Wednesday 1 Kartik, 2074 |
Menu

शुक्रबार

istl

शिवांगीको मधुमास

(1 Vote)
शिवांगीको मधुमास
केही समयअघि भारतीय टेलिभिजन एमटिभीमा प्रेम खोज्दै थिइन्, शिवांगी राना। युवा जोडीले 'प्रेमको शिकार' गर्ने प्रतिस्पर्धा 'स्प्लिट्स भिल्ला'मा उनको जोडी फाइनल राउन्डमा पराजित भयो। प्रेम शिकारी विजेता हुन नपाएकी शिवांगी यतिबेला काठमाडौँमा 'मधुमास' मनाउने तयारी गर्दै छिन्। 
nepali-patro-june
सुदर्शन थापाले निर्देशन गर्ने फिल्म 'मधुमास'बाट उनले नेपाली फिल्म क्षेत्रमा करिअर खोज्ने भएकी छिन्। होटल व्यवसायी बुवाको बिँडो थाम्नका लागि होटल म्यानेजमेन्ट नै अध्ययन गर्न भारत गएकी उनले किशोर नमित कपुरसँग एक वर्ष अभिनय पनि सिकेकी छिन्। यतिबेला एमटिभीबाटै उनी सहभागी 'एमटिभी रियालिटी स्टार' पनि प्रसारण भइरहेको छ। नेपालमा आएर केही विज्ञापन र फेसन सोमा सहभागी भइसकेकी उनी भन्छिन्, 'नेपाली भएपछि नेपालमै केही गरौँ भनेर फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ।' फ्राइडे फिल्मको ब्यानरमा निर्देशक थापा र गीतकार बाबुराम दाहालले निर्माण गर्ने फिल्ममा शिवांगीका साथै आर्यन सिग्देल, पूजा शर्मा र मनोज आरसी पनि मुख्य भूमिकामा छन्।

Leave a comment

विपिका भइन् लिटिल च्याम्प

विपिका भइन् लिटिल च्याम्प

तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्प–२०१४ को उपाधि विपिका कायस्थले जितेकी छन्। शनिवार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले उपाधि जितेकी हुन्। 

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा...

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

म त पूर्ण प्याकेज रे! : मञ्जु पौडेल

मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालनका लागि चर्चित छिन्। विशेषगरी उपत्यकाबाहिर हुने मेला–महोत्सवका कार्यक्रममा उनको व्यस्तता रहने गरेको छ। नेपालबाहिर अस्ट्रेलिया, हङकङलगायत दर्जन जति देशमा पुगेर पनि उनले उद्घोषण कला देखाइसकेकी...

मानिसले किन गर्छ चुम्बन?

मानिसले किन गर्छ चुम्बन?

मानिसले मात्रै चुम्बन किन गर्छ र बाँकी जीवले किन गर्दैनन्? चुम्बन प्रकृतिप्रदत्त स्वभाव हो या मानिसको कृत्रिम अविष्कार? यसै विषयमा बीबीसीको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्ट यहाँ प्रस्तुत छ।

प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री

प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री

सेक्स मुभी कत्तिको हेर्नुहुन्छ? हेर्दिनँ।   आफ्नो कुन अंग आकर्षक लाग्छ? अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।   बिहेअघि सेक्स ठीक कि बेठीक? सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र...

पार लाउँछन् त प्रभुले?

पार लाउँछन् त प्रभुले?

नेपाल धर्मनिरपेक्ष देश हो। नेपालको अन्तरिम संविधान २०६३ भन्छ– 'प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ। तर,...

महिला, मिडिया र ग्ल्यामर

महिला, मिडिया र ग्ल्यामर

मार्टिन चौतारीमा मंगलवार 'महिला, मिडिया र ग्ल्यामरका सामाजिक–आर्थिक पक्ष' विषयमा बहस भएको थियो। मार्टिन चौतारी र चौखटको साझेदारीमा आयोजित बहस कार्यक्रममा ग्ल्यामर क्षेत्रका विषयलाई पनि महत्व दिने मिडियाको प्रतिनिधि शुक्रवार...

कस्तो मनोरञ्जन? कसको मजाक?

कस्तो मनोरञ्जन? कसको मजाक?

गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै...