Wednesday 26 Mangshir, 2075 |
Menu

शुक्रबार

istl

रोपाइँ गर्दै 'चपली गर्ल' (फोटो फिचर)

(7 votes)
विनिता बराल विनिता बराल
हट फोटोसुट र फिल्ममा गरमागरम दृश्य दिएर एकाएक चर्चामा आएकी हिरोइन विनिता बराल अचेल यो क्षेत्रमा छैनन्। पछिल्ला फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि ग्ल्यामर क्षेत्र त्यागेकी उनले यो क्षेत्रप्रतिको मोह भने त्याग्न सकेकी छैनन्।

Binita Baral-2

पछिल्लो समय आधुनिक कृषिमा व्यस्त भइरहेकी विनिताले ग्ल्यामर क्षेत्रमा फर्किने संकेत नदेखाए पनि मोहभंग नभएको उनले गरेको फोटोसुटबाट स्पष्ट हुन्छ। गाउँले युवतीकै रूपरंगमा हालै उनी रोपाइँमा सरिक भइन्।

Binita Baral-3

गुन्यूचोलो र नाकमा लाएको बुलाकीले अरू रोपारभन्दा उनलाई फरक देखाएको थिएन। फरक त्यति बेला देखियो, जब उनले क्यामरातिर फर्केर रोपाइँका पोज दिन थालिन्। पाँच वर्षभित्र काठमाडौँमा विषादीरहित कृषि प्रणाली लागू गर्ने योजनामा पनि उनको संलग्नता छ। (शुक्रबारबाट)Binita Baral-4

Binita Baral-5

Binita Baral-6

Binita Baral-7

Binita Baral-8

Leave a comment

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा...

भूकम्प गइरहने देश

भूकम्प गइरहने देश

भूकम्प गइरहने देशको सूचि तयार पार्न ज्यादै कठिन छ। समग्र जापान भूकम्पीय जोखिमयुक्त क्षेत्रमाथि पर्ने भएकाले यहाँ भूकम्पको धक्का बढी महसुस गरिन्छ। सबैभन्दा बढी संख्यामा भूकम्प जाने देश भने इन्डोनेसिया...

सरकारी व्याकरण अनेक, गैरसरकारी व्याकरण एक !

तपाईं शुद्ध लेख्न चाहनुहुन्छ भने तपाईंले व्याकरणको सहारा लिनै पर्छ। नेपाली भाषालाई शुद्ध लेख्न सिकाउने सरकारी व्याकरणहरू पनि पाइन्छन् र गैरसरकारी व्याकरण पनि पाइन्छ। लोकतन्त्रमा आफूलाई मन लागेको कुरा रोज्नुहोस्।

खुल्लमखुल्ला चुम्बन

खुल्लमखुल्ला चुम्बन

पर्दामा चुम्बनका दृश्य नेपाली दर्शकले पचाइसके पनि समाजमा खुल्लमखुल्ला यसको अभ्यास त्यतिसाह्रो भइसकेको छैन। अभिनेता आर्यन सिग्देलले होलीको दिन खुल्लमखुल्ला चुम्बन गरे, श्रीमती सपना भण्डारीलाई। घरको आँगनमा श्रीमतीलाई 'टङ किस'...

आउँदो वर्ष कोरियामा ५५ हजार

आउँदो वर्ष कोरियामा ५५ हजार

दक्षिण कोरियामा आगामी वर्षका लागि ५५ हजार कामदारको कोटा निर्धारण गरिएको छ। कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको जनाएको हो।

महिलाको पिठ्यूँमा लिंगको ट्याटू

बेलायतकी एक महिलाले कुमछेउ लिंगको ट्याटू खोपाएकी छिन्। अहिलेसम्म कसैले नगरेको यस्तो काम गर्ने उनी हुन्, होली अस्टन।

बदलिनुपर्‍यो घोचपेचको दैनिकी

संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेका दलहरू संविधानसभाभित्र मुठभेड गर्ने र सडकमा आन्दोलन चर्काउने धम्की दिइरहेका छन्। संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानको मस्यौदारूपी कालकुट विष एक्लै पिउन खोजेपछि त्यो विषमा...

पत्थरको तमासा

पत्थरको तमासा

यस्तो लाग्छ– देशमा भाग्य र अन्धविश्वासको सुपरमार्केट नै चलिरहेको छ। आफ्नो भविष्यप्रति चिन्तित मान्छेहरूलाई चिकित्सकले औषधि लेखिदिएजस्तो गरी ज्योतिषहरू पुर्जीमा रत्न–पत्थर सिफारिस गरिरहेका हुन्छन्। 'सोचेको पूरा हुन्छ, दोष काटिन्छ, ग्रहशान्ति...