11 Bhadra, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बुद्धको कथामा दीपा

(2 votes)
बुद्धको कथामा दीपा
लगातार फिल्म फ्लप हुन थालेपछि निर्देशक/निर्माताहरू निर्माणको विषयमा विविधता खोज्न थालेका छन्। यतिबेला डबिङ भइरहेको फिल्म 'दी रेन्ज' गौतम बुद्धको अलौकिक शक्तिमाथि बनाइएको छ। फिल्ममा साधारण मानिसलाई प्राप्त दैविक शक्तिको प्रयोग देखाइएको छ। 
nepali-patro-june
गायिका निशा सुनारको हट आइटममात्रै होइनअभिनेत्री दीपा थापाको जवानीको मात पनि फिल्ममा समेटिएको छ। दीपाका साथै फिल्ममा राज क्षितिजलोकेन ओलीगणेश उप्रेतीसुनीता आचार्यसुजन वनविश्व पाण्डेसीताराम चौधरीले अभिनय गरेका छन्। फिल्मको निर्देशन राम नेपालले गरेका हुन्।

Leave a comment

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...

सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

सेलिब्रिटी थिएँ, चेलीबेटी भएँ : करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको दैनिकी अचेल फेरिएको छ। उनको आफ्नो 'सेड्युल छैन', नयाँ शक्ति नेपालको 'सेड्युल'मा जहाँ पुग्नुपर्ने पनि हुन सक्छ। उनको लवाइ पनि फेरिएको छ। वानपिस र हाई हिलमा सजिएर...

भाषाको भेउ : मामा, ससुरा र मामाससुरा एकै जना हुन् त ?

नेपाली भाषामा बनाइएको नयाँ व्याकरणले 'जोईपोइ, लोग्नेस्वास्नी र पतिपत्नी'लाई जोडिएर बस्न दिएको छ। श्रीमान् र श्रीमतीलाई जोडिएर वा टाँसिएर बस्न रोकेको छ। 'भक्तपुर र कान्तिपुर' जोड भन्छ र 'ललित पुर'...

भक्तपुरको मौलिक होली

भक्तपुरको मौलिक होली

भक्तपुरमा मनाइने चाडपर्व नेपालमा मात्र हैन, विश्वमै नामी छन्। यहाँ मनाइने बिस्केट जात्रा होस् वा गाईजात्रा होस्। अझ यहाँ मनाइने होली अर्थात् फागु पर्व त झनै आफ्नै मौलिक शैलीको छ।...

'दर्शकको नापतौलमा व्यस्त हामी'

'दर्शकको नापतौलमा व्यस्त हामी'

'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा...

सम्पादकीय : ससम्मान समेट जनताको सुझाव

प्रमुख चार राजनीतिक शक्तिका बीचमा भएको १६ बुँदे सहमतिपछि तीव्र गतिमा अघि बढेको संविधान निर्माण प्रक्रियालाई जनताको बीचमा पुर्यााइएको छ। 'सुपर फास्ट ट्र्याक'बाट संविधान जारी गर्ने बताइरहेका मुख्य दलका शीर्ष...

निरन्तर गुञ्जन, अविरल प्रवाह

निरन्तर गुञ्जन, अविरल प्रवाह

सांगीतिक समूह 'सुकर्म'का सदस्य हुन्, ध्रुवेश रेग्मी। तर, यतिले मात्रै उनको परिचय खुल्दैन। उनी अधिवक्ता पनि हुन्। संगीतमा पीएचडी गर्ने नेपालका प्रथम व्यक्ति ध्रुवेशलाई नै मानिएको छ। साथै, उनी प्रोफेसर...

अक्सिजनभन्दा जरुरी पैसा

अक्सिजनभन्दा जरुरी पैसा

नेतादेखि समाजसेवीसम्मका सपना–जपना पैसा हुने देश हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पैसालाई हातको मैला ठान्ने विचार मनन गर्ने फुर्सद कसलाई छ र? 'फास्ट एन्ड फरवार्ड' तन्नेरी पुस्ता पैसाका लागि पनि...