ। तरबेड सिन दिँदाचाहिँ रमाइलो लाग्छ।
बाआमाले यो कुरा सुनेपछि 'छोरीको बिहे गर्ने बेला भएछभन्ठान्छन् होला!
बिहे त १० वर्ष यता गर्दिनँ। 
बेड सिन दिँदा नै रमाइलो मान्न थालेपछि मन बाँधेर बस्न सकिन्छ त?
किन नसक्नुकाममा व्यस्त भएपछि यस्तो सोच्ने फुर्सद कहाँ हुन्छ र?
नेपाली फिल्मको हट हिरोइन बन्ने लक्ष्य हो?
सानैदेखि चर्चित हिरोइनचाहिँ बन्न चाहन्थेँ। त्यो चर्चित हिरोइन बन्नका लागि हट सिन दिन आवश्यक देखियोदिएँ। तरत्यस्तो छाप चाहिँ नपरोस्। 
तपाईंले अभिनय गरेका 'द लास्ट किसर 'लभ इज लाइफदुइटै त्यस्ता फिल्म थिए। यो पनि नाम सुन्दै त्यस्तै लाग्छ। अनि हट हिरोइनको छाप बसेन त?
पहिला सानैदेखिको हिरोइन बन्ने सपना पूरा गर्छु भनेर अफर आएका फिल्म गरेँ। यो क्षेत्रमा स्थापित भएपछि त्यो छाप मेटौँला नि।
स्थापित हुन फिल्म पनि चल्नुपर्‍योहोइन र?
'द लास्ट किसचलेकै हो। 'रोमान्सपनि चल्छ। यत्तिको फिल्म पनि चलेन भने नेपालमा फिल्म बनाउन बन्द गरिदिए भैगो नि।

Leave a comment

पत्याउने कसले?

पत्याउने कसले?

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक...

'पहिलो प्रेमपत्रले नै फेल खायो'

'पहिलो प्रेमपत्रले नै फेल खायो'

रामचन्द्र अधिकारी (५९), कलाकार गरिब किसान परिवारमा जन्मेको म। दुई कक्षासम्म मात्र पढ्न पाएँ। खेतीपातीमै सघाओस् भन्ने चाहनुहुन्थ्यो आमाबुबा। तर, मेरो मन खेतीतिर कहिल्यै गएन। सानैदेखि काम गरेर पैसा कमाउनुपर्छ भन्नेतिर...

गीतले जुराएको गृहस्थी

गीतले जुराएको गृहस्थी

रामचन्द्र काफ्ले–जुनु रिजाल दम्पती संगीत पेसामा आबद्ध छ। रामचन्द्रका 'हिउँ चुलीमा घाम लाग्यो', 'लाठी चार्ज', 'वार्ता गराइदेऊ'लगायत दर्जनौँ गीत हिट छन्। त्यसै गरी जुनुले गाएका 'कसले सुरुवात गर्यो ', 'हिमाललाई...

वक्रासन : पत्तै नपाई...

स्वास्थ्यप्रति सचेत महानगरवासीहरू जाडोको मेख मारेर टुँडिखेलमा कसरत गर्दै थिए। कोही जीउ तन्काउँदै थिए, कोही पुसअप गर्दै थिए, कोही दौडिरहेका, कोही उफ्रिरहेका थिए। अनि जवानी र लावण्य गुमाउँदै गएका केही...

स्क्रिप्ट सुन्दरी

स्क्रिप्ट सुन्दरी

अघिल्लो वर्ष 'शुक्रवार सुन्दरी'का लागि कामुक अदासहितको तस्बिर खिचाएर चर्चामा आएकी जया ओझा यही शुक्रवारदेखि 'स्त्रि्कप्ट सुन्दरी'का रूपमा देखिने भएकी छिन्। शुक्रवारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुन लागेको टेलिसिरियल 'परिबन्द'को स्त्रि्कप्ट...

पत्‍नीको प्रहार

पत्‍नीको प्रहार

नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा...

गहुँगोरो अफ्रिका

गहुँगोरो अफ्रिका

मेरो रातो रगतमानिसको पवित्र रातो रगतनीलो पसिनाको बुँद बनेर जब झर्दछतिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौजब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छुतिमी मेरो अपमान गर्छौ र मलाई टाढा...

रंगमञ्च र समाज

मेरो नितान्त नजिकको सहकर्मी/रंगकर्मीको गुनासो रहने गरेको छ– 'मैले समाजको लागि गरेँ तर समाजले मलाई हेरेन। त्यसैले यो समाजसँग मेरो असहमति छ।'