Friday 10 Bhadra, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

कहाँ छाम्या?

(6 votes)
कहाँ छाम्या?
लगातार पर्दामा देखिरहेकी अभिनेत्री सुमिना घिमिरे अचेल पहिरन उतार्ने कामबाट पनि अघि बढेकी छिन्। उनले पर्दामा पहिरन उतार्ने मात्रै होइन, अनेक हर्कत गरिरहेका दृश्य पनि दिन थालेकी छिन्। यो तस्बिर असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अप्रिल फुल'को हो। 
nepali-patro-june
पानीमा सुतिरहेकी सुमिनाले कहाँ छामेकी छिन् त्यो तस्बिरले देखाउँछ। असार ७ गते रिलिज हुने फिल्मको एउटा गीतमा उनी आफ्नै वक्षमा 'मसाज' गरिरहेको देख्न पाइन्छ। विकास बोर्डले वयस्कले मात्र हेर्न मिल्ने प्रमाणपत्र दिएको यो फिल्ममा उनले अरू ठाउँमा पनि उत्तेजक दृश्य दिएको अनुमान लगाउन गाह्रो छैन। भद्र भुजेलको निर्देशनमा तयार भएको फिल्ममा अर्की हट हिरोइन महिमा सिलवाल पनि छिन्।

Leave a comment

बिहे नगर्दा बेफाइदा छैन : कोमल वली

बिहे नगर्दा बेफाइदा छैन : कोमल वली

विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रिटी हुन्, अविवाहित गायिका कोमल वली। 'बिहे भा' छैन', 'पोइल जान पाम्' जस्ता बिहेसँग सम्बन्धित गीत गाए पनि उनी अहिलेसम्म अविवाहित छिन्। विवाह यामका रूपमा...

के गर्दैछन् नेइमार?

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।

'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...

भूकम्प सचेतनाले बनाउँछ सुरक्षित

२०४५ साल भदौ ५ गते बिहान ५ बजे आसपासमा भएको ६.८ रेक्टर स्केलको भूकम्पबाट धरानका मात्र १ सय ३८ जनाको ज्यान गएको थियो भने २ हजार १ सय १७ घाइते...

सेतो पर्दा: अभिनय गरेर अर्बपति बनिँदैन

नेपालमा धेरैजसो निर्माता पैसा कमाउनुपर्छ भन्दै तथाकथित कमर्सियल फिल्म बनाउने गर्छन्। कलाकारले पनि पैसा कमाउन धेरैभन्दा धेरै फिल्म खेल्नुपरेको तर्क दिन्छन्। जबकि विश्वकै फिल्म क्षेत्रको अध्ययनले देखाउँछ, फिल्मबाट पैसा कमाउन...

३ सय २० जीबीको स्मार्टफोन

३ सय २० जीबीको स्मार्टफोन

एक अमेरिकी कम्पनीले अहिलेसम्मको सबैभन्दा बढी स्टोरेज हुने स्मार्टफोन बनाएको छ। सेजस भन्ने कम्पनीले अमेरिकाको लस भेगसमा आयोजित कन्जुमर इन्केट्रोनिक्स प्रदर्शनीमा यस्तो मोबाइल राखेको हो।

प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सम्पूर्ण पाठक, लेखक, स्तम्भकार, विज्ञापनदाता, वितरक, विक्रेता...

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

कुख्यात बलात्कारी अल्बर्ट मोराकले थुप्रै महिलाको जीवन बर्बाद पार्योु। दक्षिण अफ्रिकाको जोहानसबर्ग उच्च अदालतले उसलाई १५ सय ३५ वर्ष जेल सजाय दिएको छ।